Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

११ जना सांसद हरुलाई चुनौती दिदै बोलन्या थली अछामले उपलब्ध गरायो अक्सिजन

बोलन्या थली अछाम युनिटले जिल्ला अस्पताल अछामलाई केहि थान अक्सिजनको सिलिन्डर हस्तान्तरण गरेको छ । बोलन्या थलीले संचालन गरेको प्राणका लागि पाँच सय अभियानमा संकलित रकम बाट अक्सिजनको सिलिन्डर खरिद गरिएको थियो । बोलन्या_थलीले डडेल्धुरा युनिट को समन्वय तथा अछाम युनिटको पहलमा अक्सिजन बितरण गरिएको हो । निरन्तरको प्रयास पछी बोलन्या थली अछाम युनिटले खाली १३ वटा सिलिन्डरमा अक्सिजन भरेर जिल्ला अस्पताल लाई उपलब्ध गराएको हो ।

Read more

भारतमा कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापीको प्रयोग बन्द

४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको उपचारमा प्लाज्मा थेरामीको प्रयोग बन्द गरिएको छ । भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले सोमबार राति कोरोनाको उपचारको निर्देशिका परिवर्तन गरेको हो ।

Read more

यही साता विश्वासको मत लिने ओलीको योजनामा धक्का

तेस्रोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली जेठको शुरुमै विश्वासको मत लिने निर्णयमा पुगेका थिए । उनले जेष्ठ ६ गते विश्वासको मत लिने बताएका थिए । तर, जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ राजेन्द्र महतोका कारण ओली ‘ब्याक’ भएको बुझिएको छ ।

Read more

केही नेताका विभाजनकारी सोचले एमाले-माओवादी एकीकरण निष्कर्षमा पुगेन: ओली

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न लागिपर्ने बताएका छन्। मदन भण्डारी र जीवराज आश्रितको २८ औं स्मृति दिवसमा सोमबार विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन्, ‘एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा एमाले पुनर्स्थापित भएको छ। हामी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृत:संकल्पित छौं।’

Read more

कांग्रेस नेता कमल शाहको सहयोगमा अटो एम्बुलेन्स सेवा सुरु, लम्की चुहा अस्पताललाई एक लाख सहयोग

नेपाली कांग्रेसका नेता कमल बहादुर शाहको ब्याक्तीगत सहयोगमा कैलाली क्षेत्र २ मा अटो एम्बुलेन्स सेवा सुरु गरिएको छ । ५ वटा अटोलाई तयारी अवस्थामा राखिएको हो ।

Read more

खाडीका श्रमिकले गाँस कटाएर पठाए सिलिन्डर

आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् ।

Read more

संघीय सरकारमा चारजना मन्त्री भएको सुदूरपश्चिममा अक्सिजन र बेडको हाहाकार

सुदूरपश्चिममा पछिल्लो दुई साता यता कोरोना संक्रमणमा कारण दुई सय जनाभन्दा बढीले ज्यान गुमाइरहेका छन् । ज्यान गुमाउनेमा कैलाली कञ्चनपुरका बढी छन् । प्रत्येक जिल्लाका सरकारी अस्पताल संक्रमितले भरिएका छन् । अस्पतालहरुले अक्सिजनको अभावमा नयाँ संक्रमितलाई भर्ना गर्न समस्या हुने बताउँदै आएका छन् । अक्सिजनकै अभावमा दैनिक तीन/चारजनाले ज्यान गुमाएको खबर सार्वजनिक भइरहेको छ ।

Read more

गगन थापाले भने हामी प्रधानमन्त्री ओलि को साथमा उभिने छौ - भिडियो सहित

पुर्वमन्त्री एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले  जनताको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने बताएका छन् । शनिवार ट्वीटरमा एक भिडियो सन्देश जारी गर्दै नेता थापाले कोरोना महामारीसँग जुध्नका लागि मन, ध्यान, शक्ति, उर्जा र सबै संयन्त्र लगाउन आग्रह समेत गरेका छन् ।  उनले भनेका छन्,  फेरि एकपटक मौका पाउनु भएको छ। अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन,ध्यान,शक्ति,उर्जा, संयन्त्र सवै महामारीसँग जुध्न लगाउनुहोस्। हामी पनि अबको केही समय तपाईँसँगका सवै असहमतिलाई बिसाएर जनताको जीवन रक्षा गर्न तपाईंको साथमा उभिनेछौँ।'

Read more

गगन थापाले भने हामी प्रधानमन्त्री ओलि को साथमा उभिने छौ

पुर्वमन्त्री एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले  जनताको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने बताएका छन् ।

