बालकुमारी घटना: अनुसन्धानका लागि ७३ जना प्रहरी नियन्त्रणमा
शुक्रबार बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा भएको आगजनी घटनाको अनुसन्धानका लागि प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको छ।
Read moreशुक्रबार बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा भएको आगजनी घटनाको अनुसन्धानका लागि प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको छ।
Read moreजिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।
Read moreधरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका छन्।
Read moreसरकारले ४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एउटा भारतीयसहित ४ कम्पनीलाई कालो सूचीमा राखेको हो।
Read moreसरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयको एक कोठामा विद्युत् शर्ट भएर आगलागी भएपछि बुधवार एकछिन खैलाबैला मच्चिएको छ ।
Read moreनेपाल बैंकका तत्कालीन ब्रान्च म्यानेजर भूपराज कोइराला भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । डिल्लीबजार शाखाका तत्कालीन ब्रान्च म्यानेजर कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५४ लाख ८४ हजार ४५ रुपैयाँ ६० पैसा बिगो दाबी गर्दै २०७७ असार २१ गते विषेश अदालतमा मुद्दा दायर गरेको थियो ।
Read moreशीघ्र प्रिन्ट चाहने व्यक्तिहरुका लागि तीन दिनभित्रै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) उपलब्ध हुने भएको छ ।
Read moreलेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो ।
Read moreनेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस पर्व मनाउँदैछन् ।
Read moreकैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय (इप्रका) मालाखेतीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ ।
Read moreधनगढीमा लागू गरिएको जग्गाको प्लटिङ सम्बन्धी नयाँ मापदण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
Read moreमकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ मनाउन तीन दिन सार्वजनिक विदा दिएको छ ।
Read more‘एनआरएनए छैटौँ फारवेस्ट पशुपति कपमा फिजीसियन डाक्टर नीराजन शर्मा सम्मानित भएका छन् ।
Read moreएक अध्ययनले वैदेशिक रोजगारीमा जानेमध्ये ८० प्रतिशत नेपाली ऋण काढेर जाने गरेको देखाएको छ।
Read moreइजरायलको आक्रमणका कारण गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघेको छ। गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गएको अक्टोबर ७ तारिखदेखि अहिलेसम्म २० हजार जनाको ज्यान गएको बताएको छ।
Read moreबाथको दुखाइ छ भने प्रयोग गर्नुहोस् यस्ता जडीबुटी
Read moreअस्ट्रेलियाका बायाँहाते तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को महँगा खेलाडी बनेका छन्।
Read moreइण्डियन प्रिमियर लिग (आइपिएल) को १७ औं सिजनको मिनी अक्सन आज हुँदैछ । अक्सन दुबईमा दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ ।
Read moreचीनको उत्तर-पश्चिमी क्षेत्रमा गएराति गएको भूकम्पमा परी एक सयभन्दा बढी जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन्।
Read moreश्री गोरख बक्स गणको Lead मा समुदायहरुको First Responder क्षमता अभिवृद्धि गर्न तथा सैनिक नागरिक सम्बन्ध थप सुदृढ बनाउन अछाम जिल्ला, मंगलसेन न।पा। वडा नं।५ स्थित बाल मन्दिर स्कूलको सभाहलमा २५ जना स्थानीयहरुलाई सहभागी गराई मिति २०८०।०७।२३ गतेदेखि ऐ.२६ गतेसम्म सामुदायिक विपद् प्रतिकार्य तालिम संचालन भएको । जसबाट स्थानियहरुले विपद् व्यवस्थापन प्रतिकार्य सम्बन्धी जानकारी हासिल गर्नुका साथै, विभिन्न डेमोस्ट्रेशन जस्तैस् आगलागी नियन्त्रण, प्राथमिक उपचार, हाई लेन रेस्क्यू, ईम्प्रोभाईज स्ट्रेचर बनाउने तरिका आदी विषयहरुमा व्यवहारीक ज्ञान दिलाईएको थियो ।
Read moreश्री गोरख बक्स गण अछामको प्राविधिक सहयोगमा अछाम जिल्ला, साँफेबगर नगरपालिका वडा नं. १२ स्थित विकट स्थानमा रहेको नैनी खप्तडमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ । हेलिप्याड निर्माण पश्चात उक्त स्थानमा आईपर्न सक्ने विपद् लगायत आकस्मिक घटनाहरुको उद्धार कार्यमा मद्धत पुग्नुका साथै, धार्मिक र पर्यटकीय रुपमा प्रख्यात नैनीको पर्यटन प्रवद्धनमा समेत टेवा पुगेको वार्ड नं. १२ का वडा अध्यक्ष जनक कडायतले बताउनु भयो ।
Read moreपोखरा विश्व बिद्यालयद्वारा सम्बंन्धन प्राप्त धनगढीको नेपाल वस्र्टन एकेडेमी (एनडब्लुए) ले उत्कृट होटल म्यानेजमेन्ट कलेज २०२३ बाट सम्मानित हुदै अवार्ड पाएको छ ।
Read moreचौरपाटी गाउँपालिकाद्वारा कार्तिक १७ गते देखि १९ गते सम्म आयोजित पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २ सोकटले जितेको छ । आईतबार भएको फाइनल खेलमा वडा नम्बर २ सोकटले वडा नम्बर १ सिउँडिलाई हराउँदै उपाधि हात पारेको हो ।
Read moreसाँफेबगरमा दोस्रो मेयर कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । अछामको साँफेबगर नगरपालिकाको मुख्य प्रायोजनमा ब्ल्याक एन्जल एफ.सि. द्धारा आयोजित प्रतियोगिता कार्तिक २३ देखि सञ्चालन हुनेछ ।
Read moreअछाम जिल्लाको चौरपाटी गाउँपालिकामा आयोजना गरीएको पालिका स्तरिय भलिबल प्रतियोगिता आज समुद्धघाटन गरीएको छ । कार्तिक १७ गतेदेखि १९ गते सम्म हुने भएको सो प्रतियोगितामा ८ वटा टिम बिच खेल हुने भएको छ ।
Read more