पौडेलको शीतलनिवास यात्रा
राजनीतिमा पनि प्रतीक्षाको फल मीठो हुन्छ भन्ने कुरा कांग्रेस नेता रामचन्द्र पौडेलमा लागू भएको छ । सत्रौं पटकसम्म प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरे पनि सफलता हासिल गर्न नसकेका पौडेल यस पटक भने त्यसबेलाका प्रतिस्पर्धी पुष्पकमल दाहालकै मुख्य समर्थनमा राष्ट्रपति चयन भएका छन् ।
Read more