हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
परम्परागत खेतीकिसानीमा निर्भर यहाँका स्थानीयको रोजगारीको मुख्य स्रोत भारतमा ज्याला मजदुरी रहेकोमा विद्युत् आयोजनाले युवालाई गाउँमै रोकेको मार्मा गाउँपालिकाका उपाध्यक्ष शर्मिला चन्द सिंहले बताए ।
कैलाली निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभातर्फको दुइटै निर्वाचन क्षेत्रले मन्त्री पाएको छ ।
सैनिक स्रोतका अनुसार श्री देवीदल गण, कैलालीमा २५०, श्री भैरवप्रसाद गण, डोटीमा एक सय, श्री गुरुगोरख गुल्म, दार्चुलामा ५० जनालाई भर्ना गरिएको छ। सेनाले उनीहरुको सैन्य तालिम थाल्ने तयारी गरेको छ।
म्याद थप गरिएको समयमा पनि काम पूरा भएन। सम्झौताको अवधिभित्र आधा काम पूरा नभएपछि तेस्रो पटकका लागि पुल निर्माणको म्याद थपको प्रक्रिया थालिएको छ।
छाउ प्रथा हटाउने जिम्मा अब स्थानिय तह सरोकारवाले लिनु पर्छ ःछामका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपाने
नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नागरिक उन्मुक्ति पार्टीबाट भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा घनश्याम चौधरीलाई जिम्मेवारी दिइने छ भने रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिइने छ ।
बैठकमा प्रदेश सरकार विस्तार र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल हुनेछ ।
मंगलबार माइती घरबाट साढे ९ बजे घर जान्छु भनेर निस्केकी संजीता धनगढी बजारबाट १२ बजे बसमा चढेकी थिइन्।
यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री तथा नेपाली कांग्रेसले १ मन्त्री पाउने छन् । नाउपाले १ मन्त्री र १ राज्यमन्त्रीको नाम टुंग्याएको छ ।
आँखा पाक्ने रोगबाट कतिपय विद्यार्थी, शिक्षक, शिक्षिका तथा अन्य कर्मचारी सङ्क्रमित भइ अवस्था असहज बनेको जनाइएको छ। अरु विद्यार्थी, शिक्षक तथा कर्मचारीमा सङ्क्रमण फैलिन नदिन विद्यालयमा बिदा दिने निर्णय गरेको प्याब्सन लम्कीका सचिव भूपेन्द्र तिमिल्सेनाले जानकारी दिए।
बैठकमा अध्यक्ष ओलीका साथै महासचिव शंकर पोखरेल पनि सहभागी थिए । बैठकमा अध्यक्ष ओलीले प्रेस चौतारीका अध्यक्ष बस्नेतको विषयमा प्रश्न उठाए ।
प्रदेश प्रहरी प्रमुख डीआईजी भरतबहादुर बोहराले वरिष्ठ नायब निरीक्षक डेनीबहादुर स्वाँरको नेतृत्वमा १० सदस्यीय अनुसन्धान समूह गठन गरेका हुन् ।
मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढेर आएको छ। यसरी हरेक १५, १५ दिनमा मूल्य सूची आउने छ।
आज काठमाण्डढौंमा भएको शीर्ष नेताहरूबीचको छलफलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसले पाउने सहमति भएको हो ।
आव २०७९/८० मा सङ्घीय सरकारको पुँजीगततर्फ आधाभन्दा बढी रकम कार्यान्वयन हुन नसकेर फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय, अछामका लेखापाल रामबहादुर माझीका अनुसार पुँजीगततर्फको एक अर्ब २८ करोड ३७ लाख १५ हजार रुपियाँ फिर्ता भएको जानकारी दिए ।
यसअघि साउन ८ गते नै नाउपा सरकारमा सहभागी हुने तयारी थियो । तर मन्त्रालयमा भागबण्डा नमिलेपछि नाउपा सरकारमा सहभागी भएको थिएन ।
पर्याप्त सहायता रकम नपाउँदा विश्वभर खाद्यान्न र अन्य सहयोग कटौती गर्न बाध्य भएको डब्ल्यूएफपीले जनाएको छ ।
संगठनले विभिन्न पेशागत आन्दोलनका सहिदहरु मनोज जोशि, झपेन्द्र कार्की र सुरेन्द्र बिक को ३३ औं स्मृति दिवसको अवसरमा सहयोग हस्तान्तरण गरेको हो ।
केन्द्र मार्फत सिपमूलक कार्य संचालन र प्रविधि मैत्री सिकाई हुनुपर्नेः वडा अध्यक्ष लोकराज नाथ
कार्यक्रममा सहभागि कृषकहरुले बास्तबिक किसानहरुको पहिचान हुनु पर्ने बताएका थिए ।
अछाममा असारमा गरेको पिच साउनमै उप्कीन थालेको छ । साँफे मंगलसेन सडक खण्ड अन्र्तगत रिडीकोट वडा कार्यालय देखि बयालपाटा अस्पताल क्षेत्रको सडक महिना दिन नबित्दै उप्कीन थालेको छ ।सडकको बिच बिचमा पिच उप्केर खाल्डा खुल्डी पर्न थालेका छन ।