Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १८ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको एक टोलि द्धारा कमलबजार अनुगमन

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको एक टोलि द्धारा कमलबजार अनुगमन

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आएको एक टोलि द्धारा कमलबजारमा अनुगमन गरीएको छ । जिल्लाको पुर्बि क्षेत्र मध्यको एक प्रमुख ब्यपारीक केन्द्र कमलबजारमा जिल्लाको एक सर्बपक्षिय टोलि द्धारा यहां संचालित खाद्यन्न पसल हरुमा अनुगमन गरीएको हो । बिगत लामो समयदेखि संचालनमा रहेका धमाला जनरल स्टोर, देउबा जनरल स्टोर र ढकाल जनरल स्टोर लगायतका पसल हरुमा अनुगमन गर्दा पसलहरुमा मुल्य सुचि नराखिएको पाइएको छ । यस्तै उत्त पसलहरु बाट प्रशस्त परिमाणमा म्याद गुज्रियका अखाद्य बस्तुहरु बरामद गरी नष्ट समेत गरीएको छ ।

मन्त्रीबाट पदमुक्त भएका यी सात भाइले अझै छाडेनन् मन्त्री क्वार्टर, अझै मन्त्री बन्ने आश !

मन्त्रीबाट पदमुक्त भएका यी सात भाइले अझै छाडेनन् मन्त्री क्वार्टर, अझै मन्त्री बन्ने आश !

जेठ ६ गते नै मन्त्रीको जिम्मेवारी खोसिएका ७ मन्त्रीले अझै मन्त्रिनिवास छोडेनन् । मन्त्रीबाट पदमुक्त भएको आज ११ दिन भैसक्दापनि उनीहरुले क्वार्टर नछोडेको पाईएको छ । उनीहरु पूनः नियुक्तीको आशामा रहेको बुझिएको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले अझैसम्मपनि उनीहरुलाई पूनः नियुक्ती गर्ने तयारी नगरेको उच्च स्रोतको दाबी छ । सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दिएको आज दुई साता बित्न लाग्दापनि मन्त्रिक्वार्टर नछोड्नु लाजमर्दो भएको भन्दै अहिले सार्वजनिक रुपमै आलोचना भैरहेको छ ।

घटेनन् संक्रमित, परिक्षण र कन्ट्याक्क  ट्रेसिंङ्गमा बेवास्ता

घटेनन् संक्रमित, परिक्षण र कन्ट्याक्क ट्रेसिंङ्गमा बेवास्ता

अछाममा समुदायमा कोरोना संक्रमण तिव्र गतिमा फैलिन थालेको छ । बैशाख १९ गते देखि निषेधज्ञा जारी गरेपनि संक्रमितहरु घटेका छैनन् । दोस्रो लहरको कोराना भाइरसको संक्रमण अछामका गाउगाउसम्म पुगेको छ । गाउका चिया पसल , किराना पसल , निषेधज्ञा पालना नगरी हुल बाधेर हिडेका कारण संक्रमित बढिरेको स्थानीय बताउछन् । ‘स्वाब दिएपछि छुट्टै बस्नुको साटो सबैसंग घुलमिल भइरहेका हुन्छन् । अनसगमन गर्ने निकाय कोहि छैन’ मंगलसेन नगरपालिका ५ का राजेश भाट भन्छन् ,‘ कोरोना संक्रमित कत भए , मृत्यु कतिको भयो भनेर सबै निकाय संख्या गनेर बसेका छन् । संक्रमण के कारणले तिव्र गतिमा फैलिएको छ भन्ने बारे कसैलाई मतलब छैन ।’