Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट

लोकतान्त्रिक निर्माण ब्यबसायी संघ अछामको प्रथम जिल्ला भेला तथा अधिवेशनले गोकुल भाटको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति निर्बिरोध रुपमा चयन गरेको छ । नेपाली कांग्रेस अछामका उप सभापति अर्जुन ताम्राकारको प्रमुख आतिथ्यमा भएको प्रथम भेलाले भाट नेतृत्वको कार्य

Read more

भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी

गए राति भारतले पाकिस्तानमाथि सैन्य आक्रमण गर्‍यो । उक्त आक्रमण सटिक र सफल भएको भारतको दावी छ । तर, पाकिस्तानले भने त्यसको कडा जवाफ दिइएको दावी गरेको छ ।

Read more

शौचालयमा लडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते, टाउकोमा चोट

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।

Read more

साँफेबगरमा सम्पन्न खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बिएफसि लाई

स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसले आयोजना गरेको खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता आज साँफेबगरमा सम्पन्न भएको छ । साँफेबगर नगरपालिका वडा नं. ३ मा सम्पन्न अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बि एफ सि ले हात पारेको छ । आज बर्चहिल एकेडेमि र साँफेबगर बि एफ सि बिच भएको फाईनल खेलमा साँफेबगर बि एफ सि ले बर्चहिल एकेडेमिलाई ५३ रनले हराउदै प्रथम भएको हो । त्यसैगरी अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उत्कृष्ट खेलाडिको उपाधि साँफेबगर बि एफ सि का खेलाडि नगेन्द्र रावललाई दिईएको थियो ।

Read more

कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु

कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो ।

Read more

सुनचाँदीको मूल्य घट्दो क्रममा

साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु १ लाख ८८ हजार १०० मा कारोबार भएको थियो ।

Read more

सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग

सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानुन सचिव लिलाधर सुवेदीले आफ्नो पेसबुक वालमा लेखेको स्टाटसप्रति नेपाल पत्रकार महासंघ प्रदेश समितिले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

Read more

खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ साँफेबगरमा सुरु

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीता आज बाट सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा सञ्चालन गरिएको खुल्ला अन्तर जिल्ला क्रिकेट खेल प्रतियोगीताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख ललित कुँवरले गरेका छ्न ।त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियु सभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको  उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिप्रमुख ललित कुँवर रहेका थिए । भने विशिष्ट अतिथिमा साँफेबगर नगरपालिका नगर उपप्रमुख शिव बहादुर कुँवर, सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानी अध्यक्ष तथा नेपाली काग्रेस महासमिति सदस्य टिकाराम खनाल  रहेका थिए ।

Read more

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीता आज बाट सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा सञ्चालनगरिएको खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुखललित कुँवरले गरेका छ्न ।त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियुसभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथिजिल्ला समन्वय समितिप्रमुख ललित कुँवर रहेका थिए । भने विशिष्ट अतिथिमासाँफेबगर नगरपालिका नगर उपप्रमुख शिव बहादुरकुँवर, सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानी अध्यक्ष तथा नेपालीकाग्रेस महासमिति सदस्य टिकाराम खनाल रहेका थिए ।

Read more

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीता आज बाट सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथस्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा सञ्चालनगरिएको खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुखललित कुँवरले गरेका छ्न ।त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियुसभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथिजिल्ला समन्वय समितिप्रमुख ललित कुँवर रहेका थिए । भने विशिष्ट अतिथिमासाँफेबगर नगरपालिका नगर उपप्रमुख शिव बहादुरकुँवर, सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानी अध्यक्ष तथा नेपालीकाग्रेस महासमिति सदस्य टिकाराम खनाल रहेका थिए ।

Read more

साँफे हाटबजारका आगलागी पीडितलाई राहत वितरण

साँफेबगर नगरपालिकाले साँफे हाटबजारका आगलागी पीडितलाई राहत वितरण गरेको छ। बिहिबार साँफेबगर नगरपालिका वडा नं. ३ हाटबजारमा बैशाख १३ गते बिहान भएको आगलागिमा परेका पिडितहरुलाई राहत वितरण गरिएको हो ।

Read more

चैतन्य पाठशालाको प्लस टु भवन उद्घाटन सम्पन्न

धनगढी उपमहानगरपालिका–५, शिवनगरमा अवस्थित शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मान चैतन्य पाठशालाले प्लस टु तहका लागि नव निर्मित भवन र पोडकास्ट स्टुडियोको को उद्घाटन एक भव्य समारोहका बीच सम्पन्न भएको छ। शिक्षा क्षेत्रको विकास र शैक्षिक गुणस्तर अभिवृद्धिको उद्देश्यसहित निर्माण गरिएको सो भवनको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख श्रद्धेय डा. हेमराज पन्तज्यूको करकमलवाट विधिवत रूपमा सम्पन्न भएको हो।

Read more

गितालाई वाक नेपालको WECRP परियोजना टिमले गर्यो १९ हजार को सहयोग

वाक नेपालको WECRP परियोजना टिमले साँफेबगर हाटबजारको आगलागी रोक्न आफ्‌नै घरमा डोजर चलाउन अनुमति दिने गिता कठायत कुँवरको घर निर्माणका लागि १९ हजार रुपैयाँ सहयोग गरेको छ ।

