Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

जनप्रतिनिधि आईसकेपछि चौरपाटी गाउपालिकाले गरेका १०१ काम श्वेत पत्र मार्फत सार्वजनिक

अछामको चौरपाटी गाउपालिकाले जनप्रतिनिधि आईसकेपछि ३ बर्षको अवधिमा गरेका कामको श्वेत पत्र मार्फत घोषणा गर्दै सार्वजनिक गरेको छ । मुख्य उपलब्धिको रुपमा गाउपालिकाले गरेका काम श्वेत पत्र घोषणा सहित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । जनप्रतिनिधिको नेतृत्वमा दिगो विकास, सुशासन, सामाजिक रुपान्तरणका क्षेत्रमा भएका थुप्रै काम मध्ये १०१ कामलाई सुचिबद्ध गर्दै गाउपालिकाले श्वेत पत्र मार्फत चौरपाटि गाउपालिकाका अध्यक्ष हर्क बहादुर साउदले सार्वजनिक गर्नु भएको थियो ।

Read more

प्रवीण बास्तोला हत्या प्रकरण : घरबेटी पक्राउ, अदालतमा बहस आज

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का स्थानीय प्रवीण बाँस्तोलाको हत्याआरोपी थप एक जना पक्राउ परेका छन् । स्थानीयको आन्दोलनपछि फरार रहेका उर्लाबारी–७ का रमेश गिरी पक्राउ परेका हुन् ।

Read more

पैसा लिने कि पद ? तानातानमा सांसद

अहिले नेकपामा धेरै चलेकै सांसदहरुको हिसावकिताव हो । प्रतिनिधिसभा पुनःस्थापना हुने संकेत पाएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो हरेक सार्वजनिक सम्बोधनमा एउटा बाक्य छुटाएनन्–संसदमा हर्स–ट्रेडिङ अर्थात सांसदको किनबेच सुरु हुन्छ । उनले संसदको फोहोरी खेल २०५१ देखि मुलुकको नयाँ संविधान बन्नुअघिसम्को स्थितिमा पुग्ने प्रक्षेपण बारम्बार गर्दै आएका छन् ।

Read more

के हो हरेक नागरिकलाई वितरण गरिने राष्ट्रिय परिचयपत्र ?

लामाे समयदेखि बहसकाे विषय बनिरहेकाे राष्ट्रिय परिचयपत्र के हो त ? यो कस्तो हुन्छ ? लिने प्रकृया के हुन्छ ? व्यक्तिगत विवरणको गोपनीयता लगायतका यस्ता थुप्रै विषयमा कौतुहलता हुनु स्वभाविकै हो ।

Read more

कंगनाविरुद्ध पक्राउ पूर्जी जारी

बलिउडकी क्वीन कंगना रनौतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । गीतकार जावेद अख्तरद्वारा दर्ता भएको मानहानीको मुद्दालाई लिएर उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

Read more

मंगलसेन नगरपालिकाद्वारा विभिन्न ठाँउमा सोलार बत्ती जडान

मंगलसेन नगरपालिकाले नगरका विभिन्न बजार क्षेत्रमा सोलार बत्ती जडान गर्न थालेको छ । यसअघि सदरमुकाम मंगलसेन बजारमा बत्ती जडान गरेको नगरले आइतबार ठुलासेन बजारमा समेत बत्ति जडान गरेको हो । बजार क्षेत्रको शान्ति सुरक्षा कायम गर्न, बटुवालाई आवतजावतमा सहज र बजारलाई रातको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको वडा अध्यक्ष जनक भण्डारीले बताए ।

Read more

साफेबगर नगरपालिकाको छैटो नगर सभा सम्पन्न

साफेबगर नगरपालिकाको छैटो नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा सम्पन्न भएको सभाले चार वटा बिधेयक पारित गरेको छ । साफेबगर नगरपालीकाको टोल बिकास संस्था गठन तथा परिचालन कार्यबिधी २०७७ पारीत गरिएको छ ।

Read more

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक प्रहरीको नियन्त्रणमा - अछाम

अछाममा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read more

हास्यास्पद जलहारी प्रकरणमा गम्भीर प्रश्न

कन्टिर–बाबू धर्म–कर्मसहित अध्यात्ममा पनि रुचि राख्छन् । तर उनी धर्मका नाममा पोङ्गा पण्डित वा लकिरका फकिर चाहिँ होइनन् । धर्मका नाममा विद्यमान गलत मान्यता र क्रियाकलापहरू सुधार गर्नुपर्ने पक्षमा कन्टिर–बाबू छन् । तर धर्मका नाममा जथाभावी गर्ने अनि धर्मभीरु व्यक्तिको भावनाको अपमान गर्ने कुनै पनि खेलाडीको खेलाचीसँग कन्टिर–बाबू सहमत हुन सक्दैनन् ।

