Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०६ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

मुख्य समाचार

ब्ल्याक एन्जल्सद्वारा साँफेबगरमा फुटबल प्रतियोगिता सुरु ,राखेप बोर्ड सदस्य कुवँरले गरे उद्घाटन्

ब्ल्याक एन्जल्सद्वारा साँफेबगरमा फुटबल प्रतियोगिता सुरु ,राखेप बोर्ड सदस्य कुवँरले गरे उद्घाटन्

ब्ल्याक एन्जल्स फुटबल क्लब द्वारा आयोजित दशै तिहार बिषेश फुटबल प्रतियोगिता आजबाट साँफेबगरमा सुरु भएको छ । नेपाल राखेप बोर्ड सदस्य एकेन्द्र कुँवर बाट उद्घाटन गर्नुभएको उक्त्त प्रतियोगिताको पहिलो खेल आयोजक ब्ल्याक एन्जल्स एफ सि र ककडसात एफ सि बिच भएको थियो । उत्त खेलमा ककडसात एफ सि लाई आयोजक ब्ल्याक एन्जल्स एफ सि ले १३-१ ले पराजित गरेको थियो भने दोस्रो खेल रोयल प्रभा एफ सि र बक्तोला एफ सि रिडिकोट बिच भएको थियो उक्त्त खेल मा भने रोयल प्रभा एफ सि ले बक्तोला एफ सि रिडिकोट लाई २-० ले पराजित गरेको आयोजक टिम ब्ल्याक एन्जल्स का संस्थापक दशरथ कुँवरले जानकारी दिनुभयो ।

कांग्रेस द्वारा महाधिवेशन प्रतिनिधि बुढालाई उपचार खर्च स्वरुप १० हजार रुपैयाँ सहयोग

कांग्रेस द्वारा महाधिवेशन प्रतिनिधि बुढालाई उपचार खर्च स्वरुप १० हजार रुपैयाँ सहयोग

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रेमबहादुर बुढाको उपचार खर्च स्वरुप नेपाली कांग्रेस रामारोशनले १० हजार रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि प्यारालाइसिस रोग बाट ग्रस्त बुढाको स्वास्थ अवस्था बुझ्न नेपाली कांग्रेस रामारोशन उहाँको घरमै गएर स्वास्थ्य लाभको कामना गर्दै सो रकम सहयोग गरेको नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर विक ले बताउनु भएको छ। युद्ध कालमा देखि नै पाटी संगठन तथा समाजका लागि उहाँले गर्नु भएको योगदानको कांग्रेस रामारोशनले सम्मान गर्दै उहाँ उपचारका लागि सक्दो सहयोग गर्ने वचन बद्दता समेत दिएको छ।