Read more

प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता सम्पन्न तीन स्वर्ण सहित अछाम तेस्रो

धनगढी रंगशालामा सञ्चालित प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१ को शुक्रवार सम्पन्न भएको छ ।

Read more

साँफेबगरका आगलागी पीडितलाई चौरपाटी गाउँपालिकाले २ लाख दिने

अछामको साँफेबगर नगरपालिकामा हालै भएको आगलागीबाट पीडित बनेका परिवारलाई चौरपाटी गाउँपालिकाले २ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।

Read more

विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु

अछामको साँफेबगर नगरपालिकामा विपद जोखिम व्यवस्थापनमा स्थानीय सरकारको क्षमता विकास तालिम सुरु भएको छ । वर्ल्ड भिजनको सहयोग, साँफेबगर नगरपालिकाको समन्वय र वाक नेपालको आयोजनामा साँफेबगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि २ दिने तालिम आज र भोलि सञ्चालन हुनेछ ।

Read more

अछामको मुजाबगरमा रामारोशन पर्यटन, कृषि, व्यापार तथा साँस्कृतिक महोत्सब हुने

अछाम जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनको प्रचार–प्रसार तथा पर्यटन प्रवद्र्धनका लागि रामारोशन महोत्सव–२०८२ आयोजना हुने भएको छ।रामारोशन महोत्सव–२०८२ यही वैशाख २५ गतेदेखि ३१ गतेसम्म रामारोशन गाउँपालिकाको मुजाबगरमा आयोजना हुन लागेको आयोजकले जनाएका छन् । महोत्सवमा रामारोशन गाउँपालिका सहित नेपाल पर्यटन बोर्ड, विभिन्न सरकारी तथा गैर सरकारी संघ–संस्था र स्थानीय तहहरूको सहकार्य तथा आर्थिक सहयोग रहने आयोजकले बताएका छन् ।

Read more

गिताको घर निर्माणका लागी तरुण दलका क्षेत्रिय सभापति कडायतले गरे १५ हजार बढिको सहयोग

साँफेबगर नगरपालिका ८ बयालपाटा निवासी तथा नेपाल तरुण दल अछाम क्षेत्र नं. १ का सभापति जनक कडायतले साँफेबगर हाटबजारको आगलागी रोक्न आफ्‌नै घरमा डोजर चलाउन अनुमति दिने गिता कठायत कुँवरको घर निर्माणका लागि १५ हजार १ सय १५ रुपैयाँ सहयोग गरेका छन् ।

Read more

मालाखेती निवासी नन्दादेवी नागरिक नायक द्वारा सम्मानित

अछाम जिल्ला साँफेबगर नगरपालिका वडा नं. ९ बुढाकोट घर भई हाल कैलाली मालाखेति निवासि नन्दादेवी कुँवर नागरिक नायकद्वारा सम्मानित भएकि छन् ।  नन्दादेवीले आफ्नो जीवन दाउमा राखेर वन संरक्षण गर्न पछि परिनन्। डोटीमा जन्मिएकी र कैलालीको गोदावरी–३ ढकुवा गाउँमा बस्दै आएकी नन्दादेवी सानैदेखि वनजंगललाई माया गर्थिन्। माइतीको कमजोर पारिवारिक अवस्थाले विद्यालय शिक्षाबाट वञ्चित उनको कलिलो उमेरमै अछामका लक्षण कुँवरसँग विवाह भएको थियो। घरमै कखरा सिकेर उनी साक्षरसम्म बनिन्।

Read more

साँफे हाटबजार आगलागीः प्रदेश सरकारले १० लाख र नगरले ६ लाख तत्काल उपलब्ध गराउने

साँफेबगर नगरपालिकाले हाटबजारका अग्नी पिडितहरुलाई ६ लाख राहत उपलब्ध गराउने भएको छ । आज बसेको कार्यपालिकाको बैठकले आगलागी पिडितहरुलाई तत्काल ६ लाख राहत उपलब्ध गराउने निर्णय नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले जानकारी दिएका छन् । नगर प्रमुख कुँवरले एकद्धार प्रणालीबाट राहत वितरण गरिने र मेल्लेख गाउँपालिकाबाट पनि ५० हजार सहयोग गर्ने जानकारी पाएको बताए ।

Read more

साँफे हाटबजारमा आगलागी

साँफेबगर नगरपालिका- ३ हाटबजारमा आगलागी भएको छ । आगलागीबाट होटल , मासुपसल लगायत ९ पसल जलेका छ्न् । सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा अहिले आगो नियन्त्रणमा आएको छ ।

Read more

राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीपछि सुदूरपश्चिम प्रदेश सरकारले राहत तथा उद्दार कार्यमा सक्रिय भूमिका निर्वाह गरेको छ ।

Read more

२७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र  जयगढ बजारमा भीषण आगलागी भएको छ । ग्यास सिलिण्डरबाट सल्केको आगोले भीषण रुप लिएको हो ।

Read more

आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट

अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ। खाना पकाउँदै गरेको सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीबाट एक घर, दुई सुनचाँदी पसल, एउटा मोबाइल पसल, एउटा भाडा पसल र ४ किराना पसल जलेर नष्ट भएको छ।

Read more
Page 3 of 153