Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

अछामको साँफेबगर नगरपालिकामा कार्यरत कर्मचारी आन्दोलनमा

संघीय निजामती सेवा ऐन मा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका मागहरू समावेश गरी तत्काल ऐन जारी गर्न गरिएको दबाव दिन उनिहरु आन्दोलनमा उत्रिएका हुन।

Read more

कैलालीमा एक युवकमाथि हतियार प्रहार, उदय फरार, जीवन पक्राउ

बिहीबार राति जानकी गाउँपालिका–९ मा  पुर्वखैरी फाँटाका २३ वर्षीय हेमराज गिरीमाथि धारिलो हतियार प्रहार गरिएको हो। इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार ती युवकमाथि सोही स्थानका २४ वर्षीय उदय बिक र ३१ वर्षीय जीवन भारतीले धारिलो हतियार प्रहार गरेका हुन्।

Read more

भूकम्प पीडितलाई तत्काल प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

मंगलबारको भूकम्पबाट भएको क्षतिको स्थलगत अवलोकन गर्न आज (शुक्रबार) बझाङ पुगेका प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट पीडितहरुको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १४ बुँदे घोषणा गरेका छन्।

Read more

सर्वोच्चद्वारा ‘रिगल’ लाई आममाफी दिनुको कारण माग, परिवारको सुरक्षा व्यवस्था मिलाउन निर्देशन

नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी ‘रिगल’ लाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज बिहीवार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश दिएको हो ।

Read more

रिगलको सजायमाफीविरुद्धको रिटमा सुनुवाइ सकियो, आदेश केहीबेरमा

गुण्डानाइके रिगल भनिने योगराज ढकाललाई दिएको सजायमाफी विरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइ सकिएको छ।नेपालगञ्जका चेतन मानन्धरलाई निर्ममता पूर्वक हत्या गरेर सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढकाललाई संविधान दिवसकाको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपतिमा सजाय छुट दिएका थिए।

Read more

बैतडीका दुई घरबाट दिउँसै सुन र नगद चोरी

पाटन नगरपालिका–४ बत्थीका गंगासिंह महरा र तारासिंह महराको घरबाट सुन र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

Read more

विश्वकप क्रिकेटः इङ्गल्याण्ड न्यूजिल्याण्ड मैदानमा, हेड टु हेडमा बराबरी

विश्वकप एक दिवसीय क्रिकेट आजदेखि भारतमा शुरु भएको छ । उद्घाटन खेलमा सन् २०१९ को विश्वकपका फाइनलिष्ट टिमहरु इङ्गल्याण्ड र न्यूजिल्याण्ड भिड्दै छन् । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेल दिउँसो २ः१५ देखि शुरु हुँदैछ । खेलमा न्यूजिल्याण्डले टस जितेर पहिले फिल्डिङ्ग गर्दैछ ।

Read more

रेकर्ड बनेर विश्वभरी नाम आउँदा खुसी लागेको छ : दिपेन्द्र सिंह ऐरी

असोज, काठमाडौं । नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड तोडेपछि आफू निकै खुसी रहेको बताएका छन् ।

Read more

भूकम्पका कारण सुदूरपश्चिमका ७ वटा जिल्ला प्रभावित : घाइतेको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने

बझाङ केन्द्रबिन्दु भएर मङ्गलवार गएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्ला प्रभावित भएका छन् ।

Read more

बझाङ भूकम्प : ६ जना घाइते, जयपृथ्वी राजमार्ग अवरुद्ध

आज दिउँसाे चैनपुर केन्द्रविन्दु भएर आएकाे भूकम्पका कारण छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

Read more

सुदूरपश्चिम प्रदेश सभाबाट सुवासको निधनप्रति शोक प्रस्ताव पारित

प्रदेश सभाको दोस्रो अधिवेशनको २३ औं बैठकले पूर्वसभामुख एवम् प्रतिनिधि सभा सदस्य नेम्वाङको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

Read more

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प

आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

Read more

लिटल फ्लावर प्रीमियर लिग मंसिर ९ गते देखि संचालन हुने

लिटल फ्लावर स्पोर्टस क्लब धनगढीको आयोजनामा संचालन हुन गइरहेको खुला (सिनियर) टी–२० क्रिकेट प्रतियोगिता २०८० लिटल फ्लावर प्रीमियर लिगको आठौं संस्करण  २०८० मंसिर ९ गते देखि २३ गते सम्म संचालन हुने  क्लबका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

Read more

अख्तियारकाे वार्षिक प्रतिवेदन : १ वर्षमा ७ सय ६६ जनामाथि भ्रष्टाचार मुद्दा दायर

आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज साेमवार आयोजित समारोहबीच राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

Read more

धान नकाट्न सुदूरपश्चिम कृषि निर्देशनालयको अपिल

सुदुरपश्चिम प्रदेशमा आशिंकदेखि सामान्य बदली भई केहि दिन पानी पर्ने संभावना भएको भन्दै तत्काल धान नकाट्ने निर्देशनालयले किसानलाई आग्रह गरेको हो

Read more
Page 30 of 153