नेकपा एमालेले सुदूरपश्चिमका ३ मन्त्रीसँग माग्यो स्पष्टीकरण
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।
Read moreनेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।
Read moreनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक सङ्कट निम्त्याएकाे बताउनुभएको छ ।
Read moreआज सिस्नेडी टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंगलसेन नगरपालिका वडा नं. ६ ले संचालन गरेको टोल स्वास्थ्य शिविर विहिवार सिस्नेडी टोलमा सम्पन्न भएको हो ।
Read moreगाउँठाउँमा भ्रष्टाचार, अनियमितताका घटनाहरु बढिरहेका बेला बान्नीगढी जयगढ गाउँपालिकाका युवाहरु भ्रष्टाचारमुक्त पालिकाको परिकल्पनामा जुटेका छन् ।
Read moreमंगलसेन नगरपालिमा –५ की ३४ वर्षीया महिला र उनका श्रीमानलाई दुइ साता अघि कोरोना संक्रमण भयो । १७ दिनसम्म उनी जिल्ला अस्पतालको आइसोलेसन वार्डमा बसिन् । श्वास्प्रश्वासमा समस्या आएपछि उनका श्रीमान्लाई अक्सिजन दिनु पर्यो । स्वास्थ्यकर्मी बाट उपचार पनि राम्रै भयो । तर , खानपिन राम्रो नभएर दुवै जना कमजोर हुदै गए । ‘ बिहान चिया बिस्कुट दिन्थे । ११ बजेतिर खाना अनि साझ खाना दिन्थे । मासुको त के कुरा दिउसो चियासम्म हुँदैन’ उनकी श्रीमतीले भनिन् ,‘ हाम्रा बुढाबुढी दुवैलाई कोरोना भयो । घरमा ससना केटाकेटी मात्र छन् । बाहिर बाट खाना ल्याइदिने पनि कोहि भएनन् । कोरोनाले गर्दा गम्भिर बिरामी भएको बेला राम्रो खाना नपाउदा झन् कम्जोर भइयो ।’
Read moreअमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले कोरोना भाइरसविरुद्ध विकास गरेको खोप किशोरकिशोरीहरूमा शतप्रतिशत प्रभावकारी देखिएको छ । कम्पनीका अनुसार १२ देखि १७ वर्ष उमेरका करिब ४ हजार जनामा गरिएको क्लिनिकल परीक्षणमा उक्त नतिजा देखिएको हो । परीक्षणका क्रममा ३ हजार ७ सय ३२ जनालाई खोपको पूरा मात्रा दिइएको थियो । खोपको एक मात्रा मात्र लिएकाहरूमा भने यसको प्रभावकारिता ९३ प्रतिशत देखिएको कम्पनीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
Read moreवन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफनै लगानीमा स्वास्थ्य सामाग्री खरिद गरि वितरण गरेको स्पष्टोक्ती दिनुभएको छ ।
Read moreएमालेमा दोहोरियो ०५४ साल, पार्टी तेस्रोपटक विभाजनको सङ्घारमा
Read moreनेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ ।
Read moreसंस्कृतमा एक श्लोक छ– एको अहं, द्वितीयो नास्ति, न भूतो न भविष्यति ! अर्थात् एक ममात्र हुँ, बाँकी सबै मिथ्या हो । मजस्तो न कोही थियो, न त हुनेछ । कन्टिर–बाबूका अनुसार वर्तमानको नेपाली राजनीतिका पात्रसँग यो श्लोक निकै मेल खान्छ । अझ हाम्रा ओल्बाको हकमा त सय प्रतिशत सही छ यो । हो पनि, ओल्बालाई आफूलाई जतिखेर जे गर्न मन लाग्यो त्यही गर्छन् ।
Read moreमहान्याधिवक्ताको कार्यालयले सर्वोच्च अदालतले विभिन्न समयमा जारी गरेका अध्यादेश र संविधान अनुरूप अध्यादेश ल्याइएको जनाएको छ ।
Read moreप्रधानमन्त्री केपी ओलीले मध्यरातमा गरेको संसद् विघटन र चुनावको घोषणा असंवैधानिक र अलोकतान्त्रिक रहेको दाबी गर्दै पाँच दलका शीर्ष नेतासहित १ सय ५० बढी सांसदहरू सोमबार सर्वोच्च अदालत जाँदैछन्।
Read moreनेता माधवकुमार नेपालसहितका ११ जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।शनिबार बसेको एमाले स्थायी समिति बैठकले शुक्रबार प्रधानमन्त्री पदका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दावीमा हस्ताक्षर गरेको भन्दै नेता नेपालसहित उनी पक्षका ११ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
Read moreनवाँगाउ टोलमा टोल स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंगलसेन नगरपालिका वडा नं. ६ ले संचालन गरेको टोल स्वास्थ्य शिविर सोमबार नवाँगाउ टोलमा सम्पन्न भएको हो ।
