रामारोशका बाढी पीडित,टुहुरा र मृतका परिवारलाई गर्यो भारत प्रवासले राहत वितरण
रामारोशका बाढी पीडित,टुहुरा र मृतका परिवारलाई गर्यो भारत प्रवासले “राहत“ वितरण। अवस्था र वयवस्था देखि टाढा भए पनि हरेक दुःखको सहारा बने भारत स्थित प्रवासमा बस्ने नेपाली। रामारोशन लाई पीडा हुँदा,प्रवासीलाई दुखेको दिन !
Read more