राप्रपा अछामका बरिस्ठ नेता जयबहादुर साउँद काङ्ग्रेसमा प्रवेश
राप्रपाका बरिस्ठ नेता नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन । राप्रपा अछामका बरिस्ठ नेता जयबहादुर साउद आज काठमाडौमा एक कार्यक्रमका बीच काङ्ग्रेस प्रवेश गरेका हुन् ।
Read moreराप्रपाका बरिस्ठ नेता नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन । राप्रपा अछामका बरिस्ठ नेता जयबहादुर साउद आज काठमाडौमा एक कार्यक्रमका बीच काङ्ग्रेस प्रवेश गरेका हुन् ।
Read moreसाहस उर्जा लिमिटेड र तेह्रथुम पावर लिमिटेडको साधारण सेयर (आईपीओ) आजबाट धितोपत्र दोस्रो बजारमा कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार सूचीकृत भएको कम्पनीको सेयर आजबाट दोस्रो बजार कारोबार सुरु भएको हो ।
Read moreदीपावली नजिकिए पनि नगरप्रमुख साहले उपमहानगरको फोहोर व्यवस्थापन नगरेको भन्दै आइतबार बिहान केही वडाध्यक्षहरुले नै नगरप्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपार्दै उनलाई कालोमोसो दल्ने चेतावनी दिएका हुन् । नगरप्रमुख साहको घर अगाडि फोहोर थुपार्दै उपमहानगरमा अव्यवस्थित तरिकाले थुपारिएका फोहोर नउठ्दा नगर दुर्गन्धित भएको र यसतर्फ नगरप्रमुख साहले कुनै चासो नदेखाउँदा आफूहरु बाध्य भएर उनको घर अगाडि फोहोर थुपारेको वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए । वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साहले बेवास्ता गरे आफूहरु चाँडै उनलाई कालोमासो दल्ने चेतावनी दिए ।
Read moreसांग्रिला डेभलपमेन्ट बैंक लि सुदुरपश्चिमले वार्षिकोत्सवको अवसरमा ७ दिने कार्यक्रमहरु गर्दै सम्पन्न गरेको छ । बार्षिकोत्सब को अवसरमा कात्तिक ८ गते महेन्द्रनगरमा सांग्रिला डेभलपमेन्ट बैंक र कंचन प्रयोगशालाको सहकार्यमा एक दिने प्रेसर चेक जांच र सुगर चेक कार्यक्रम, कात्तिक ९ गते सुदुरपश्चिमका सबै शाखामा बित्तीय साक्षरता कार्यक्रम, १० गते धनगढी शाखालगायत ठाउँमा रक्त दान कार्यक्रम र कार्तिक १३ गते का दिन अत्तरिया को ओलानी वार्ड नम्बर १२ मा आँखा शिबिर कार्यक्रमा गर्दै सम्पन्न गरेको सांग्रिला डेभलपमेन्ट बैंकका प्रदेश प्रमुख देव राज न्यौपानेले बताउनुभयो ।
Read moreकैलालीमा लागुऔषध खैरो हिरोईन सहित तिन जना पक्राउ परेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका १ स्थित बुद्धमार्गबाट उनीहरुलाई ४ ग्राम १०० मिलि ग्राम लागु औषध खैरो हिरोईन पक्राउ गरिएको हो ।
Read moreकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीका पछाडि बयलगाडावाला मान्छे मात्रै लाग्ने बताएका छन् ।
Read moreबैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्र हाटमा खानेपानी पुगाउने योजना अलपत्र परेको छ। नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र उपभोक्ता समितिका अध्यक्ष उज्जल साँउदका कारण दुई करोड बढीको लागतमा सम्पन्न हुने भनिएको योजना अलपत्र परेको अरोप लागेको हो।
Read moreसरकारको वरिष्ठ मन्त्री भएकाले देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्री बनाएका हुन् । यससम्बन्धी पत्र देउवाले बिहीबार नै राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् । आगामी नोभेम्बरको १/२ तारिखमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन देउवा आज १०:४० बजे बेलायत प्रस्थान गर्ने छन् ।
Read moreडेभिड वार्नर र अरोन फिन्चले ७० रनको साझेदारी कारण अस्ट्रेलियाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
Read moreसत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि नयाँ कार्यतालिका प्रस्ताव गरिएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बुधबारको बैठकले नयाँ कार्यतालिका प्रस्ताव गरेको हो । निर्वाचन समितिले कात्तिक २७ मा बाँकी रहेका वडामा अधिवेशन गर्न प्रस्ताव गरेको छ। कात्तिक ३० गते बाँकी रहेका पालिकामा अधिवेशन, मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन, मंसिर १६ र १७ मा सात वटै प्रदेशको अधिवेशन, मंसिर २७ देखि पौष १ गते केन्द्रीय महाधिवेशन गर्नका लागि प्रस्ताव गरिएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिएका हुन्। सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार शीर्ष नेताहरुसँग छलफलपछि मंसिरभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यहीअनुसार निर्वाचन समितिले बुधबारै छलफल गरेर तयारी अघि बढाएको हो।
Read more१७ औं वार्षिकोत्सवको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक धनगढ़ी शाखाले गर्यो रक्तदान कार्यक्रम