Read more

घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

Read more

महामारीममै रोकियो अछाममा पीसीआर परीक्षण

अछाममा पीसीआर परीक्षण बन्द भएको छ । स्वाब परीक्षण गर्ने मेसिन बिग्रिएकाले स्वाब परीक्षण कार्य रोकिएको हो । प्रयोगशालाले एक सूचना जारी गर्दै कोरोना परीक्षण कार्य रोकिएको जनाएको छ।

Read more

बाजुराको हिमाली गाउँपालिकामा कोरोना परीक्षण गर्न घरघरमै स्वास्थ्यकर्मी

बाजुराको हिमाली गाउँपालिकाले कोरोना परीक्षण गर्न समुदाय स्तरमै स्वास्थ्यकर्मी परिचालन गरेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलिरहेको आशंकामा गाउँपालिकाले समुदायका नागरिकको स्वास्थ्य परीक्षण गर्न शनिबारबाट स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हो ।

Read more

देउवाले पठाए गृह जिल्लामा स्वास्थ्य सामाग्री

नेपाली कांग्रेस सभापती एवं पूर्व प्रधानमन्त्रि शेरबहादुर देउवाले गृह जिल्लामा स्वास्थ्य सामाग्री पठाएका छन । कोरोना भाईरसको संक्रमण बढ्दै गए पछि देउवाले संक्रमणको जोखिम व्यवस्थापनका लागी स्वास्थ्य सामाग्री डडेल्धुरा पठाएका छन ।

Read more

तिन दिनमा नेपालमा ५ सय ८५ को मृत्यु, १५ हजार बढी कोरोना मुक्त !

पछिल्लो समय नेपालमा कोरोना भाइरसको दोश्रो भेरियन्ट  फैलिए सँगै  संक्रमित र मृत्युदर ह्वात्तै बढेको छ ।  संक्रमण बढे सँगै कोरोना मुक्त हुनेको संख्या पनि बढ्दो क्रममा रहेको छ ।

Read more

कोरोनाको कहर :  प्राथमिक मन‍ोबैज्ञानिक सहयोग जरुरी, गोपाल ढकाल मनोविद

नेपालमा पनि  अहिले कोरोना भाईरसको दोस्रो  लहर सुरु भएको  छ । कोरोना भाईरसका कारण  बिश्वले गत एक बर्ष देखि ठूलो संकटको सामना गरिरहेको छ । कतिपय देशहरुमा फेरि लकडाउन शुरु भएकोछ । नेपालमा पनि कतिपय ठाउँहरुमा निषेधाज्ञा शुरु भईसकेको अबस्था छ ।

Read more

प्रधानमन्त्रीबाट पुरानै मन्त्रिमण्डल गठन, बादललाई मन्त्री बन्न आचारसंहिताले छेकेन

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन्। शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन्।

Read more

प्रधानमन्त्रीमा पुन: नियुक्त ओलीको शपथ आज

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीमा शपथ लिँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई बिहीवार पुनः संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

Read more

अक्सिजन प्लान्ट खरिद गर्न बजेट पाए तर बोलपत्रमै अल्झिए सुदूरपश्चिमका जिल्ला अस्पतालः

सुदूरपश्चिममा अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन थालेका बेला जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट खरिद अझै अन्योलमा छ। विवादित पनि उत्तिकै बनेको छ।

Read more

३९ रूपैयाँमा दिनभर अनलिमिटेड डेटा, टेलिकमको लकडाउन स्टे कनेक्टेड अफर

कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था छ । यस विषम परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलिकमले बैशाख ३१ देखि एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफरको रुपमा अनलिमिटेड डे डेटा प्याकेज र रिचार्जमा डेटा बोनस उपलब्ध गराउने भएको छ ।

Read more

'हाम्रो आत्मसमर्पणले कम्युनिस्ट आन्दोलनको बिसर्जन गर्छ', हाम्रो एक मात्र विकल्प विद्रोह हो : रामकुमारी झाँक्री

नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले आत्मासमर्पणले कम्युनिस्ट आन्दोलनको बिर्सन गर्ने भन्दै संविधानको रक्षाका लागि एक मात्र विकल्प विद्रोह भएको बताएकी छन्। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक वार्ता हुँदै गर्दा नेतृ झाँक्रीले यस्तो बताएकी हुन्। उनले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलनमा पर्नु नहुनेमा जोड दिएकी छन्।

Read more

चारैजना नेतालाई निलम्बन फुकुवाको पत्र पठाए ओलीले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यबाट गरेको निलम्बन फुकुवा गरिएको पत्र चार नेतालाई पठाएका छन् । पार्टी अध्यक्ष ओलीले नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही फिर्ता लिंदै निलम्बन फुकुवा गरेको पत्र पठाएका हुन् ।

Read more
Page 85 of 153