डडेल्धुराको स्याउलेमा चक्काजाम, सात पहाडी जिल्लामा आवतजावत ठप्प
डडेल्धुराको स्याउले बजारमा चक्काजाम हुँदा सुदूरपश्चिमका सातै पहाडी जिल्लाबाट आवतजावत गर्ने सवारीसाधन पूर्ण रूपमा रोकिएका छन् ।
Read moreडडेल्धुराको स्याउले बजारमा चक्काजाम हुँदा सुदूरपश्चिमका सातै पहाडी जिल्लाबाट आवतजावत गर्ने सवारीसाधन पूर्ण रूपमा रोकिएका छन् ।
Read moreसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यालयका सचिवको कार्यकक्षमा शौचालय निर्माण गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सचिवको कार्यकक्षमा अटेच शौचालय निर्माण गर्न सो बजेट विनियोजन गरेको हो ।
Read moreसुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा मठमन्दिर, चर्चलगायत धार्मिक संरचना निर्माणका योजनामा ठूलो बजेट विनियोजन गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्त्री, सांसद र राजनीतिक नेता–कार्यकर्ताको पहुँच तथा सिफारिसका आधारमा करोडौँ रकम विनियोजन गरेको हो ।
Read moreसुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सानाठूला गरी साढे दुई सयभन्दा बढी मठमन्दिर मन्दिर निर्माण गर्ने भएको छ । विगतमा जस्तै आगामी वर्ष पनि मठमन्दिर निर्माणका नाममा सरकारले ठूलो बजेट खर्च गर्न लागेको हो ।
Read moreएशियन बिस्कुट एण्ड कन्फेक्सनरि प्रा.लीले बाजुराको बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण गरेको छ। बाजुराको बुढीगंगा नगरपालिका– ६ बाम्का बजारमा शुक्रबार भएको आगलागिमा परेका पिडितहरुलाई एशियन बिस्कुट एण्ड कन्फेक्सनरि प्रा.लीले राहत वितरण गरिएको हो ।
Read moreसुदूरपश्चिम प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठानमा मोबाइल सहितका विलाशिताका सामाग्री खरिद गर्नका लागि बजेट विनियोजन गरेको छ ।
Read moreसुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सिचाँईं, खानेपानि र सडक निर्माणका योजनाहरुमा एक हजार रुपैयाँसमेत विनियोजन गरेको पाइएको छ । प्रदेश सरकारको वार्षिक कार्यक्रम पुस्तिकामा सिचाँईं, खानेपानि र सडक कालोपत्रे लगायत सम्बन्धीका योजनामा एक हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।
Read moreसुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आइतबार बजेट सार्वजनिक ग¥यो । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका थिए ।
Read moreसुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको वार्षिक विकास कार्यक्रम पुस्तिका सार्वजनिक भएको छ । सरकारले आइतबार ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजारको बजेट सार्वजनिक गरेको थियो । कुल बजेटमध्ये चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।
Read moreसुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झण्डै साढे ३३ अर्बको बजेट ल्याएको छ । आइतबार प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका हुन् ।
Read moreसुदूरपश्चिम प्रदेश सरकारले अछामको बयालपाटा अस्पताललाई ८ करोड बिनियोजन गरेको छ। आगामी आर्थिक बर्ष २०८२/८३का लागि अस्पताल सञ्चालन खर्च ७ करोड ५० र पुजिगत ५० लाख बजेट बिनियोजन गरेको सामाजिक बिकास मन्त्री मेघराज खड्काले बताए ।
Read moreअमृत डिष्ट्रिलरीले बाजुराको बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण गरेको छ। बाजुराको बुढीगंगा नगरपालिका– ६ बाम्का बजारमा शुक्रबार भएको आगलागिमा परेका पिडितहरुलाई अमृत डिष्ट्रिलरीले राहत वितरण गरिएको हो ।
Read moreअछाम जिल्लामा रहेको बयालपाटा अस्पतालको सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षबाट प्रदेश अन्र्तगतको ५० सैयाको अस्पतालका रुपमा सञ्चालन गर्ने भएको हो । आर्थिक बर्ष २०८२/८३ को निति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख नजिर मियाँले बयालपाटा अस्पताललाई प्रदेश सरकारले सञ्चालन र व्यवस्थापन गर्ने बताए ।
