Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०३ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

मध्यपहाडी सडकको काम सुस्त

मध्यपहाडी सडकको काम सुस्त

सरकारले गौरवको आयोजनाको सूचीमा राखेको मध्यपहाडी लोकमार्गअन्तर्गत बयालपाटा –मंगलसैन , मंगलसैन –ठाटिखाँरद र बिनायक– बेलखेत खण्डमा कालोपत्रेको काम सकिएको छ । बिचमा पर्ने बिनायक–ठाटीखा“द खण्डको निर्माणमा पर्ने १६ किलोमिटर काममा ढिलाइ भएको हो । निर्माणको जिम्मा पाएको पहिलो समूहले निर्माणको लागि आवश्यक मेशिन तथा उपकरण , क्रसर, टिपर, जेसिवि,  स्काभेटर, लोडर गुणस्तर मापनका लागि ल्याब लगायतका सामान  तथा पुर्वाधार, दक्ष जनशक्तीको अभावले निर्माण कार्य ढिलो भएको कर्मचारीको भनाइ छ ।  पहिलेको समूहले काम गर्न नसक्ने बताएपछि अहिले अर्को समुहले काम गरिरहेको छ ।

शीतलहर पीडित जनता भन्छन् - अब भोट माग्न आए दुवै औठाले छाप लगाइदिउँला

शीतलहर पीडित जनता भन्छन् - अब भोट माग्न आए दुवै औठाले छाप लगाइदिउँला

सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै छन्। तिनैमध्ये एक हुन्, लक्ष्मीनिया मण्डवानन्कारकट्टी गाउँपालिका–४ की सुकुमबासी ७० वर्षीया लक्ष्मीनिया। उनलाई देशको राजनीति गर्मागर्मीभन्दा पनि भ्वाङ परेकोे ओढ्ने कम्बलको चिन्ताले सताएको छ। पुस लागेसँगै बढेको चिसो र एक सातादेखि परेको शीतलहरले कठ्यांग्रिएर मरिन्छ कि भन्ने डरले उनलाई सताएको हो।

अछाममा नेकपा विभाजन :  एक अर्कालाई कारबाहि गर्दै ,नयाँ समिति गठन गर्दै

अछाममा नेकपा विभाजन :  एक अर्कालाई कारबाहि गर्दै ,नयाँ समिति गठन गर्दै

नेकपा विभाजनको प्रभाव अछाममा जिल्लास्तरका नेता कार्यकर्तामा पर्न थालेको छ । एक साता देखि ओली समूह र प्रचण्ड नेपाल समूहका छुट्टाछुट्टै  विस्तारित बैठक हुन थालेका छन् । आफ्नो , आफ्नो समूहमा भित्र्याउन दुवै पक्षका नेताहरुको प्रतिस्पर्धा हुन थालेको छ । एक पक्षले अर्को पक्षलाई कारबाहि गर्ने देखि पार्टिमा मनोनित गरेर पद दिने लगायतका गतिविधि बढेका छन् । पार्टि कार्यालय आफ्नो भएको भन्दै दुवै पक्षले दाबि समेत गर्न थालेका छन् । दुवै पक्षले पार्टि कार्यालय आफ्नो भएको दाबि गरेपछि मंगलसेन स्थित उक्त पार्टि कार्यालय प्रहरीले शिल गरेको छ ।