बाजुरामा बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते
आमाछोरा घाइते भएकोमा छोराको उपचारका क्रममा मृत्यु भएको हो ।
Read moreआमाछोरा घाइते भएकोमा छोराको उपचारका क्रममा मृत्यु भएको हो ।
Read moreअपाङ्ग भएका ६८ जना व्यक्तिहरुलाई सम्मान गर्नुका साथै कम्मल वितरण गरिएको छ ।
Read moreसामाजिक सञ्जालमा भाइरल भएको यो भिडियो कञ्चनपुरको बेलौरी नगरपालिका–२ विनापुरको हो ।
Read moreरेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न आदेश दिएका छन्।
Read moreपछिल्लो २४ घन्टामा पनि धनगढी नै प्रदूषित थियो । नेपालको वायु गुणस्तर मापन गर्दै आएको वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीका अनुसार पछिल्लो २४ घन्टामा धनगढीको वायु प्रदूषण १८२ मापन गरिएको थियो ।
Read moreएकै दिन २ जना बिरामीको हिप जोर्नी प्रत्यारोपण
Read moreनिर्वाचन आइतबार सम्पन्न हुने गरी तालिका सार्वजनिक गरेको हो ।
Read moreउपाध्यक्ष र दुई सदस्यको नियुक्ति भएको डेढ महिनापछि प्रदेश मन्त्रिपरिषद्ले थप दुई सदस्य नियुक्त गरेको हो ।
Read moreतालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ ।
Read moreइलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उक्त काठ नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
Read moreआर्थिक वर्ष २०७९/०८० को मूल्याङ्कनमा सुदूरपश्चिम पाँचौँ स्थानमा थियो ।
Read moreप्रदेश सरकारको कूल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रहेकोमा चालू आर्थिक वर्षमा पुँजीगत बजेट १८ अर्ब ७६ करोड २४ लाख २३ हजार रहेको छ । चालूतर्फको बजेट १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार रहेकोमा मंसिरसम्म २ अर्ब १२ करोड २ लाख ४४ हजार खर्च भएको थियो ।
Read moreपक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् ।
Read moreजलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर यो दिवस मनाइँदै छ ।
Read moreसार्वजनिक बिदालाई प्रदेशका दुई वटा स्थानीय तहले निरन्तरता दिएका हुन् ।
Read moreआयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो ।
Read moreबेलडाँडीबाट कलकत्ता जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३६१० नम्बरको ज्ञानसाधना बोडिङ स्कुल पचुईको बसले बालकलाई ठक्कर दिँदा उनकाे घटनास्थलमै मृत्यु भएको हो।
Read moreबाजुुराको घर भएर धनगढीमा अध्ययन गर्दै आएकी १४ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरिएको प्रहरीले जनाएको छ ।
Read moreमेनेजर तेजबहादुर चन्द स्मृति ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगितामा जिल्लाका १० वटा पालिकाका टिमको सहभागिता रहने छ ।
Read moreआफूमाथि एमालेबाट अन्याय गरिएको बताएका छन् ।
Read moreमन्त्री राणाले कांग्रेसका नेता कार्यकर्ता मेहनती इमान्दार भएको चित्रण गर्दै सामाजिक सञ्जालको लाइक र सेयरमा ध्यान दिन भनेकी छन् ।
Read moreतर अहिले नियन्त्रणमा लिइसक्यौँ, उनले भने।
Read moreनेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गरिएको जानकारी दिए ।
Read moreबिहीबार स्थानीय नहरमा ट्याक्टरबाट खस्दा उनलाई चक्काले ढाडमा कुल्चेको हो।
Read moreदुर्घटनामा दोलखाको गौरीशंकर घर भएका २८ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको चौरसियाले बताए।
Read more