‘डडेलधुराको क्रियाशील सदस्यताको विवाद नियोजित प्रचारबाजी’
डडेल्धुरामा विवाद देउवाले होइन, त्यहाँको जिल्ला सभापतिले निकाल्नु भएको हो : चौधरी
Read moreडडेल्धुरामा विवाद देउवाले होइन, त्यहाँको जिल्ला सभापतिले निकाल्नु भएको हो : चौधरी
Read moreजिल्लाको बगनासकाली २ पोखराथोककी ५३ वर्षकी सीता गहिरे नेपाली काँग्रेसको जिल्लाभरमा एक्ली महिला वडा सभापति भएकी छन् । जिल्लामा सम्पन्न वडा अधिवेशन अन्तर्गत सीताले जिल्लामा नै एक मात्र महिला वडा सभापतिको रूपमा आफ्नो पहिचान बनाएकी हुन् ।
Read moreएमाले अध्यक्ष ओलीको रिट ‘हेर्न नभ्याइने’ सूचीमा
Read moreसुदूरपश्चिम प्रदेशमा मानवअधिकार उल्लंघनका घटना बढेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालयले ६ महिनाको मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशमा मानवअधिकार उल्लंघनका घटना बढेको जनाएको छ ।
Read moreगायिका बिष्णु माझीको स्वरमा समावेश ‘चरी जेलैमा’ बोलको गीतले २ करोड बढी भ्यूज पाइसकेको छ । सामाजिक संजालमा भाइरल नै भएको यो गीत सार्वजनिक भएसँगै उनको अवस्थाको बारेमा पनि चासो व्यक्त गरिएको थियो । उनका शुभचिन्तक र श्रोताले चासो व्यक्त गरेपछि राष्ट्रिय मानव अधिकार आयोगकले समेत यस बिषयमा ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले स्याङ्जा प्रशासन कार्यलयलाई माझीको अवस्थाबारे वुझ्न निर्देशन दिएको थियो । मानव अधिकार आयोगको पत्र प्राप्त भएपछि प्रशासनले उनको अवस्थाबारे वुझेको छ ।
Read moreनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने जवाफ दिएका छन् ।आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिएका हुन् ।
Read moreनेपाली काँग्रेस अछाम प्रदेश प्रतिनिधि पदका लागि युवा नेता सुशील कुवँरले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
Read moreसंखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको ६ जनाको हत्या प्रकरणमा छिमेकी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हत्या अभियोगमा आज आइतबार सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । हत्या रहस्मय बन्दै गएको भन्दै प्रहरीले प्राविधिक र मानवीय दुवै कोणबाट प्रहरीले अनुसन्धान शुरू गरेको थियो ।
Read moreअछाममा ३ दिनको अवधिमा २ जना महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छन् ।
Read moreनेपाली काँग्रेस अछामको क्षेत्र नम्बर १ प्रदेश सभा क को सभापति पदका लागि युवा नेता गोकुल भाटले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
Read moreनेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभा ख को उपसभापति पदका लागि युवा नेता बिमल कुवँरले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश सभा अधिबेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।
Read moreअछामको निर्वाचन क्षेत्र नम्बर १ का लोकप्रिय युवा नेता मोहन कुवँरले नेपाली कांग्रेसको १४ औ अधिवेशनमा महाधिविशन प्रतिनिधिकाका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ । साँफेबगर नगरपालिका ३ सिद्धेश्वर निवासी नेता कुवँर १३ औं महाधिवेशनमा नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य निवार्चित हुनु भएको थियो ।
Read moreभाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
Read moreसोलुखुम्बुकी २१ वर्षीया पूजा फुयाल चुनाव लडेरै नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन्। यो खबर सुनेपछि पार्टीका नेता/कार्यकर्ता तथा शुभेच्छुकहरूले उनलाई बधाई दिइरहेका छन्।
Read moreनेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ । यही भदौ १८ गते निर्धारण गरिएको गाउँ/नगर वडा अधिवेशन सबै जिल्लामा सम्पन्न हुन नसकेपछि अधिवेशन कार्यतालिका संशोधन गरिएको हो ।
Read moreनेपाली काँग्रेसका युवा नेता अर्जुन ताम्राकारले केन्द्रिय महाधिवेशन प्रतिनिधि पदको उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा ताम्राकारले आफ्नो केन्द्रिय महाधिवेसन प्रतिनिधि पदको उम्मेदारी रहेको घोषणा गरेका हुन् ।
Read moreयुवा नेता नेपाली काग्रेंसका क्षेत्रीय सदस्य महेश खड्काले नेपाली कांग्रेस प्रदेश सभा क को प्रदेश सभापतीमा आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
Read moreनेपाली कांग्रेसको महाधिबेन नजिकिदैँ जाँदा चुवानी सरगर्मी बढीरहेको छ । जिल्ला तहमा हुने बिभिन्न अधिबेशनका तयारी भईरहेका छन् । वडा अधिबेशन करिब सकिएका छन् भने अब सबैको ध्यान नगर, प्रदेश सभा, क्षेत्र र जिल्ला तर्फ केन्द्रित भएको छ ।
Read moreनेपाली कांग्रेसको महाधिबेन नजिकिदैँ जाँदा चुवानी सरगर्मी बढीरहेको छ । जिल्ला तहमा हुने बिभिन्न अधिबेशनका तयारी भईरहेका छन् । वडा अधिबेशन सकिएका छन् भने अब सबैको ध्यान नगर, प्रदेश सभा, क्षेत्र र जिल्ला तर्फ केन्द्रित भएको छ ।
Read moreनेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
Read more१४औं महाविधेशनको राप र ताप बढ्दै जाँदा नेपाली कांग्रेसमा उम्मेद्वारी घोषणाको क्रम बढेको छ। सभापतिका आकांक्षीहरुले आफ्नो उम्मेदवारीका सन्दर्भमा केही समय अघिदेखि नै सार्वजनिक रुपमा धारणा राख्दै आएका थिए। तर, वडा अधिवेशन भइरहँदा नेताहरुले उम्मेदवारी घोषणा गरिरहेका छन्।
Read moreअमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी बिहीबार बिहान कतार हुँदै नेपाल आउन लागेकी हुन् ।
Read moreआज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् ।
Read moreसहस्राब्दी विकास लक्ष्यबाट दिगो विकास लक्ष्यमा जाँदा अर्बौंबाट हजारौं अर्बको खेलमा हामी गएका छौं । अल्पविकसीत देशहरूको आवश्यकता असाध्यै ठूलो भएपछि सन् २००२ मा संयुक्त राष्ट्र संघ (अमेरिकाले होइन) ले मेक्सिकोको मन्टरेमा पहिलो ‘इन्टरनेसनल कम्फेरेन्स अन फाइनाइसिङ फर डेभलेपमेन्ट (एफएफडी)’ शीर्षकमा अन्तराष्ट्रिय सम्मेलन गर्यो । यसको दोस्रो बैठक २००८ मा कतारको दोहामा र तेस्रो बैठक २०१५ मा इथोपियामा बस्यो ।
Read moreआज कुशे औंसी। बुबाको मुख हेर्ने दिन। सबैले आफ्नो बुवाको मुख हेरे। जसका बुवा छैनन्, उनीहरूले तस्वीर भएपनि हेरे होलान्। तर, मलाई भने बाको त्यो तस्वीरले झस्काइराख्छ।
Read more