हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
विगत ६ महिनामा सभाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने, सभामुख र उपसभामुखको निर्वाचन र बजेट पारित गर्नमा प्रदेश सभाको भूमिका सीमित भएको छ।
उनका अनुसार सप्तमी र अष्टमीका दुई दिन गौरा पर्वका विशेष दिन हुन्। सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँबाट गौराको प्रतिमा बनाई बाजागाजाका साथमा ‘गौराघर’ मा भित्र्याइने गरिन्छ।
१९९० सालमा ढुङ्गा र स्लेटले बनेको पुर्खाको चिनोका रूपमा रहेको न्वालो मासिएकोमा थोरैलाई चिन्ता भए पनि अधिकांशलाई चासो नभएको स्थानीय युवा भुवन बोहराले बताए।
गत साउन १४ गते आइतवार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो ।
जेठो छोरोलाइ बढि चोट लागेको र घाइते तीनै जनाकोे जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रहरी अनुसन्धानको क्रममा रहेको छ ।अहिले सम्म भने केहि पत्ता लगाउन सकेको छैन् ।
उनलाइ उपचारका लागि साेहि ठाउँकी स्थानिय करिष्मा अयडीकाे जिम्मा लगाएर अछामकाे बयलपाटा अस्पतालमा पठाइएकाे जनाएकाे छ।
जिल्लाको जोशिपुर गाउँपालिका – १ की ६० वर्षीया वेलासी डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ।
मिर्गी हुने समस्या भएका रानाको अस्पतालको लापरबाहीको कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन्।
यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ।
आइतवार बिहान करिब २ बजे कृष्ण धामीलाई सर्पले टोकेको थियो।
जीवहरुको अन्तिम लक्ष्य परमात्माको प्राप्ती हो । इन्द्रियहरु द्वारा कर्म भईरहेको छ र आत्मा द्वारा इन्द्रिय परिचालित छन ।
मुलुककै आर्थिक समृद्धिसँग जोडिएको सो पुल निर्माणका लागि पर्याप्त बजेट प्राप्त नहुँदा निर्माण कार्य प्रभावित भएको हो।
यो पर्व हरेक वर्ष साउनशुक्ल पञ्चमीको दिन मनाइन्छ ।
स्वास्थ्य कार्यालय अछामका अनुसार साउन महिना देखि भाद्र २ गते सम्म ३८ जनामा डेंगु र २४ जनामा स्क्रब टाइफस संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका ल्याव अधिकृत मिन बहादुर कुँवरले जानकारी दिनु भयो ।
भेटको क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बाढी, पहिरो प्रभावितलाई राहत प्रदान र समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन।
भीमदत्त राजमार्गको करिब चार सय मिटरमा आएको ठुलो पहिरोका कारण तराईबाट पहाडी जिल्लाको यातायात प्रभावित बन्न पुगेको छ।
विपत्तीबाट सबैभन्दा बढी महिलाको मृत्यु भएको छ भने घाइते हुनेमा पनि सबैभन्दा बढी महिला नै छन्।
स्थानीय झाली आधारभूत स्वास्थ्य चौकीमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको छ
नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले जानकारी दिए ।
उनीहरुलाई लुटेराहरुले लुटेर बेहोस हुने औषधि खुवाएको हुनसक्ने प्रत्यक्षदर्शिले बताए।
सात महिनायता डेङ्गी सङ्क्रमितको सङ्ख्या १४ हजार ३५७ पुगेको महाशाखाले जनाएको छ ।