Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०२ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

बैतडीमा सडक छेउमा पुरुष मृत फेला

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार शनिवार बिहान ८ बजे महाकाली राजमार्गअन्तर्गत पर्ने सडक छेउमै पुरुषको शव फेला परेको हो ।

Read more

सुदूरपश्चिम स्पोर्ट्स अवार्डः प्रबद्र्धकमा जोडियो कैलाली उद्योग वाणिज्य संघ

पुष्पराज कुँवर र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका वरिष्ठ उपाध्यक्ष शंकर बोहराले हस्ताक्षर गरे ।

Read more

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः दुई विधाको मनोनयन सार्वजनिक

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरेको हो ।

Read more

बैतडीमा सुरेन्द्र बिष्ट हत्या प्रकरण: गोलि हान्ने कर्णबहादुर सार्वजनिक

प्रहरीले घटनामा संलग्न ४२ वर्षीय कर्णबहादुर बिष्टलाई बुधबार सार्वजनिक गरेको हो। कर्णबहादुर ‘स्याल’ उपनामले परिचित व्यक्ति हुन्।

Read more

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः प्रबद्र्धकमा जोडियो धनगढी –१८

चैत ७ गते धनगढीमा हुने अवार्डलाई चैतन्य पाठशालाले पनि सहप्रायोजकका रुपमा साथ दिएको छ । पूर्वराष्ट्रिय खेलाडी बेनी खड्काले पनि अवार्डलाई सहयोग गरेका छन् ।

Read more

रानाथारू समुदायमा होरीको रौनक

जिन्दा होरीमा रातिको समय ढोल तालमा सामूहिक रूपमा होरी नाच नाचेर रमाउने चलन रहेको छ । माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिन्दा होरी खेलेर रमाउने चलन छ ।

Read more

सुदूरपश्चिमका यी क्याम्पसमा स्ववियूमा निर्विरोध नेतृत्व, को भए सभापति ?

एकल उम्मेदवारी परेर निर्विरोध नेतृत्व चयन भएको हो । ११ मध्ये छ मा अनेरास्ववियू, तीनमा नेविसंघ र दुई मा अखिल (क्रान्तिकारी)का सभापति चयन भएका छन् ।

Read more

प्रतिपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित

मंगलबार प्रतिपक्षी दलहरुले बैठक अवरोध गरेपछि सभामुख भिमबहादुर भण्डारीले बैठक अनिश्चितका लागि स्थगित भएको जानकारी दिएका हुन ।

Read more

गेटा अस्पतालमा तत्काल निर्देशक नियुक्त गर्न एमाले सुदूरपश्चिमको खबरदारी

आईतबार प्रधानमन्त्री ओलीलाई ध्याकर्षण पत्र बुझाउँदै एमालेले गेटा अस्पतालको नेतृत्वविहीनताको अवस्था अन्त्य गर्न तत्काल अस्पतालको निर्देशक सहितका पदाधिकारी नियुक्त गरी बजेट परिचालन, पारिश्रमिक भुक्तानी र सर्वसाधारणको सेवासुविधा सहज रूपमा उपलब्ध गराउन सकिने वातावरण निर्माण हुनुपर्ने माग गरेको छ ।

Read more

त्रिपुरा बहुमुखी क्याम्पस श्रीकोटको स्ववियु सभापतिमा नेबिसंघका कमल कुँवर पुन: निर्विरोध

अछामको साँफेबगर नगरपालिका २ मा रहेको त्रिपुरा बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा नेपाल बिधार्थि संघका कमल कुँवर निर्विरोध निर्वाचित भएका छन् । यस्तै सचिव राजकला खड्का ,काेषाअध्यक्ष भगवती कुँवर , सदस्य रविना महता , पवन कुँवर , बिबिका कुँवर , टेक बहादुर साउद,अखिल क्रान्तिकारी सदस्य एकेन्द्र ढाेली ,समानुपातिक सदस्य झनक बाेहरा, समीर कुँवर ,अाकास चाैधरी, रमिता कुँवर , दृष्टि स्वार, छाया शर्मा,सुवास कुँवर निर्वाचीत भएका छन्।।

Read more

कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट सुन्दरको मृत्यु

सोमबार दिउँसो पुनर्वास नगरपालिका–९ “ख” गाँउको खाती चोकमा सुपप्र०२– ००१ क ५९२ नम्बरको टेलर गाडीले ठक्कर दिदा बैतडीको शिवनाथ गाउँपालिका–५ सरमाईलीका ४० वर्षीय सुन्दर सिंह साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read more

कैलालीमा विद्युतका कर्मचारीलाई कार्यालयमै खुकुरी प्रहार गर्ने ‘मार्टेन’ पक्राउ !

विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया शाखामा कार्यरत सुन्दरलाल चौधरीमाथि खुुकुरी प्रहार गरेको आरोपमा मार्टेन भनिने २० वर्षीय प्रविन शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Read more

विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका वडा नं. २ का विद्यालयहरुको अनुगमन

साँफेबगर नगरपालिका विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका वडा नं. २ का विद्यालयहरुको अनुगमन गरिएको छ ।नगरपालिकाका विभिन्न विद्यालयहरु अनुगमन गर्ने क्रममा २६ गते साँफेबगर नगरपालिका– २ जाल्पादेवीको ज्ञानज्योति अधारभुत विद्यालय, त्रिपुरा सुन्दरी माध्यमिक विद्यालय, खापरमाण्डौ अधारभुत विद्यालय, सरस्वती अधारभुत विद्यालय र साँफेबगर ७ को जाल्पादेवी ख बालशिक्षाको अनुगमन गरिएको हो  ।

Read more

धनगढी पुगेर देउवाले भने– राजतन्त्रको पक्षमा माहोल छैन

काँग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलनको उद्धाटनका लागि धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

Read more

सुदूरपश्चिम माओवादीको दल नेता फेर्ने निर्देशनबारे बल्ल भयो छलफल

आइतबार बसेलो माओवादी सुदूरपश्चिम संसदीय दलको बैठकमा खगराज भट्टलाई दल नेता बनाउन प्रचण्डले दिएको निर्देशनबारे छलफल भएको हो ।

Read more

विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका वडा नं. १ का विद्यालयहरुको अनुगमन

साँफेबगर नगरपालिका विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका वडा नं. १ का विद्यालयहरुको अनुगमन गरिएको छ ।नगरपालिकाका विभिन्न विद्यालयहरु अनुगमन गर्ने क्रममा २५ गते साँफेबगर नगरपालिका– २ जाल्पादेवीको बुढिगंगा अधारभुत विद्यालय, साँफेबगर नगरपालिका– २  बैद्यनाथका शिव शक्ति आधारभूत विद्यालय र सुर्य चन्द्र प्राविधिक तथा व्यवसायिक नमुना माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो  ।

Read more

कैलालीको निङलाडीमा जिप दुर्घटना, १ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रित भएर दुर्घटनामा हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read more
Page 6 of 152