Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

दीपक थापा बने नेपाल प्रहरीको ३१औं महानिरीक्षक

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गरेको हो।

Read more

सुदूरपश्चिमका स्थानीय तहका कर्मचारी धर्नामा

सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना बसेका छन् । ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ हुबहु पास गर्नुपर्ने माग गर्दै आन्दोलनमा रहेका स्थानीय तहका कर्मचारी सोमबारदेखि मुख्यमन्त्री कार्यालयमा धर्ना बसेका हुन् ।

Read more

सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री, सांसद र कर्मचारीको तलब रोकियो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र कर्मचारीको तलब रोकिएको छ । प्रदेशमा कार्यरत लेखा अधिकृतहरु आन्दोलनमा उत्रिएपछि तलब रोकिएको हो । वृत्ति विकासको मागसहित आन्दोलनमा रहेका लेखा अधिकृतहरुले गत बुधबारदेखि भुक्तानी रोक्का गरेका थिए ।

Read more

कामधेनु गौशाला गौशाला व्यवस्थापन तथा गौसंरक्षणका विषयमा छलफल

साँफेबगर नगरपालिका –१० बिशालबजारमा रहेको कामधेनु गौशाला संरक्षण तथा सेवा समितिको बैठक शनिवार सम्पन्न भएको छ । समितिका कार्यबहाक अध्यक्ष मोहन कुँवरको अध्यक्षतामा भएको बैठकमा गौशाला व्यवस्थापन तथा गौसंरक्षणका विषयमा छलफल गरिएको छ । बैठकमा गौशाला सचालनका लागी विभिन्न योजनाहरु सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।

Read more

बैतडीमा सडक छेउमा पुरुष मृत फेला

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार शनिवार बिहान ८ बजे महाकाली राजमार्गअन्तर्गत पर्ने सडक छेउमै पुरुषको शव फेला परेको हो ।

Read more

सुदूरपश्चिम स्पोर्ट्स अवार्डः प्रबद्र्धकमा जोडियो कैलाली उद्योग वाणिज्य संघ

पुष्पराज कुँवर र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका वरिष्ठ उपाध्यक्ष शंकर बोहराले हस्ताक्षर गरे ।

Read more

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः दुई विधाको मनोनयन सार्वजनिक

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरेको हो ।

Read more

बैतडीमा सुरेन्द्र बिष्ट हत्या प्रकरण: गोलि हान्ने कर्णबहादुर सार्वजनिक

प्रहरीले घटनामा संलग्न ४२ वर्षीय कर्णबहादुर बिष्टलाई बुधबार सार्वजनिक गरेको हो। कर्णबहादुर ‘स्याल’ उपनामले परिचित व्यक्ति हुन्।

Read more

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः प्रबद्र्धकमा जोडियो धनगढी –१८

चैत ७ गते धनगढीमा हुने अवार्डलाई चैतन्य पाठशालाले पनि सहप्रायोजकका रुपमा साथ दिएको छ । पूर्वराष्ट्रिय खेलाडी बेनी खड्काले पनि अवार्डलाई सहयोग गरेका छन् ।

Read more

रानाथारू समुदायमा होरीको रौनक

जिन्दा होरीमा रातिको समय ढोल तालमा सामूहिक रूपमा होरी नाच नाचेर रमाउने चलन रहेको छ । माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिन्दा होरी खेलेर रमाउने चलन छ ।

Read more

सुदूरपश्चिमका यी क्याम्पसमा स्ववियूमा निर्विरोध नेतृत्व, को भए सभापति ?

एकल उम्मेदवारी परेर निर्विरोध नेतृत्व चयन भएको हो । ११ मध्ये छ मा अनेरास्ववियू, तीनमा नेविसंघ र दुई मा अखिल (क्रान्तिकारी)का सभापति चयन भएका छन् ।

Read more

प्रतिपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित

मंगलबार प्रतिपक्षी दलहरुले बैठक अवरोध गरेपछि सभामुख भिमबहादुर भण्डारीले बैठक अनिश्चितका लागि स्थगित भएको जानकारी दिएका हुन ।

Read more

गेटा अस्पतालमा तत्काल निर्देशक नियुक्त गर्न एमाले सुदूरपश्चिमको खबरदारी

आईतबार प्रधानमन्त्री ओलीलाई ध्याकर्षण पत्र बुझाउँदै एमालेले गेटा अस्पतालको नेतृत्वविहीनताको अवस्था अन्त्य गर्न तत्काल अस्पतालको निर्देशक सहितका पदाधिकारी नियुक्त गरी बजेट परिचालन, पारिश्रमिक भुक्तानी र सर्वसाधारणको सेवासुविधा सहज रूपमा उपलब्ध गराउन सकिने वातावरण निर्माण हुनुपर्ने माग गरेको छ ।

Read more

त्रिपुरा बहुमुखी क्याम्पस श्रीकोटको स्ववियु सभापतिमा नेबिसंघका कमल कुँवर पुन: निर्विरोध

अछामको साँफेबगर नगरपालिका २ मा रहेको त्रिपुरा बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा नेपाल बिधार्थि संघका कमल कुँवर निर्विरोध निर्वाचित भएका छन् । यस्तै सचिव राजकला खड्का ,काेषाअध्यक्ष भगवती कुँवर , सदस्य रविना महता , पवन कुँवर , बिबिका कुँवर , टेक बहादुर साउद,अखिल क्रान्तिकारी सदस्य एकेन्द्र ढाेली ,समानुपातिक सदस्य झनक बाेहरा, समीर कुँवर ,अाकास चाैधरी, रमिता कुँवर , दृष्टि स्वार, छाया शर्मा,सुवास कुँवर निर्वाचीत भएका छन्।।

Read more

कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट सुन्दरको मृत्यु

सोमबार दिउँसो पुनर्वास नगरपालिका–९ “ख” गाँउको खाती चोकमा सुपप्र०२– ००१ क ५९२ नम्बरको टेलर गाडीले ठक्कर दिदा बैतडीको शिवनाथ गाउँपालिका–५ सरमाईलीका ४० वर्षीय सुन्दर सिंह साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read more
Page 6 of 153