Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

स्वास्थ कार्यक्रमहरु समिक्षा कार्यक्रम सम्पन्न, मुंल्याकनमा पातलकोट स्वास्थ चौकी प्रथम

स्वास्थ कार्यक्रमहरु समिक्षा कार्यक्रम सम्पन्न, मुंल्याकनमा पातलकोट स्वास्थ चौकी प्रथम

साँफेबगर नगरपालिका १४ को पातलकोट स्वास्थ चौकी स्वास्थ संस्था मुंल्याकनमा प्रथम बनेको छ ।साँफेबगर नगरपालिकाको २०८०/८१ को स्वास्थ कार्यक्रमहरुको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा स्वास्थ संस्था मुंल्याकनमा प्रथम बनेको हो ।त्यसैगरी दोस्रो भाग्यश्वर स्वास्थ चौकी,तेस्रो घुघुरकोट स्वास्थ चौकी,चौथो बैद्यनाथ स्वास्थ चौकी,पाँचौ खप्तड स्वास्थ चौकी भएका छन् । मुंल्याकनको आधारमा क्रमश छैंटौ श्रीकोट स्वास्थ चौकी,सातौ मष्टामाण्डौ स्वास्थ चौकी,आठौ नवाठाना,नवौ चण्डिका, दशौ देविस्थान, एघारौं साँफे शहरी स्वास्थ ,बाहै बुढाकोट,तेहौ सिद्धेश्वर र चौधौ बाब्ला स्वास्थ चौकी भएका छन् । कार्यक्रममा सबै स्वास्थ संस्थाहरुले वर्षभरी कार्यसम्पादनका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले गुणस्तरिय सेवा प्रदानमा सबै जिम्मेवार भएर लाग्न सुझाब दिए । नगर प्रमुख कुँवरले स्वास्थको क्षेत्रमा ग्रामीण भेगका स्वास्थ चौकीको निकै योगदान रहेको भन्दै नागरिकको स्वास्थ माथी खेलबाड नगर्न अनुरोध गरे । उनले स्वास्थ सेवा प्रदानका सबै स्वासथ सस्थाले राम्रो काम गरेको भन्दै अझै उत्कृष्ट कार्य गर्ने सुझाब दिए।कार्यक्रमको संचालन साँफेबगर नगरपालिका स्वास्थ शाखा प्रमुख लक्षमणनाथ योगीले गरेका थिए ।