बैतडीको ढुंगाड र बझाङको थलाराका बाढी पडितको उद्धारका लागी नेपाली सेनाको हेलिकप्टर जाँदै
बैतडीको ढुंगाड र बझाङको थलाराका बाढी पडितको उद्धारका लागी नेपाली सेनाको हेलिकप्टर पठाइने भएको छ ।
Read moreबैतडीको ढुंगाड र बझाङको थलाराका बाढी पडितको उद्धारका लागी नेपाली सेनाको हेलिकप्टर पठाइने भएको छ ।
Read moreनेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ । लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उहाँकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत उद्धार गरेको हो । सोमबार साँझदेखि महाकाली बस्तीमा उर्लिएपछि कुखुरा र गाउँ गोठको रेखदेख गर्न गएका उनीहरु बाढी आएपछि त्यही फसेका हुन् । मङ्गलबार बिहानैबाट सेनाको टोली उद्धारका लागि त्यहाँ जान खोजे पनि प्रतिकूल मौसमका कारण उद्धारस्थल पुग्न सकेको थिएन । “स्थलमार्गबाट जान अन्य खहरे खोला र बाढीले जानसक्ने अवस्था नै थिएन्”, यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी भीष्म केसीले भन्नुभयो, “स्थलमार्गबाट गएर त्यहाँ उद्धार सम्भव नभएपछि सुर्खेतबाट हेलिकप्टर बोलाइएको हो ।”
Read moreग्लोबल आइएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई ब्यालेन्स र मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
Read moreतीनदेखिको अविरल वर्षाले अछाममा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।
Read moreकञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेटी मा फसेका ५ जनाको उद्दार गर्न सुर्खेतबाट आएको हेलिकोप्टर धनगढीमा अवतरण भएको छ। खराब मौसमका कारण बाढीग्रस्त क्षेत्र पुग्न नसकेपछि धनगढीमा अवतरण गरिएको हो।
Read moreकर्णाली नदीमा आएको बाढीले जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटास्थित रानीजमरा कुलरिया सिँचाई आयोजनाले निर्माण गरेको नहरमाथिको सल्याप भत्काएको छ। पुलको पूर्व तिरको सल्याप भत्किएर नदी बस्तीमा पसेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। नदीको पानी नजिकै रहेको बस्तीमा पसेर अन्दाजी ५० घर डुबाएको उनले बताए। साथै पूल भत्किँदा आवतजावत पूर्ण रुपमा बन्द भएको छ।
Read moreबझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। जिल्लाको थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएको शान्ती मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए। उनका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन्। गगने सार्की रोजगारीका लागि भारतमा छन्। उनका माईला छोरा काले सार्की मात्र शकुशल छन्।
Read moreसेती नदीमा बाढीको सतह अत्यधिक बढेपछि अछाम र बाजुरा जोड्ने मोटरेवल पुलबाट आउ–जाउ गर्न रोक लगाइएको छ ।
Read moreसुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको छ । आइतबार साँझदेखि परेको वर्षाका कारण दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएको हो ।
Read moreमहाकाली नदीको जलस्तर अहिलेसम्मकै सबैभन्दा उच्च मापन गरिएको छ। महाकाली नदीमा निर्माण भएको शारदा ब्यारेजमा ९२ वर्षयताकै ठूलो जलस्तर मापन गरिएको हो।
Read moreमुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन्।
Read moreजिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा आईतबार राती भएको जीप दुर्घटनामा गाडी चालक सहित १५ जना बढी घाईते भएका छन ।
Read moreमन्त्रिपरिषद्ले पायो पूर्णता, राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा
Read moreभारतकाे महाराष्ट्रस्थित पुनाबाट छुटेको बसमा सवार नेपाली यात्रु कुटिएका छन्। मुम्बईबाट सुरत हुँदै नेपाल गइरहेको दीर्घश्वरी टुर एण्ड ट्राभल्समा सवार यात्रु कुटिएका हन्। बसमा सवार नेपालीलाई बीच बाटाेमा दिसा पिशाव गर्न ओराल्ने क्रममा ढिलाे गरेको भन्दै कुटपिट गरिएको हाे।
Read moreसामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन भएको छ । प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटरमार्फत व्यापक गुनासो गरेका छन् । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि फेसबुक र त्यससँग सम्बन्धित कम्पनी इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको बताइएको छ ।
Read moreबुढाकोट समाज पुणे महाराष्ट्र,भारत को कार्य समिति गठन भएको छ । साँफेबगर नगरपालिका ९ बुढाकोट घर भएका हाल रोजगारी को शिलसिला मा भारतको महाराष्ट्र पुणे शहरमा रहेका नेपालिहरुले उक्त समिति गठन गरेका हुन् ।
Read moreचौरपाटि गाउँपालिका वडा न ७ मार्कु सयपडामा चन्दा संकलन गरि मन्दिर निर्माण गरिएको छ । जिल्ला भित्र र बाहिरका दर्जनौ चन्दा दाताहरुको सहयोगमा उक्त मन्दिर निर्माण गरिएको स्थानीय प्रेम बोगटीले हाम्रो बुलेटिनालाई जानकारी दिए
Read moreमित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बडेको केन्द्रिय तथ्याङ्क विभाग तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने जानकारी दिए ।
Read moreनेकपा (एमाले)को विधान महाधिवेशनको पहिलो दिन प्रतिनिधिलाई १० समूहमा विभाजन गरिएको छ । अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले पेस गरेका प्रतिवेदनमाथि छलफल गर्नका लागि प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।
Read moreनेकपा एमालले प्रथम विधान महाधिवेशनका लागि अध्यक्ष मण्डलको घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको हो ।
Read moreप्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य हुन पार्टी सदस्यता लिएको १५ वर्ष पूरा हुनुपर्ने प्रस्तावा अघि सारेको छ।
Read moreसुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन शुक्रबारबाट अन्त्य भएको छ । जेठ २१ गतेदेखि सुरू भएको अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको सभामुख अर्जुनबहादुर थापाले बताए ।
Read moreदसैंका लागि असोज ४ गतेदेखि नयाँ नोट वितरण सुरु गरिएको हो । पहिला नेपाल राष्ट्र बैंकले मात्र वितरण गर्दै आएको नयाँ नोट वाणिज्य बैंक मार्फत पनि साट्न सकिने व्यवस्था गरेपछि सर्वसाधारणले केही सहज महशुस गरेका छन् ।
Read moreबुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले हिजोबाट निष्कासन गरेको आईपीओमा हालसम्म मागभन्दा १९ गुणा बढीको आवेदन परको छ ।
Read moreल्यान्डिङ गियरमा समस्या भएपछि बुद्ध एयरको एउटा जहाज सोमबार बिहान करिब २ घण्टासम्म नेपाली आकाशमा घुमिरह्यो ।
Read more