देउवालाई सुदूरपश्चिमका ६ सांसदले भने बरु कारबाही झेल्छौँ तर यथास्थिमा बजेट पारित हुन दिन्नौँ
सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका प्रत्यक्ष निर्वाचित ६ सांसदले पार्टी सभापति शेरबहादुर देउवालाई यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिएका छन्।
Read more