Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

गोरख बक्स गणद्धारा सामुदायिक विपद् प्रतिकार्य तालिम संचालन

श्री गोरख बक्स गणको Lead  मा समुदायहरुको First Responder  क्षमता अभिवृद्धि गर्न तथा सैनिक नागरिक सम्बन्ध थप सुदृढ बनाउन अछाम जिल्ला, मंगलसेन न।पा। वडा नं।५  स्थित बाल मन्दिर स्कूलको सभाहलमा २५ जना स्थानीयहरुलाई सहभागी गराई मिति २०८०।०७।२३ गतेदेखि ऐ.२६ गतेसम्म सामुदायिक विपद् प्रतिकार्य तालिम संचालन भएको । जसबाट स्थानियहरुले विपद् व्यवस्थापन प्रतिकार्य सम्बन्धी जानकारी हासिल गर्नुका साथै, विभिन्न डेमोस्ट्रेशन जस्तैस् आगलागी नियन्त्रण, प्राथमिक उपचार, हाई लेन रेस्क्यू, ईम्प्रोभाईज स्ट्रेचर बनाउने तरिका आदी विषयहरुमा व्यवहारीक ज्ञान दिलाईएको थियो ।

Read more

श्री गोरख बक्स गणद्धारा नैनी खप्तडमा हेलिप्याड निर्माण

श्री गोरख बक्स गण अछामको प्राविधिक सहयोगमा अछाम जिल्ला, साँफेबगर नगरपालिका वडा नं. १२ स्थित विकट स्थानमा रहेको नैनी खप्तडमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको छ । हेलिप्याड निर्माण पश्चात उक्त स्थानमा आईपर्न सक्ने विपद् लगायत आकस्मिक घटनाहरुको उद्धार कार्यमा मद्धत पुग्नुका साथै, धार्मिक र पर्यटकीय रुपमा प्रख्यात नैनीको पर्यटन प्रवद्धनमा समेत टेवा पुगेको वार्ड नं. १२ का वडा अध्यक्ष जनक कडायतले बताउनु भयो ।

Read more

धनगढीको एनडब्लुएले पायो जापानमा ‘उत्कृष्ट होटेल म्यानेजमेन्ट कलेज अवार्ड’

पोखरा विश्व बिद्यालयद्वारा सम्बंन्धन प्राप्त धनगढीको नेपाल वस्र्टन एकेडेमी (एनडब्लुए) ले उत्कृट होटल म्यानेजमेन्ट कलेज २०२३ बाट सम्मानित हुदै अवार्ड पाएको छ ।

Read more

चौरपाटी गाउँपालिकाद्वारा आयोजित पालिका स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

चौरपाटी गाउँपालिकाद्वारा कार्तिक १७ गते देखि १९ गते सम्म आयोजित पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २ सोकटले जितेको छ । आईतबार भएको फाइनल खेलमा वडा नम्बर २ सोकटले वडा नम्बर १ सिउँडिलाई हराउँदै उपाधि हात पारेको हो ।

Read more

साँफेबगरमा दोस्रो मेयर कप पुरुष फुटबल प्रतियोगिता हुने

साँफेबगरमा दोस्रो मेयर कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । अछामको साँफेबगर नगरपालिकाको मुख्य प्रायोजनमा ब्ल्याक एन्जल एफ.सि. द्धारा आयोजित प्रतियोगिता कार्तिक २३ देखि सञ्चालन हुनेछ ।

Read more

चौरपाटी गाउँपालिकामा पालिका स्तरिय भलिबल प्रतियोगिता सुरु

अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा आयोजना गरीएको पालिका स्तरिय भलिबल प्रतियोगिता आज समुद्धघाटन गरीएको छ । कार्तिक १७ गतेदेखि १९ गते सम्म हुने भएको सो प्रतियोगितामा ८ वटा टिम बिच खेल हुने भएको छ ।

Read more

नेपाली सेना श्री गोरख बक्स गण द्वारा अछाम जिल्लामा फुलपाती भित्र्याईयो

नेपाली सेना श्री गोरख बक्स गण, नेपाल प्रहरी र स्थानियहरुद्वारा बढाई सहित अछाम जिल्ला मंगलसेन स्थित सोडसादेवी मन्दिर र सान्निकोटदेवी मन्दिरमा विधिपुर्वक पुजाआजा गरी केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ति र उखु लगायतका लहरा पात अनि विभिन्न प्रकारको फुल-पातहरुले मिश्रित “फुलपाती”  आ-आफ्नो दशैँ घरहरुमा भित्राईएको छ ।