Read moreसरकारले आगमी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरेको छ । यसमा पुँजीगत ६० प्रतिशतभन्दा बढी छ । बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएका हुन् । ‘आगामी आर्थिक वर्षको १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजन गरेको छु । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०. १ प्रतिशत पुजीगततर्फ ४ खर्ब ६० अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत र वीत्तिय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत रहेको छ,’ मन्त्री पौडेलले भने ।
Read moreनेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट वक्तव्य प्रस्तुत गरे । बजेटमा सुदूरपश्चिमका अधिकांश पुराना योजना परेका छन् भने वर्षाैदेखि अलपत्र योजनाको निर्माण सुरु गर्ने पनि उल्लेख गरिएको छ ।
Read moreनेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’ले अछाम पुगेका बेला जिल्ला सदरमुकाम मङ्गलसेन आक्रमणको घटना स्मरण गरेका छन् । जनमुक्ति सेनाका पूर्व कमान्डर समेत रहेका पूर्व उपराष्ट्रपति पुनले नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान जनसंवाद कार्यक्रम’लाई अछामको सदरमुकाम मङ्गलसेनमा सम्बोधन गर्ने क्रममा उनले आफ्नै नेतृत्वमा २४ वर्ष अघि अछामको सदरमुकाम मङ्गलसेन आक्रमण घटनाको स्मरण गरेका हुन् ।
Read moreकैलालीको धनगढीमा बेवारिसे कुकुरको उद्वारका लागि ‘एनिमल सेल्टर’ स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष गजेन्द्र शाहीले एनिमल सेल्टर स्थापना गरेका हुन् ।
Read moreसाँफेबगर नगरपालिका ३ हाटबजारका प्रतिष्ठित व्यवसायी खेमराज कुँवरको निधन भएको छ । उनको हिजो भारतको दिल्लीमा उपचारको क्रममा निधन भएको हो । खुट्टाको क्यान्सरको अप्रेशनपछि ‘फ्लोअफमा’ फागुन महिनामा भारतको दिल्ली गएका कुँवरको उपचारको क्रममा निधन भएको हो ।
Read moreचौरपाटी गाउँपालिकाले आयोजना गरेको प्रथम जिल्ला स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगीता सम्पन्न भएको छ । चौरपाटी गाउँपालिकामा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगीताको उपाधि उपहार निर्माण सेवाले हात पारेको छ । आज आयोजक चौरपाटी गाउँपालिका र उपहार निर्माण सेवा बिच भएको फाईनल खेलमा उपहार निर्माण सेवाले आयोजक चौरपाटी गाउँपालिकालाई ५४ रनले हराउदै प्रथम भएको उपहार निर्माण सेवाका संचालक एवम् निर्माण व्यवसायि संघ अछामका महासचिव गौतम कुँवरले जानकारी दिनुभयो ।
Read moreलोकतान्त्रिक निर्माण ब्यबसायी संघ अछामको प्रथम जिल्ला भेला तथा अधिवेशनले गोकुल भाटको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति निर्बिरोध रुपमा चयन गरेको छ । नेपाली कांग्रेस अछामका उप सभापति अर्जुन ताम्राकारको प्रमुख आतिथ्यमा भएको प्रथम भेलाले भाट नेतृत्वको कार्य
Read moreबयालपाटा अस्पतालमा आवश्यक जनशक्ति र औषधी अभावका कारण सेवा प्रभावित हुँदै गएको छ ।
Read moreगए राति भारतले पाकिस्तानमाथि सैन्य आक्रमण गर्यो । उक्त आक्रमण सटिक र सफल भएको भारतको दावी छ । तर, पाकिस्तानले भने त्यसको कडा जवाफ दिइएको दावी गरेको छ ।
Read moreनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।
Read moreस्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसले आयोजना गरेको खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता आज साँफेबगरमा सम्पन्न भएको छ । साँफेबगर नगरपालिका वडा नं. ३ मा सम्पन्न अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उपाधि साँफेबगर बि एफ सि ले हात पारेको छ । आज बर्चहिल एकेडेमि र साँफेबगर बि एफ सि बिच भएको फाईनल खेलमा साँफेबगर बि एफ सि ले बर्चहिल एकेडेमिलाई ५३ रनले हराउदै प्रथम भएको हो । त्यसैगरी अन्तर जिल्ला क्रिकेट प्रतियोगीताको उत्कृष्ट खेलाडिको उपाधि साँफेबगर बि एफ सि का खेलाडि नगेन्द्र रावललाई दिईएको थियो ।
Read moreकञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ की २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो ।
Read more