साँफे हाटबजारमा आगलागी
साँफेबगर नगरपालिका- ३ हाटबजारमा आगलागी भएको छ । आगलागीबाट होटल , मासुपसल लगायत ९ पसल जलेका छ्न् । सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा अहिले आगो नियन्त्रणमा आएको छ ।
Read moreसाँफेबगर नगरपालिका- ३ हाटबजारमा आगलागी भएको छ । आगलागीबाट होटल , मासुपसल लगायत ९ पसल जलेका छ्न् । सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा अहिले आगो नियन्त्रणमा आएको छ ।
Read moreअछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीपछि सुदूरपश्चिम प्रदेश सरकारले राहत तथा उद्दार कार्यमा सक्रिय भूमिका निर्वाह गरेको छ ।
Read moreअछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ । ग्यास सिलिण्डरबाट सल्केको आगोले भीषण रुप लिएको हो ।
Read moreअछामको जयगढ बजारमा भीषण आगलागी भएको छ। खाना पकाउँदै गरेको सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीबाट एक घर, दुई सुनचाँदी पसल, एउटा मोबाइल पसल, एउटा भाडा पसल र ४ किराना पसल जलेर नष्ट भएको छ।
Read moreअछामको जयगढ बजारमा ठुलो आगलागी भएको छ। मंगलबार साँझ बजारमा रहेको एक घरमा खाना पकाउँदै गरेको सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीयले बताएका छन्।
Read moreआफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पर्सा प्रहरीले एक जना पुरुष पक्राउ गरेको छ । नेकमेकबाट Cyber Tipline Report 207962886 को आधारमा पर्सा प्रहरीले एक जना बाबुलाई पक्राउ गरेको हो ।
Read moreनेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो। विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो ।
Read moreजनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ । केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा स्थानीय पुस्तक विक्रेतामार्फत उक्त संख्यामा पाठ्यपुस्तक बिक्री गरेको हो ।
Read moreनेपाली कांग्रेस अछाम क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितीले बयालपाटा अस्पतालको आर्थिक समस्या समाधानका लागी क्षेत्र नं. १ का नेता, कार्यकर्ता र निर्वाचित जनप्रतिनिधि संग छलफल सम्पन्न गरेको छ । नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान एवम् अछाम जिल्ला क्षेत्र नं. १ साँफेबगर नगरपालिकामा रहेको बयालपाटा अस्पतालले झेलिरहेको आर्थिक संकटको समाधानका लागि ठोस निर्णयमा पुग्नका लागी अछाम क्षेत्र नं. १ भरि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित स्थानिय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगाएतका जनप्रतिनिधि, नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ का नेता कार्यकर्ताका माझ सामुहिक छलफल गरीएको हो ।
Read moreअछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका-५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read moreधनगढीको रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर सञ्चालन हुने भएको छ । नयाँ बर्ष २०८२ सालको पुर्वसन्ध्यामा रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर आयोजना गर्न लागेको हो । धनगढीको सेती प्रादेशिक अस्पताल अगाडी रहेको डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले चैत २८ गतेदेखी ३१ गतेसम्म निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर सञ्चालन गर्न लागेको सञ्चालक हरी धामीले बताए । शिविरमा थाइराइड, मधुमेह, कलेजो, मिगौला र थप आवश्यक जाँच समेटिने जनाइएको छ ।
Read moreबैद्यनाथ क्षेत्र विकास समितीको आयोजनामा बैद्यनाथ पर्यटन बोर्डका निर्वतमान कार्य समितीको बिदाई र नव नियूक्त कार्य समितीको स्वागत कार्यक्रम सम्पन्न गरीएको छ । यहि चैत्र ६ गते सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार गोकुल भाट अध्यक्ष र भरत कुँवर प्रमुख कार्यकारी सहित अन्य सदस्य नियूक्त गरीएका थिए ।
Read moreसाँफेबगर नगरपालिका द्धारा स्थानिय कर्मचारी सेवा एन नियम सम्बन्धी कानुन जारीका लागि सुदूरपश्चिम प्रदेसका मुख्यमन्त्री र सभामुखको ध्यानाकर्षण गरीएको छ ।
Read moreपाटन अस्पतालकी एक नर्सलाई पक्राउ गरी प्रहरीले नवजात शिशु बिक्रीमा सघाएको अभियोग लगाएको छ । ५९ वर्षिय नर्स लक्ष्मीदेवी तुलाधरलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर मुद्दा दायर गरेको हो ।
Read moreअछामको साँफेबगर नगरपालिका – ८ बयालपाटामा रहेको जनता बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ ।
Read moreनेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ।
Read moreसुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजिनामा दिएका छन । मन्त्री चौधरीले कुनै काठ व्यवशायीसँग रकम लेनदेनको बारेमा गरेको अडियो सार्वजनिक भएको छ । सो अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले पत्रकार सम्मेलन गर्दै आज पदबाट राजिनामा दिएका छन । मन्त्री चौधरीले नैतिकताको हिसाबले पदबाट राजिनामा दिएको बताएका छन ।
Read moreपत्रकारको हत्या, सञ्चार गृहमा आगजनी तथा तोडफोट र पत्रकारलाई कुटपिट गरेको विरोधमा कृयाशिल पत्रकार अछामले विरोध प्रदर्शन गरेको छ । शनिबार बिहान साँफेबगरमा विरोध प्रदर्शन गरेका हुन।
Read moreराजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं अझै पक्राउ परेका छैनन् । शुक्रबार साँझबाट नै प्रहरीले खोजी गरिरहे पनि प्रसाईंलाई पक्राउ गर्न सकेको छैन ।
Read moreजिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी कर्फ्यु आदेश स्थगन गरेको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनामा, तीनकुने र आसपासका क्षेत्रहरूमा कर्फ्यु आदेशको स्थगन जानकारी दिइएको छ।
Read moreराजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको पाइएको छ। राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर एकजना व्यक्तिले ज्यान गुमाएका हुन् ।
Read moreकैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा रु पाँच अर्ब ३४ करोड १९ लाख बराबर राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको साउनदेखि फागुन मसान्तसम्म उक्त राजस्व सङ्कलन गरिएको जनाएको छ ।
Read moreनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एजेन्डा र विचार नमिलेकाले बुधबारको विपक्षी दलको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई नबोलाएको बताएका छन्।
Read moreअछाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।
Read moreकैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।
Read more