Read more

आफ्नै सेवा सुविधा बाट नगर प्रमुखले बाँडे टुहुरा बालबालिकालाई दसैं खर्च

साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले टुहुरा बालबालिकालाई दसैं खर्च उपलब्ध गराएका छन्। नगरपालिकाका -१४ वडाका आमाबुबा दुवै गुमाएका बालबालिकाहरूलाई आफूले पाउने सेवा सुविधाबाट दसैं खर्च उपलब्ध गराएका हुन्।

Read more

स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका २ जाल्पादेबीको त्रिपुरा सुन्दरी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

Read more

सुदूरपश्चिममा विपदबाट साढे दुई करोडको क्षति, ८ महिलासहित १२ जनाको मृत्यु

चालु आर्थिक वर्षको साउनदेखि असोज २५ गतेसम्म विभिन्न प्राकृति विपदका घटनाको चपेटामा परेर ८ महिला र चार पुरुष गरी १२ जनाको मृत्यु भइसकेको छ।

Read more

आज दशैँको घटस्थापना, बिहान ११ बजेर २९ मिनेटको साइत उत्तम

आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

Read more

भारतबाट सुदूरपश्चिम फर्किनेको लर्को, २६ दिनमा करिब ८ हजार भित्रिए

रोजगारीका लागि भारत गएकाहरु हरेक वर्ष दशैंमा घर फर्कने गरेका छन्। सुदूरपश्चिमसँग सीमा नाका जोडिएका क्षेत्रबाट स्वदेश फर्कनेको संख्या दैनिक रुपमा बढ्न थालेको छ।

Read more

मनाङ एअरकाे हेलिकप्टर दुर्घटनामा पाइलट घाइते, उपचारका लागि काठमाण्डाै पठाइँदै

बिहान लुक्लाबाट पर्यटक लिन लाेबुचे उडेको मनाङ एअरको नाइन एनएनजे कलसाइन भएको हेलिकप्टर लाेबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

Read more

सुदूरपश्चिमका ३९ सांसदले बुझे ऐन विपरीत १६ लाख ६ हजार

सुदूरपश्चिम प्रदेश सचिवालयका अनुसार प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ अनुसार प्रदेशसभाको कामका सिलसिलामा गएका बेला सांसदहरूले भत्ता पाउने व्यवस्था छ।

Read more

बैतडीमा एक किशोरीमाथि करणी गरेको आरोपमा ट्रक चालक पक्राउ

जिल्लाको मेलौली नगरपालिका–७ का महेश ओझालाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले बताए।

Read more

विमानस्थलमा इजरायलबाट घर फिर्तीको खुसी र आँसु सँगसँगै [तस्बिरहरू]

इजरायलबाट २५४ जना नेपाली स्वदेश फर्किएका छन् । द्वन्द्वग्रस्त इजरायलको बेन गुरियन विमानस्थलबाट २ सय ५४ जना नेपाली बोकेको नेपाल वायु सेवा निगमको जहाज शुक्रबार बिहान काठमाडौं अवतरण भएको हो ।

Read more

राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता

नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछानेले आसन्न त्रिकोणात्मक टी २० क्रिकेट सिरिजबाट नाम फिर्ता लिएका छन् ।

Read more

उपसचिवमा कुरा नमिल्दा अझै जुटेन सहमति : एमाले सुदूरपश्चिम अधिवेशन

सुदूरपश्चिम प्रदेशमा सहमतिमै नेतृत्व चयनको प्रयासमा रहेका एमाले नेताहरूबीच उपसचिव पदमा सहमति नजुट्दा निर्वाचन प्रक्रिया थप लम्बिएको छ ।

Read more

नेपाल एअरलाइन्सकाे जहाज आज राति इजरायल जाँदै

नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबई 'ट्रान्जिट' हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो ।

Read more

भारतकाे सिक्किममा आएकाे बाढीमा परि इलामका १० जना बेपत्ता भएकाे आशङ्का

इलाम नगरपालिका-९ का उनीहरु सिक्किममा बाढी आएकाे दिन असाेज १७ गते बुधवारदेखि सम्पर्कविहीन भएका हुन् ।

Read more

इजरायलमा ज्यान गुमाएका नेपालीको शव छिटो ल्याउन सरकारलाई समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन निर्देशन दिएको हो।

Read more
Page 28 of 153