Read moreविश्लेषक भन्छन्, ‘ओलीले नक्कली राष्ट्रवादका लागि रोकेको कानुन सत्ताका लागि ल्याए’
Read moreमंगलसेन नगरपालिका ५ की अन्सा ढुंगाना धनगढीमा नर्सिन विषय पढ्छिन् । कोरोना संक्रमणले गर्दा धनगढी लकडाउन भएपछि उनी अछाम घरमा आइन । तर, उनको अनलाइन कक्षा निरन्तर नै भयो । पढाइलाई निरन्तरता दिनको लागि जसरी पनि नेटको पहु“चमा पुग्छिन् । कक्षामा सहभागी हुन्छिन् । ‘पढाइ भइरहेको छ । खासै फरक परेको छैन । अनलाइनमा पहिलो पटक पढेकी हुँ ’ उनले भनिन् ,‘अब कलेज सुरु हुँदा पनि नपढेको विषय पढ्ने कुरा भएको छ । अहिले पढेको दोहोरीदैन ।’ भौतिक रुपमा कक्षामा सहभागी नहुदा पनि पढाइ हुदा अन्सा खुसी छिन् ।
Read moreप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनलाई लिएर आपत्ति जनाएका छन् । आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुसँगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कान्तिपुर दैनिकको प्रथम पृष्ठमा प्रकाशित कार्टुनलाई लिएर आपत्ति जनाएका हुन् ।
Read moreमंगलसैन नगरपालिका ६ ले नागरिकको घर दैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ । वडा अध्यक्ष जनकराज भण्डारीको नेतृत्वमा गएको जनप्रतिनिधी सहीत स्वास्थ्यकर्मिको टोलिले वडामा रहेका ६ वटै टोलका दुई सय ९६ घर घुरीका नागरिकलाई स्वास्थ्य सेवा प्रदार्न गर्ने गरी टोल स्वास्थ्य शिविरको संचालन गरिएको छ ।
Read moreप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।
Read moreविकसित राजनीतिक घटनाक्रमबाट बजेट कति पनि प्रभावित भएको छैन । बजेट अन्तिम चरणमा पुगेको छ । संवैधानिक व्यवस्थाअनुसार नै बजेट आउनेछ । संविधानले जे व्यवस्था गरेको छ, सोहीअनुसार बजेट ल्याउँछौँ । कहाँ पेस गर्ने, कसरी ल्याउने, अध्यादेश कि के भन्ने कुरा छैन, जे संवैधानिक व्यवस्था छ, सोहीअनुसार आउँछ । त्यो भनेको अध्यादेश पनि हुन सक्छ । संसद् नहुँदा अध्यादेशबाट बजेट ल्याउनुको विकल्प देखिँदैन : सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री एवं एमाले नेता
Read moreराष्ट्रपति कार्यालयको वेबसाइटबाट शुक्रबार राति जारी भएका दुवै प्रेस विज्ञप्ति हटाइएको छ। ‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको’ शीर्षकमा राखिएका दुवै विज्ञप्ति हटाइएको छ।
Read moreसंसद् नभएको अवस्थामा आपत्कालीन प्रयोजनका लागि अध्यादेश ल्याउने अभ्यास छ । असार मसान्तसम्म राजस्व उठाउन र खर्च गर्न सरकारलाई बाधा छैन । त्यसैले साउन १ बाट कार्यान्वयन हुने र प्रतिनिधिसभा ब्युँतने सम्भावनासमेत रहेकाले अध्यादेशबाट बजेट ल्याउन नहुने संविधान तथा अर्थविद्हरुको धारणा छ ।
Read moreप्रतिनिधिसभाको कात्तिक २६ र मंसिर ३ गते हुने निर्वाचनका लागि ८ अर्ब रूपैयाँ लाग्ने अनुमान निर्वाचन आयोगको छ। यसअघि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाखमै दुई चरणमा निर्वाचन घोषणा भएको बेला आयोगले सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रूपैयाँ माग गरेको थियो। तर फागुनमा सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि आयोगले सबै तयारी स्थगित गरेको थियो
Read moreपूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधि सभा विघटनले देश दुर्घटनातर्फ गएकाे उनकाे टिप्पणी छ ।
Read moreले घास, आखिर ओल्बाले जे कानेखुसी गरेका थिए रापबाट त्यही फरमान जारी भयो मध्यराति । अघिल्लो फरमानअनुसार बिहीबार दिउँसो विपक्षी दलहरू नयाँ सरकार बनाउन बहुमत सांसदको हस्ताक्षर जुटाएर शीतलनिवास पुग्दा ओल्बा शीतल निवासबाट के–के कानेखुसी गरीवरी फर्किँदै थिए ।
Read more