Read moreदशैंको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका अछाम जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन्। भत्किएका सडक हालसम्म पुनर्निर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन्।
Read moreयातायात व्यवस्था विभागले कोभिड–१९ का कारण स्थगित गरेको नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन खुला गरेको छ । ६ महिना अघिबाट महामारीको कारण देखाउँदै स्थगित स्मार्ट लाइसेन्सको परीक्षा नयाँ व्यवस्थाअनुसार हुने भएको हो ।
Read moreन्यायपालिका प्रमुख (प्रधानन्यायाधीश) चोलेन्द्र शमशेर राणा अहिले कार्यपालिका प्रमुख (प्रधानमन्त्री)सँग पदको 'बार्गेनिङ' गरेर विभिन्न नियुक्तिदेखि मन्त्रिपरिषद्मा समेत आफ्नो हिस्सा ओगट्ने खेलमा लागेको भनेर आलोचना र विवादको केन्द्रमा छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग 'बार्गेनिङ' गरेर संवैधानिक निकायहरुमा 'हिस्सा लिएको' आरोप लागेका प्रधानन्यायाधीश राणाले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्तारुढ गठबन्धनसँग बार्गेनिङ गरेर आफ्ना जेठान (गजेन्द्र हमाल)लाई मन्त्री बनाएको आरोप लागेको छ। राणाले मन्त्रिपरिषद्मा हिस्सा लिएको विषय सार्वजनिक भएपछि हमालले मन्त्री पदबाट राजीनामा त दिए, तर यो प्रकरणले न्यायालयको विवाद झन् गम्भीर मोडमा पुगेको छ।
Read moreसांग्रिला डेभलपमेन्ट बैंक लि. का सुदुरपश्चिम प्रदेश अन्र्तगतका ७ शाखाहरुले बिभिन्न स्थानमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन ।
Read moreसांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ। देशभर रहेका बैंकका शाखाहरुले ०७८ कात्तिक ७ देखि कात्तिक १३ गते सम्म विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ।
Read moreनेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशमा नियमित उडान नगर्ने बताएको छ। आइतबारबाट धनगढीदेखि प्रदेशका पहाडी तीन जिल्लामा उडान सुरु गरेको एरलाइन्सले यात्रु नपाएको भन्दै नियमित उडान नगर्ने बताएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले नियमित उडान हुने दाबी गरेपनि एयरलाइन्सले त्यस्तो हुन नसक्ने बताएको छ।
Read moreएमालेले मंगलबार एकसाथ ७५३ स्थानीय तहमा पालिका अधिवेशन गर्दै छ। अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट १ बजे उद्घाटन गर्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।
Read more‘राहत दिने कोही छन्कि हजुर, यो तस्बीर सञ्चार माध्यममा हाल्दिनु पर्यो,’ केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर गरेका आग्रह हो यो।
Read moreनेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।नेपाली कांग्रेस रामारोशन गाउँ पालिका का सभापति मान बहादुर साउद को सभापतित्वमा बसेको बैठकले यहि कार्तिक १ गते बाट ४ गतेसम्म आएको अभिरल बर्षा का कारण रामारोशन गाउँ पालिका लगायत देशैभरी भएको धन जनको क्षेति प्रति दुख प्रकट गरेको छ ।
Read moreकर्णाली प्रदेशको राजनीति पहिलो वर्षदेखि नै सत्ता र शक्तिको दुष्चक्रमा फसेको छ । २०७४ सालको प्रदेशसभा निर्वाचनपछि एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले जुन प्रतिबद्धताका साथमा मुख्यमन्त्री पद सम्हालेका थिए, त्यो अनुसार काम गर्न सकेनन् भनेर तत्कालीन सत्तापक्ष (एमाले–माओवादी) का सांसदले नै उनलाई असहयोग गर्न थाले । त्यसको मुख्य योजनाकार थिए एमालेका सांसद यामलाल कँडेल ।
Read moreसल्यानमा जीप दुर्घटना भएको छ । सल्यानबाट दाङ जाँदै गरेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
Read moreनेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेद प्रकाश तिमिल्सैना । उमेरले ६ बर्षकै हुदाँ कांग्रेसका वर्तमान सभापती एवंम प्रधानमन्त्री शेरबहादुर देउवाले बिनायकमा सम्बोधन गरेको कार्यक्रममा पहिलो पटक सहभागी भएका तिमिल्सैनाले कक्षा ४ मा पढ्दै गर्दा नेपाल बिद्यार्थी संघको सदस्यता लिए । नेबिसंघको २०५२/५३ सालमा कमलबजारमा भएको क्षेत्रिय अधिबेशनमा श्री पशुपती माबी चाल्सबाट प्रतिनिधीको रुपमा उनि सहभागी भए ।
Read moreडा. सीके राउत नेतृत्वको जनतम पार्टीका कार्यकर्ताहरूले एकजना कर्मचारीलाई हिलो र मोसो दलेर नगर परिक्रमा गराएका छन् ।
Read moreबाढी प्रभावित क्षेत्रको निरीक्षणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन् । प्रधानमन्त्री देउवासँगै पर्यटनमन्त्री प्रेमबहादुर आले पनि बझाङ पुगेका छन् । काठमाडौँबाट सुर्खेत पुगेको प्रधानमन्त्रीको टोली हेलीकप्टरमै बझाङ पुगेको हो ।
Read more