हाम्रो बुलेटिन
News by हाम्रो बुलेटिन
माधव-झलनाथ समूह राजीनामाबारे छलफल गर्न बैठक बस्दै
माधव-झलनाथ समूह राजीनामाबारे छलफल गर्न बैठक बस्दै
Read moreदोस्रो प्राथमिकतामा खोप लगाएका १५ लाखलाई दोस्रो डोजको चिन्ता, लगाउन नपाए के हुन्छ ?
गत फागुन २३ गते पछाडि दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका करिब १५ लाख नागरिकलाई दोस्रो डोज खोपको चिन्ता बढेको छ । पहिलो खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने भएपनि खोपको व्यवस्था नहुँदा करिब १५ लाख जनसङ्ख्यालाई दोस्रो डोजको चिन्ता बढेको हो ।
Read moreनेपालमै ३ युवाले बनाए सेन्सरयुक्त सेनिटाइजर मसिन
नुवाकोटका तीन युवाले सेन्सरयुक्त सेनिटाइजर मसिन निर्माण गरेका छन् । विज्ञान विषयका शिक्षक काजी खान र अन्य दुई इन्जिनियर युवाहरु नरेश्वर पाण्डे र यशराज खड्काले जारी निशेधााज्ञाबीच एक हप्ताको अवधिमा यस्ताे मसिन निर्माण गरेका हुन् ।
Read moreहुलाकी सडक खण्डको रुख कटान कैलालीमा कालो बोका काटेर सुरु गरियो
कैलालीको बसन्ता वन क्षेत्रस्थित हुलाकी सडक खण्डमा पर्ने रुख कटान सुरु गरिएको छ। जिल्लाको कैलारी गाउँपालिका–५ को कटैनी नदीदेखि छटकपुर बसन्तासम्म पर्ने २ किलोमिटर सडकखण्डमा रुख कटान शुक्रबारदेखि सुरु गरिएको हो।
Read more५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था छैन्ः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले भारतसँग भएको सम्झौता भए अनुसार बाँकी खोप तत्काल नआउने बताएको छ । आज स्वास्थ्य मन्त्रालयले एक सुचना जारी गर्दै ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने तत्काल अवस्था नरहेको जानकारी दिएको हो ।
Read moreनेपालमा एकैदिन थपिए ९१९७ संक्रमित, ५० जनाकाे मृत्यु
एकैदिन थपिए ९१९७ संक्रमित, ५० जनाकाे मृत्यु
Read moreपर लैजाऊ फूलहरू... अस्थाए प्रेम ध्वज प्रधान
‘संगीतका लागि आज कालो दिन नै हो, उहाँ संगीतको विश्वविद्यालय नै हो । सम्पूर्ण संगीतप्रेमीले एक आदर्श गायक, संगीतकार र अभिभावक नै गुमाएको छ ।’
Read moreकोभिड महामारीमा खटाउन स्वास्थ्यकर्मीलाई ज्यालादारीमा नियुक्ति!
स्वास्थ्यकर्मी भन्छन्- प्रोत्साहन गर्नुको सट्टा मनोवल गिराउन खोजे
Read moreसिरमसँग खोप खरिदमा ‘बिचौलिया कनेक्सन’को अन्तर्कथा यस्तो छ
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको अष्ट्राजेनिका खोपको व्यवसायिक उत्पादन हाम्रै छिमेकी भारतको पुणेस्थित सिरम इन्स्टिच्यूट इण्डिया प्रा.लि.ले सुरु गर्यो । खोपको व्यावसायिक उत्पादन सुरु भएपछि भारतले नेपाललाई पनि १० लाख डोज खोप अनुदानमा दियो ।
Read moreसुदूरपश्चिममा मात्रै थप १२ जना संक्रमितको मृत्यु
कैलाली र कञ्चनपुरमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महेन्द्रनगरको महाकाली अस्पतालमा आठ र धनगढीको सेती प्रादेशिक अस्पतालमा चार जना गरी थप १२ जनाको मृत्यु भएको हो ।
Read moreअहिले सम्मकै रेकर्ड, एकैदिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त
एकै दिन ९०७० जनामा संक्रमण, २७०७ संक्रमणमुक्त
Read moreआफू चढ्ने गाडीलाई मेयर र उपमेयरले बनाए कोरोना संक्रमित बोक्ने एम्बुलेन्स
कोभिड १९ का बिरामीहरुको चाप अत्यधिक बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको हो ।
Read more२२ दिनमा ४१७ जनाले ज्यान गुमाए, यसरी बढ्दै छ कोरोना संक्रमणबाट मृत्यु हुनेको ग्राफ
कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपालमा संक्रमण तीव्र बनेको छ। अहिले दैनिक संक्रमण आठ हजार नाघेको छ।
Read moreपछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि
कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि
Read moreसेती प्रादेशिक अस्पतालको शय्या र ग्यालरी भरियो, प्राङ्गणमा उपचार हुँदै
