Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २९ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

प्रधानमन्त्रीको निर्देशन - नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक लगाएका छन् ।

Read more

आईपीएल : राजस्थानको आक्रामक सुरुआत

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको छ । सन् २००८ मा आयोजित पहिलो संस्करणको विजेता राजस्थानले यस संस्करणको आफ्नो पहिलो खेलमा २ सय १६ रनको विशाल स्कोर बनाउँदै खेल जितेको हो ।

Read more

कञ्चनपुरमा अश्लिल भिडियो लिक

महेन्द्रनगरमा एउटा अश्लिल भिडियो लिक भएको छ। भिडियो लिक भएपछि युवतीका परिवाकरा सदस्य प्रहरीमा पुगेका छन्। भिडियोमा किशोरी नग्न भएर अश्लिल गतिबिधि गरिरहेकी देखिन्छ।

Read more

टिचिङमा जाने तयारीमा रहेका केसीलाई ‘अपहरण शैली’मा ट्रमा सेन्टर लगियो

चिकित्सा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई  ट्रमा सेन्टरमा पुर्याइएको छ।

Read more

लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्न खोज्ने दुई जना सशस्त्रको नियन्त्रणमा

लुकिछिपि भारतबाट नेपाल छिर्न खोज्ने दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले गएराति कञ्चनपुरको पुर्नवास नगरपालिका–११ डोकेबजारबाट  नेपाल प्रवेश गर्न खोज्ने वर्ष २९ का मोहम्मद साहिदलाई नियन्त्रणमा लिएको छ।

Read more

कैलालीमा हिरासत मृत्यु प्रकरण : ३ जना प्रहरीलाई कारबाहीका लागि सिफारिस

साउन २८ गते कैलालीमा हिरासतमै मृत अवस्थामा फेला परेका अमर बहादुर चन्द मृत्यु प्रकरणमा ३ जना प्रहरीलाई कारबाही हुने भएको छ ।

Read more

निधनपछि कसले चलाउला तपाईंको फेसबुक ?

तपाईंको फ्रेण्ड लिस्टमा भएका केही व्यक्तिको निधन भइसकेको हुनसक्छ । तर तपाईंले कल्पना गर्नुभएको छ, तपाईंको निधनपश्चात फेसबुक प्रोफाइल के होला रु कसले चलाउला र ?

Read more

किंवदन्तीजस्ता आरोही

सगरमाथा शिखर आरोहणमा आफ्नो जीवनकालमै किंवदन्तीझैं बनेका आरोही आङरिता शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ । बोतलको अक्सिजनबिना १० पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका शेर्पाको बिहान १० बजे कपनस्थित छोरी डोमाको घरमा निधन भएको हो । उनको पार्थिव शरीर बौद्धस्थित शेर्पा गुम्बामा राखिएको छ । आरोही आङरिताका छोरीतर्फका नाति पेम्बाछिरी शेर्पाका अनुसार बौद्ध परम्पराअनुसार बुधबार उनको अन्त्येष्टि गरिनेछ ।

Read more

रामाराेशनकाे सडक पुन:निर्माणका लागि सुदुरपश्चिमका दुई मन्त्रीद्वारा मुजाबगरमा अन्तरक्रिया

यहि भाद्र २ गते राति कैलाशखाेलामा आएको  बाढिपहिराेले क्षति गरेकाे सडक पुनःनिर्माणका लागि रामाराेशन गाउपालिकामा अन्तरक्रिया सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बाेहरा र आर्थिक मामिला तथा याेजना मन्त्री झपट बाेहरा सहितकाे टाेलिले मुजाबगरमा स्थानीय र सराेकारवाला संग अन्तरक्रिया गरेकाे हाे । जयगढ-रामाराेशन सडक खण्डको शिला पक्की पुल देखि मुजाबगर हुदै सैनी सम्मकाे नदिले कटान गरेकाे सडक क्षेत्रकाे निरिक्षण सहित सडक खण्डमा पुगेको क्षतिकाे अवस्था, सडक निर्माणकाे बैकल्पिक ब्यावस्था लगायतका विषयमा अन्तरक्रिया गरिएको छ ।

Read more

वामदेव गाैतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वाेच्चमा रिट

वामदेव गाैतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वाेच्चमा रिट

Read more

छ महिनापछि शुरु भयो आन्तरिक उडान

कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको छ। बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भयो।

Read more

यात्रामा दोहोरो मापदण्ड : बसमा आधा मात्रै, विमानमा सिटभरि !

असोज १ देखि लामो र छोटो दुरीका बससहित सार्वजनिक सवारी चलिरहेका छन् । सोमबारदेखि ६ महिना बन्द रहेको आन्तरिक उडान पनि सुरु हुँदैछ । बस र विमानको कोरोना रोकथाम र नियन्त्रणको सुरक्षा मापदण्ड भने फरक हुनेछन् । गत सोमबारको मन्त्रिपरिषद बैठकले निर्णय गर्दा बस र विमान दुबैका लागि समान किसिमका मापदण्ड थिए । सिट क्षमताको आधा मात्र यात्रु बोक्न भनिएको थियो ।

Read more

कर्मचारीलाई लाग्यो चुनाव

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनकोे निर्वाचनको सरगर्मी सुरु भएको छ। यही असोज २४ गते हुने निर्वाचनका लागि देशभर १ सय ७ निर्वाचन कार्यालय स्थापना भएका छन्।

Read more

आईपीएल : सुपर ओभरमा रबाडा चम्कँदा दिल्लीले पञ्जाबलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले किंग्स एलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।

Read more

अस्पताल लगिए पनि डा‍. केसीले उपचार लिन मानेनन्

चिकित्साशिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने माग राखी अनशनरत डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले अस्पताल ल्याए पनि उनले उपचार लिन मानेका छैनन् ।

Read more

२४ घन्टामा १३ सय २५ जनामा कोरोना संक्रमण, ९ सय ६६ डिस्चार्ज

मुलुकभर १३ सय २५ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

Read more

नेपाल पत्रकार महासंघको मिसन टोली धनगढी पुग्यो

सञ्चार गृहमा प्रवेश गरी पत्रकारमाथि भएको आक्रमणको स्थलगत अध्ययन गर्न नेपाल पत्रकार महासंघको मिसन टोली धनगढी आएको छ ।

Read more

अनसनरत डा. केसीलाई जबरजस्ती अस्पताल पुर्‍याइयो

अनसनरत डा.  गोविन्द केसीलाई शनिबार राती जबरजस्ती अस्पतालमा भर्ना गरिएको छ । डा. केसीलाई शनिबार राती प्रहरीले जबरजस्ती उठाएर अस्पताल लगेको हो। करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि भन्दै जबरजस्ती राती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको डा. केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले बताए।

Read more
Page 140 of 153