Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २४ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

मुख्य समाचार

बयालपाटा अस्पतालका काठमाडौं बस्नेले तलब पाए , अस्पतालमै काम गर्नेले पाएनन्

बयालपाटा अस्पतालका काठमाडौं बस्नेले तलब पाए , अस्पतालमै काम गर्नेले पाएनन्

अस्पतालमा कार्यरत कर्मचारीले अस्पताकै अगाडी आत्मदाह गरेर विवादमा आएको बयालपाटा अस्पतालले फेरी पनि बजेट अभाव भएको भन्दै अस्पतालका कर्मचारीलाई तलब नदिएको र संस्थाको नाममा काठमाडौं बस्ने १५ जना कर्मचारीलाई तलब दिएको छ । अस्पतालको व्यवस्थापकिय पक्षले राम्रो काम नगरेको भन्दै अमेरिकाममा रहेको पोसिबलले अनुदान रकम यसअघि नै कटौती गरिसकेको छ । ‘नेपाल जस्तो विकासोन्मुख देशका जनतालाई सेवा दिने विदेशी दाताको मनसाय हुन्छ । तर यहाँ हरेक कुरामा राजनिति हुने, आफू अनुकुल संस्था चलाउने प्रवृती देखेर विदेशी सहयोग कटौती भएको हो ।

साँफेबगरमा आयोजित फुटबल प्रतियोगिताको दोस्रो दिनमा चार खेल सम्पन्न

साँफेबगरमा आयोजित फुटबल प्रतियोगिताको दोस्रो दिनमा चार खेल सम्पन्न

ब्ल्याक एन्जल्स फुटबल क्लब द्वारा आयोजित फुटबल प्रतियोगिता को दोस्रो दिनको पहिलो खेल आज  एन बि वाई सि अत्तरिया र सोसियल युथ क्लब ठाँटी बिच भएको थियो । उत्त खेलमा सोसियल युथ क्लब ठाँटी लाई एन बि वाई सि अत्तरिया ले २-० ले पराजित गरेको थियो भने दोस्रो खेल नवघाट स्पोर्ट्स क्लब र जयगढ एफ सि बिच भएको थियो उक्त्त खेल मा भने नवघाट स्पोर्ट्स क्लब ले जयगढ एफ सि लाई २-० ले पराजित गरेको थियो त्यसैगरी तेस्रो खेल ॐ आल्मोनियम ट्रेड्रस सप्लायर्स र द पन्ध्र बिस वारीयर्स बिच भएको थियो भने उक्त्त खेल मा ॐ आल्मोनियम ट्रेड्रस सप्लायर्स १-० ले विज यि भएको थियो त्यसै गरी आज दोस्रो दिनको चौथो खेल बयालपाटा हस्पिटल र कमलबजार एफ सि बिच भएको र उत्त खेल मा बयालपाटा हस्पिटल ले कमलबजार एफ सि लाई ५-१ ले हराएको  आयोजक टिम ब्ल्याक एन्जल्स का संस्थापक दशरथ कुँवरले जानकारी दिनुभयो ।

ब्ल्याक एन्जल्सद्वारा साँफेबगरमा फुटबल प्रतियोगिता सुरु ,राखेप बोर्ड सदस्य कुवँरले गरे उद्घाटन्

ब्ल्याक एन्जल्सद्वारा साँफेबगरमा फुटबल प्रतियोगिता सुरु ,राखेप बोर्ड सदस्य कुवँरले गरे उद्घाटन्

ब्ल्याक एन्जल्स फुटबल क्लब द्वारा आयोजित दशै तिहार बिषेश फुटबल प्रतियोगिता आजबाट साँफेबगरमा सुरु भएको छ । नेपाल राखेप बोर्ड सदस्य एकेन्द्र कुँवर बाट उद्घाटन गर्नुभएको उक्त्त प्रतियोगिताको पहिलो खेल आयोजक ब्ल्याक एन्जल्स एफ सि र ककडसात एफ सि बिच भएको थियो । उत्त खेलमा ककडसात एफ सि लाई आयोजक ब्ल्याक एन्जल्स एफ सि ले १३-१ ले पराजित गरेको थियो भने दोस्रो खेल रोयल प्रभा एफ सि र बक्तोला एफ सि रिडिकोट बिच भएको थियो उक्त्त खेल मा भने रोयल प्रभा एफ सि ले बक्तोला एफ सि रिडिकोट लाई २-० ले पराजित गरेको आयोजक टिम ब्ल्याक एन्जल्स का संस्थापक दशरथ कुँवरले जानकारी दिनुभयो ।