Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पूर्ण बहुमतले पारीत

साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पूर्ण बहुमतले पारीत

साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम नगरसभामा पूर्ण बहुमतले पारीत भएको छ । आईतबार बसेको नगरसभाको तेर्हौं अधिवेशनको दोस्रो बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पूर्ण बहुमतले पारीत गरेको हो । नगरसभामा कृषि ,खाद्य सुरक्षा तथा पशुपक्षीलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत  गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा भने कृषि र पशुपक्षीलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नगर उपप्रमुख शिबबहादुर कुँवरले क्रमश पर्यटन, सँस्कृति तथा साहित्य, शिक्षा,स्वास्थ,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, भौतिक पुर्वाधार निमाणर्,सुचना सञ्चार तथा प्रविधि,वन वातावरण तथा विपद् व्यवस्थापन, युवा तथा खेलकुदलाई प्राथमिकता दिएको बताएका थिए ।  नीति तथा कार्यक्रममा कृषि तर्फ रैथाने बालिलाई प्रवर्धन गरिने, बाली पकेट प्रबर्धन कार्यक्रम (तरकारी ,फलफुल ,आलु) संचालन गरिने, कृषक पाठशाला कार्यक्रम संचालन गरिने, कर्मचारी, जनप्रतिनिधिहरु, व्यापारीहरुसंग वजारीकरण सम्बन्धी अन्तकृया गोष्ठि संचालन गरिने, कृषकहरुको उत्पादन तथा व्यवसायहरुलाई उत्साहित तथा प्रोत्साहन गर्नका लागि कृषि मेला प्रदर्शनी संचालन गरिने उल्लेख गरिएको थियो ।

सूदुरपश्चिम प्रदेसको बजेटमा फेरी अटाएन बयालपाटा अस्पताल

सूदुरपश्चिम प्रदेसको बजेटमा फेरी अटाएन बयालपाटा अस्पताल

सूदुरपश्चिम प्रदेस र कर्णालि प्रदेसका अघिकांस जिल्लाका बासिन्दालाई सोह्र बर्ष देखि निशुल्क उपचार सेवा दिँदै आईरहेको अछामको बयालपाटा अस्पताललाई फेरि पनि सुदूरपश्चिम प्रदेस सरकारले पन्छाएको छ । शनिबार सुदूरपश्चिम प्रदेसका अर्थमन्त्री सुरेन्द्र पालले बजेट प्रस्तुत गरीरहदा २०६५ सालदेखि बिरामिको नाम दर्तादेखि चेकजाँच, औषधि, खाना र आवाससहित अन्य कुनैपनि शीर्षकमा शुल्क नलाग्ने बयालपाटा अस्पतालको नाम कतै अटाएको पाईएन । बयालपाटा अस्पताललाई केन्द्र सरकार र प्रदेस सरकारले पटक पटक अनुदानका लागि पन्छाउने गरेको छ ।

खोला मिची घर, बाढी र डुबानको डर

खोला मिची घर, बाढी र डुबानको डर

खोला मिच्नु प्रकृति विरोधी कार्य हो । खोला मिचेर संरचना बनाउँदा जोखिम उत्पन्न हुन्छ । त्यसैले त राज्यले खोलाको मापदण्ड तोकेको हुन्छ । नेपाल सकार (मन्त्रीपरिषद्) बाट २०६५/०८/१ मा भएको संशोधित निर्णय अनुसार खोला किनारमा संरचना निर्माण गर्ने सम्बन्धमा खोलाको नापीको नक्शाबाट कामय रहेको छेउबाट दायाँ/बायाँ तोकिएको दुरी छोडेर मात्र भवन निर्माण गर्न पाइने नियम छ  ।तर साँफेबगरमा भने खोलामाथि नै घर/टहरा बनाएको पाइएको छ भने खोलाको मापदण्ड मिचेर कयौं संरचना निर्माण गरीएका छन् ।साँफेबगर नगरपालिका ४ मा अवस्थित साँफ्या खोला मिचेर दर्जन बढि घरटहरा निर्माण गरीएका छन् । त्यसैगरी साँफेबगर नगरपालिका ४ मा अवस्थित छिपेखोला मिचेर ५० भन्दा बढि घर टहरा निर्माण गरीएका छन् ।

नेपाली सेना श्री गोरख बक्स गणको लिड रोलमा विपद् उद्धार तथा प्रतिकार्य अभ्यास “मनसुन–४“ को डेमोन्स्ट्रेशन प्रदर्शन

नेपाली सेना श्री गोरख बक्स गणको लिड रोलमा विपद् उद्धार तथा प्रतिकार्य अभ्यास “मनसुन–४“ को डेमोन्स्ट्रेशन प्रदर्शन

नेपाली सेना श्री गोरख बक्स गणको लिड रोलमा विपद् उद्धार तथा प्रतिकार्य अभ्यास “मनसुन–४“ को डेमोन्स्ट्रेशन प्रदर्शन गरीएको छ । साँफेबगर नगरपालिका वडा नं. ३ स्थित बुढिगंगा नदिमा नेपाली सेना श्री गोरख बक्स गणको लिड रोलमा तथा जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नं. द्धढ गुल्म हे.क्वा., जिल्ला विपद् व्यवस्थापन कार्यालय, जिल्ला अस्पताल, न्याय हेल्थ अस्पताल बयालपाटा, नेपाल रेडक्रस सोसाईटी अछाम शाखा,  स्थानिय निकाय तथा अन्य सरोकारवाला निकायहरुको सहभागितामा संयुक्त रुपमा शुक्रबार डेमोन्स्ट्रेशन प्रदर्शन गरीएको थियो ।