सुदूरपश्चिम प्रदेशकै रेफर सेती प्रादेशिक अस्पताल, जहाँ ५५ जना कोभिड संक्रमितको उपचार हुँदैछ । कोभिड परीक्षणका लागि स्वाब दिएका तर रिपोर्ट प्राप्त नगरेका शंकास्पद र गम्भीर प्रकृतिका बिरामीको संख्या झन बढी छ । उनीहरूको प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
Read moreपहिले 'तीन महिनाभित्र सबैले खोप पाउँछन्' भनेजस्ता नहोस, अबचाँही प्रधानमन्त्रीले बोलेको पुगोस
प्रायः ‘उटपट्याङ’ कटाक्ष गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीले सोमवार भने गम्भीर र जिम्मेवार अभिव्यक्ति दिए । राजनीतिक भद्रगोलका बीच सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली आफ्नो स्वभावविपरीत कोभिड(१९ को महामारीमा केन्द्रित हुनु स्वयंमा सुखद आश्चर्य हो ।
Read moreगएरातिदेखि आन्तरिक हवाई उडान बन्द
सरकारले सबै आन्तरिक हवाई उडान बन्द गरेको छ । मन्त्रीपरिषद्को निर्णयबमोजिम गएरातिदेखि लागु हुने गरी आन्तरिक उडान अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो ।
Read moreनेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन दिने
कोभिड-१९ संक्रमणको जोखिम भएपछि नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयमै अस्पताल बनाउन अनुरोध गरेको छ । नुवाकोट कांग्रेसले कोभिड संक्रमितहरूलाई व्यवस्थापन गर्न विदुरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा करिव १२० शैयाको कोभिड अस्थायी अस्पताल बनाउन मिल्ने भन्दै जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई अनुरोध गरेको हो ।
Read moreमाइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्धविच्छेद
विवाह गरेको २७ वर्षपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गरेका छन् । यो जोडीले ट्वीटरमा एक ट्वीट गर्दै अब जोडीका रुपमा अघि बढ्न नसक्ने उल्लेख गरेकाे हाे ।
Read moreविश्व प्रेस स्वतन्त्रताको अवसरमा प्रेस चाैतारी अछामद्वारा शुभकामना व्यक्त
कोरोना भाइरस लगायत विपतका बेलामा अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारको सुरक्षामा विशेष ध्यान दिन आग्रह बैशाख २०, अछाम विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा प्रेस चाैतारी नेपाल जिल्ला समिति अछामले शुभकामना व्यक्त गरेकाे छ । जिल्ला समिति संयाेजक कृष्ण बहादुर बुढा र सहसंयाेजक टेक बहादुर थापाद्वारा एक बिज्ञप्ती मार्फत शुभकामना व्यक्त गर्नुभएको हाे । दिवसको अवसरमा सम्पूर्ण पत्रकार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर सबैमा शुभकामना व्यक्त गरिएको छ ।
Read moreआन्तरिक राजश्व विभाग का महानिर्देशक भन्नुहुन्छ - कर तिर्न भौतिक रुपमा उपस्थित हुन पर्दैन
आन्तरिक राजश्व विभागले निषेधाज्ञा जारी भएका जिल्लाका करदाताले कर तिर्नकै लागि कार्यालयमा भौतिक रुपमा उपस्थित हुन नपर्ने बताएको छ।
Read moreजो आफैं बिरामी छन् तर निरन्तर संक्रमितको उपचार गर्दैछन्
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको कोभिड आइसोलेसन वार्डमा कार्यरत डा. पुरुषोतम बर्मा आफै अस्वस्थ छन्। कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहने उनलाई विगत ५/६ दिनदेखि ज्वरो, रुघाखोकी र श्वास फेर्ने समस्याले सताइरहेको छ। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो रहेको आफ्नो स्वास्थ्य समस्याभन्दा उनी वार्डमा भर्ना भएका संक्रमितको स्वास्थ्यप्रति बढी चिन्तित छन् र त आफू अस्वस्थ हुँदा पनि उपचारमा तल्लिन भइरहेका छन्।
Read moreनेपालमा अस्पताल भर्ना भएका १७ प्रतिशत संक्रमित गम्भीर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो पटक गम्भीर बिरामीको संख्या दिनदिनै बढिरहेको छ। अहिलेसम्मको तथ्यांक अनुसार, अस्पताल पुगेकामध्ये १७ संक्रमितलाई आईसीयू तथा भेन्टिलेटरमा राख्नुपरेको छ।
Read more