पेस्तोल लिएर नेपाल आएका ४ जना भारतीय पक्राउ
पक्राउ पर्नेमा भारतको उधमसिंह नगर जिल्ला खटिमाका ३४ वर्षीय जीवन सिंह जिमेवाल, ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिँह अधिकारी र २८ वर्षीय सञ्जय जेठी रहेका छन्।
Read moreपक्राउ पर्नेमा भारतको उधमसिंह नगर जिल्ला खटिमाका ३४ वर्षीय जीवन सिंह जिमेवाल, ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिँह अधिकारी र २८ वर्षीय सञ्जय जेठी रहेका छन्।
Read moreबुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन् ।
Read moreबुधबार बसेको सभाको बैठकमा लेखा समितिको दोस्रो वार्षिक प्रतिवेदन समितिका सभापति विक्रमसिंह धामीले पेश गरेका थिए भने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सामाजिक विकास समितिका सभापति शिवराज भट्टले पेश गरेका हुन् ।
Read moreरमेश लेखक र प्रशासनमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।
Read moreयुद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा उनको परिवारमा छ ।
Read moreरावलको साथ रोजेको जानकारी गराएका छन् ।
Read moreआज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिइएको छ ।
Read moreसुदूरपश्चिमको क्रिकेटसँग जोडिएरै आउने एउटा नाम हो, अर्जुन ।
Read moreडिपोलाई नयाँ ठाउँमा सार्नका लागि जग्गा प्राप्ति प्रक्रिया थालिएको हो ।
Read moreगत १३ मङ्सिरमा जनककुमारीले आफ्नो भारतीय प्रेमी फारुखसँगको योजनापछि श्रीमान् सियारामको हत्या गरेको प्रहरीले ठहर गरेको छ ।
Read moreभीमदत्त नगरपालिका-९ व्रह्मदेवबाट सोही ठाउँ बस्ने ३० वर्षका प्रेम सिह नायक खैरो हेरोइन र चरेससहित पक्राउ परेका हुन् ।
Read moreपक्राउ पर्नेमा परशुराम नगरपालिका-१२ जोगबुढा बस्ने ५० वर्षका काले कामी रहेका छन् ।
Read more५० वर्षीय नैनबहादुर चौधरी मंगलबार मृत फेला परेका प्रहरीले बताएको छ ।
Read moreघरदैलो कार्यक्रम सञ्चालन गरिएपछि उनीहरू बैंकिङ प्रणालीमा आबद्ध हुन थालेका हुन् ।
Read moreएमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा रावलमाथिको कारबाहीको विषय उठान गरेका हुन्।
Read moreटीकापुर-१ बस्ने २५ वर्षीय श्याम चौधरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Read moreघोडाघोडी नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको जानकारी दिए ।
Read moreघोडाघोडी नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको जानकारी दिए ।
Read moreकाठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि मुद्दा परेकाले लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने भएका हुन्।
Read moreअख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रस्तुत अभियोगपत्र आंशिक ठहर गर्दै यो फैसला सुनाएको हो।
Read moreसट्टाभर्नास्वरूप राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई १४ करोड ८२ लाख ६० हजार बुझाइयो, बन्दरगाह बनाउन ५ अर्ब ७६ करोड लाग्ने, रकम भारतले बेहोर्ने
Read more‘हस्ताक्षरमा अक्षरको बहाव, धर्काको गुणस्तर, सीप, गति, दूरी, आकार र अनुपात आदि एकअर्कासँग मिलेका छन्, सबै आधारलाई समीक्षा गर्दा हस्ताक्षर एकै व्यक्तिका हुन् भन्ने निष्कर्ष निस्कन्छ’
Read moreविभिन्न तीन स्थानबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Read moreशीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।
Read more