एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा माल्दिभ्ससँगको खेलमा नेपाल टस जितेर ब्याटिङमा
नेपालले आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएको छ । करणले विश्राम पाउँदा विकेट किपर विनोद भण्डारी टोलीमा छन् ।
Read moreनेपालले आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएको छ । करणले विश्राम पाउँदा विकेट किपर विनोद भण्डारी टोलीमा छन् ।
Read moreहिजो शनिवार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टर र स्वास्थ्यकर्मीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
Read moreगाउँपालिका– ७ राउजालीका २२ वर्षीय राजेश बिष्टको करेन्ट लागेर मृत्यु भएको हो
Read moreअसोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो
Read moreसार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो।
Read moreआज शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बालविकास शिक्षकहरूबीच सहमति भएको हो ।
Read moreसुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले घुस काण्डको छानबिन प्रतिवेदन तयार पारेको हो।
Read moreगत भदौ २० गते जिपबाट खसेर घाइते भएकी दिपायल सिलगढी नगरपालिका-१ कि ३३ वर्षिया महेश्वरी साउदको बिहिवार मृत्यु भएको हो ।
Read moreबुधबार बिश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्र विकास समितीको आयोजनामा देउडा तथा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
Read more१७ औं राष्ट्रिय रेबिज दिवसको अवसरमा कुकुर बिरालालाई निःशुल्क खोप लगाइएको हो।
Read moreदशैं तिहारमा हुने सम्भावित आपराधिक घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिने भएको हो।
Read moreमहाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि अर्को सूचना जारी नभएसम्म नाका बन्द गरिएको हो।
Read moreजिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएकोले आइसियु र प्रसुती दुबै सेवा भएको अस्पतालमा लैजान भन्दै जिल्ला अस्पताल अछामले रेफर गरेको थियो ।
Read moreशनिबार शल्यक्रिया गरेर बालक जन्माएकी धनगढी–३ नवदुर्गाटोल बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो।
Read moreअछाममा रहेका बिभीन्न प्रहरी चौकीको उद्धघाटन गर्न अछाम पुगेका प्रहरी नायब महानिरीक्षक बोहराले सेवा प्रवाह,लागु औंषधी नियन्त्रण,गुण्डा गर्दी नियन्त्रण,तस्करी नियन्त्रण र फरार अपराधी प्रकाउ गर्नु मुख्य उदेश्य रहेको बताएका छन ।
Read moreनेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्सन र निराजन धामीले समान एक गोल गरे। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो।
Read moreज्वरोका कारण २ जनाको मृत्यु भएको स्थानिय दिर्घ बहादुर शाहीले वताएका छन् ।
Read moreलाखौं लगानीमा सञ्चालनमा ल्याइएको फर्मले कृषि उपजमा बृद्धि ल्याउनका साथै रोजगारीको पनि सृजना गर्ने उनको भनाई छ ।
Read moreचालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना नपुग्दै अनियमितता विरुद्धका दुई सय ८४ मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर (महेन्द्रनगर) मा दर्ता भएका हुन्।
Read moreछबिसपाथिभेरा–७ घट्टेमा ५५ वर्षीय बिजुली मण्डेलले शुक्रवार साँझ साढे ७ बजेतिर खुकुरी प्रहार गरी करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका थिए।
Read moreबझाङको छबिसपाथिभेरा गाउँपालिका–१ सुङ्ला बस्ने २८ वर्षीया अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा आइतवार १३ वर्षीय नाबालक पक्राउ परेका हुन्।
Read moreप्रदेश सरकारले चर्को कर लगाएको र वन उपभोक्ताका हक अधिकार कुण्ठित गरेको भन्दै महासंघ आन्दोलित भएको हो।
Read moreड्डाचौकी र दोधारा–चाँदनी नाका त झन मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’ नै बन्दै गएको हो।
Read moreकम्पनीको हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्री केन्द्रमा भने अझै चामल अभाव छ।
Read moreशुक्रबार साँझतिर दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला डोटी, जोरायल गा.पा. वडा नं. १ बस्ने बर्ष १९ को भिम बहादुर बि.क को शनिबार बिहान मृत्यु भएको हो ।
Read more