Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

धनगढी पुगेर देउवाले भने– राजतन्त्रको पक्षमा माहोल छैन

काँग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलनको उद्धाटनका लागि धनगढी पुगेका सभापति देउवाले विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

Read more

सुदूरपश्चिम माओवादीको दल नेता फेर्ने निर्देशनबारे बल्ल भयो छलफल

आइतबार बसेलो माओवादी सुदूरपश्चिम संसदीय दलको बैठकमा खगराज भट्टलाई दल नेता बनाउन प्रचण्डले दिएको निर्देशनबारे छलफल भएको हो ।

Read more

विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका वडा नं. १ का विद्यालयहरुको अनुगमन

साँफेबगर नगरपालिका विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका वडा नं. १ का विद्यालयहरुको अनुगमन गरिएको छ ।नगरपालिकाका विभिन्न विद्यालयहरु अनुगमन गर्ने क्रममा २५ गते साँफेबगर नगरपालिका– २ जाल्पादेवीको बुढिगंगा अधारभुत विद्यालय, साँफेबगर नगरपालिका– २  बैद्यनाथका शिव शक्ति आधारभूत विद्यालय र सुर्य चन्द्र प्राविधिक तथा व्यवसायिक नमुना माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो  ।

Read more

कैलालीको निङलाडीमा जिप दुर्घटना, १ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रित भएर दुर्घटनामा हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read more

सुदूरपश्चिम विश्वविद्यालयका १३७७ विद्यार्थी दीक्षित हुँदै

दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको विश्वविद्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि समारोहमा सहभागी हुनेछन् ।

Read more

"नागरीक संग प्रत्यक्ष जोडिएका कारण स्थानिय तहको भुमिका महत्वपुर्ण हुन्छ"- गृहमन्त्री लेखक

नेपाली कांग्रेस अछाम क्षेत्र न १ प्रदेस क समितीले साँफेबगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले मुलुकमा दिगो विकास, शान्ति र समृद्धि ल्याउन नेपाली कांग्रेस र नेकपा एमालेको सरकार स्थिर रहन आवश्यक रहेको बताउनुभयो ।

Read more

खप्तडमा वडा स्तरिय महिला संजाल गठन

साँफेबगर नगरपालिका १२ खप्तडमा वडा स्तरिय महिला संजाल गठन गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आयोजित भेलाबाट संजाल गठन गरिएको हो । भेलाले शारदा धामी कडायतको अध्यक्षतामा १६ सदस्यीय संजाल गठन गरेको वडा सदस्य रमेश कडायतले जानकारी दिए । संजालको उपाध्यक्षमा जलु कडायत,सचिब भावना कडायत रावल,सहसचिब छायाँ कडायत,कोषाध्यक्ष सिता वड आग्री,सदस्यहरुमा सुनिता कडायत,कमला विक,तारा रावल,दुर्गा रावल,निशा रावल,तारा रावल कडायत,कमला आग्री,बनि रावल,अमृता रावल,चम्फा देवि विक रहेका छन् ।

Read more

प्रेमिका इन्स्पेक्टरलाई आत्माहत्या गर्न बाध्य पारेको भन्दै बैतडीका इन्स्पेक्टर जोशी पक्राउ

जोशीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए ।

Read more

कञ्चनपुरमा हत्या अभियोगमा फरार कांग्रेसका नेता बोहरा पक्राउ

उद्धव बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले जानकारी दिए ।

Read more

लगानी सम्मेलनको तयारीमा सुदूरपश्चिम सरकार, चैतमा ‘प्रि–समिट’

सोही तयारीका विषयमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका मन्त्री, राज्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, मन्त्रालयका सचिव तथा मन्त्रालयका कर्मचारीसंग छलफल गरेका छन् ।

Read more

नेपाली काँग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलन हुने

आइतबार बसेको समितिको बैठकले प्रथम सम्मेलन धनगढीमा यहि २६ गते गर्ने निर्णय गरेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

Read more

राप्रपा नेताहरुको एकै स्वर– ठुला दलको विकल्प खोजौं

सुदूरपश्चिम प्रदेशको धनगढीको पार्कमोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको बिरोध सभामा अध्यक्ष लिङदेलले देश बनाउन कांग्रेस– कम्युनिष्टको विकल्प खोज्जुपर्ने बताए ।

Read more

बनेपाको होटलमा २३ वर्षीया युवती मृत फेला, सँगै गएका युवक फरार

मृत भेटिएकी युवती बनेपा नगरपालिका- ६ सुडोल निवासी २३ वर्षीया शर्मीला श्रेष्ठ रहेकी जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिए।

Read more

सिन्धुपाल्चोक भूकम्पः कहाँ भयो क्षति ?

हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएका छन् ।

Read more
Page 7 of 153