Read more

सृजनशिल गडसेरी समाजको दोस्रो साधारण सभा सम्पन्न

सृजनशिल गडसेरी समाजको दोस्रो साधारण सभा आज एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । धनगढिको त्रिनगर मा. बि. को सभाहलमा सम्पन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्री भोजबहादुर शाहले गर्नुभएको थियो भने संचालन डिल्लिराज जोशिले गर्नुभएको थियो । धनगढी उ. म. न. पा. का प्रमुख नृप बहादुर ओडज्यु को प्रमुख आथित्यता सम्पन्न कार्यक्रममा धनगढी उ. म . न. पा. कि उपप्रमुख सुशिला मिश्र भट्ट बिशिस्ट अतिथी रहनुभएको थियो ।

Read more

अछाममा जिप दुर्घटना हुँदा ६ जना घाईते

अछाममा जिप दुर्घटना हुँदा ६ जना घाईते भएका छन्। शनिबार साझ जिल्लाको साफेबगर नगरपालिका वडा नं १३ को बाब्ला खप्तड सडक खण्डको बटालि गाउ नजिक से १ ज ८८७ नम्बर जिप दुर्घटना भएको हो। घाइते ६ मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Read more

देबिस्थान मुम्बई सम्पर्क समितिका युवाहरुले गरे आर्थीक संकलन गरी हस्तान्तरण

गत माघ १४ गते साँफेबगर नगरपालिका वडा न ११ देबिस्थान धामिगाउँ मा भएको आगलागी बाट नष्ट भएका ३ घरका सदस्यको उद्धारका लागी देबिस्थान मुम्बई सम्पर्क समितिका युवाहरुले आर्थीक संकलन गरी सहयोग गर्ने भएका छन ।

Read more

शैक्षिक कल्याण बचत तथा ऋिण सहकारी सस्था लिमिटेड अछामको १० औं साधारण सभा समपन्न

शैक्षिक कल्याण बचत तथा ऋिण सहकारी सस्था लिमिटेड अछामको १० औं साधारण सभा समपन्न भएको छ । सहकारी संस्था लिमिटेडका अध्यक्ष शंकर रावलको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला समन्वय समिती अछामका उप–प्रमुख टोप बहादुर रावल प्रमुख अतिथी रहनु भएको थियो ।

Read more

रेडियो रामारोशनको साधारण सभा सम्पन्न, अध्यक्षमा तिमील्सैना

सुदुर संचार समुह द्वारा संचालित रेडियो रामारोशन को साधारण सभा सम्पन्न भएको छ । सुदुर का अध्यक्ष एकेन्द्र कुमार कुँवरले कार्यक्रम को अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथी मंगलसेन नगरपालिका वडा न ६ का वडा अध्यक्ष जनक भण्डारी रहनुभएको थियो ।

Read more

छोराको जन्मदिनको अवसरमा मानव सेवा आश्रममा भोजन दान

जन्मदिनका अवसरमा धनगढी उपमहानगरपालिका स्थित मानव सेवा आश्रममा भोजन दान कार्यक्रम गरिएको छ । धनगढी कैलाली पुल नजिक अवस्थित न्यु त्रिपूरा सप्लायर्सका प्रोप्राईटर मिन बहादुर कुँवरले आफ्नो छोरा माल्यन कुँवरको जन्मदिनको अवसर पारेर उक्त भोजन दान कार्यक्रम गर्नुभएको हो ।

Read more

अछाममा बन क्षेत्र बढ्यो

अछाममा बनको क्षेत्र बढेको छ । डिभिजन बन कार्यालय अछामका अनुसार पछिल्लो केहि बर्ष यता जिल्लाका बनको क्षेत्र बढेको हो । २०७२ सालमा ५७ प्रतिशत बनक्षेत्र रहेको अछाममा ५ बर्षको ५ प्रतिशत बढेर ६२ प्रतिशतले बन क्षेत्र बढेको बन डिभिजन कार्यालय अछामका प्रमुख नारायण देब भट्टराईले जानकारी दिनु भयो ।

Read more

भागरथी हत्या अनुसन्धानमा खटिएका असई र जवानको बढुवा

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरीको एक तह बढुवा गरिएको छ ।

Read more
Page 104 of 153