सुनचाँदीको मूल्य घट्दो क्रममा
साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु १ लाख ८८ हजार १०० मा कारोबार भएको थियो ।
Read moreसाताको कारोबारको पहिलो दिन आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु १ लाख ८८ हजार १०० मा कारोबार भएको थियो ।
Read moreसुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानुन सचिव लिलाधर सुवेदीले आफ्नो पेसबुक वालमा लेखेको स्टाटसप्रति नेपाल पत्रकार महासंघ प्रदेश समितिले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।
Read moreसाँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीता आज बाट सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा सञ्चालन गरिएको खुल्ला अन्तर जिल्ला क्रिकेट खेल प्रतियोगीताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख ललित कुँवरले गरेका छ्न ।त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियु सभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिप्रमुख ललित कुँवर रहेका थिए । भने विशिष्ट अतिथिमा साँफेबगर नगरपालिका नगर उपप्रमुख शिव बहादुर कुँवर, सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानी अध्यक्ष तथा नेपाली काग्रेस महासमिति सदस्य टिकाराम खनाल रहेका थिए ।
Read moreसाँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीता आज बाट सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ स्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा सञ्चालनगरिएको खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुखललित कुँवरले गरेका छ्न ।त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियुसभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथिजिल्ला समन्वय समितिप्रमुख ललित कुँवर रहेका थिए । भने विशिष्ट अतिथिमासाँफेबगर नगरपालिका नगर उपप्रमुख शिव बहादुरकुँवर, सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानी अध्यक्ष तथा नेपालीकाग्रेस महासमिति सदस्य टिकाराम खनाल रहेका थिए ।
Read moreसाँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीता आज बाट सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथस्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा सञ्चालनगरिएको खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुखललित कुँवरले गरेका छ्न ।त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियुसभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथिजिल्ला समन्वय समितिप्रमुख ललित कुँवर रहेका थिए । भने विशिष्ट अतिथिमासाँफेबगर नगरपालिका नगर उपप्रमुख शिव बहादुरकुँवर, सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानी अध्यक्ष तथा नेपालीकाग्रेस महासमिति सदस्य टिकाराम खनाल रहेका थिए ।
Read moreसाँफेबगर नगरपालिकाले साँफे हाटबजारका आगलागी पीडितलाई राहत वितरण गरेको छ। बिहिबार साँफेबगर नगरपालिका वडा नं. ३ हाटबजारमा बैशाख १३ गते बिहान भएको आगलागिमा परेका पिडितहरुलाई राहत वितरण गरिएको हो ।
Read moreधनगढी उपमहानगरपालिका–५, शिवनगरमा अवस्थित शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मान चैतन्य पाठशालाले प्लस टु तहका लागि नव निर्मित भवन र पोडकास्ट स्टुडियोको को उद्घाटन एक भव्य समारोहका बीच सम्पन्न भएको छ। शिक्षा क्षेत्रको विकास र शैक्षिक गुणस्तर अभिवृद्धिको उद्देश्यसहित निर्माण गरिएको सो भवनको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख श्रद्धेय डा. हेमराज पन्तज्यूको करकमलवाट विधिवत रूपमा सम्पन्न भएको हो।
Read moreवाक नेपालको WECRP परियोजना टिमले साँफेबगर हाटबजारको आगलागी रोक्न आफ्नै घरमा डोजर चलाउन अनुमति दिने गिता कठायत कुँवरको घर निर्माणका लागि १९ हजार रुपैयाँ सहयोग गरेको छ ।
Read moreधनगढी रंगशालामा सञ्चालित प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१ को शुक्रवार सम्पन्न भएको छ ।
Read moreअछामको साँफेबगर नगरपालिकामा हालै भएको आगलागीबाट पीडित बनेका परिवारलाई चौरपाटी गाउँपालिकाले २ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।
Read moreअछामको साँफेबगर नगरपालिकामा विपद जोखिम व्यवस्थापनमा स्थानीय सरकारको क्षमता विकास तालिम सुरु भएको छ । वर्ल्ड भिजनको सहयोग, साँफेबगर नगरपालिकाको समन्वय र वाक नेपालको आयोजनामा साँफेबगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि २ दिने तालिम आज र भोलि सञ्चालन हुनेछ ।
Read moreअछाम जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनको प्रचार–प्रसार तथा पर्यटन प्रवद्र्धनका लागि रामारोशन महोत्सव–२०८२ आयोजना हुने भएको छ।रामारोशन महोत्सव–२०८२ यही वैशाख २५ गतेदेखि ३१ गतेसम्म रामारोशन गाउँपालिकाको मुजाबगरमा आयोजना हुन लागेको आयोजकले जनाएका छन् । महोत्सवमा रामारोशन गाउँपालिका सहित नेपाल पर्यटन बोर्ड, विभिन्न सरकारी तथा गैर सरकारी संघ–संस्था र स्थानीय तहहरूको सहकार्य तथा आर्थिक सहयोग रहने आयोजकले बताएका छन् ।
Read moreसाँफेबगर नगरपालिका ८ बयालपाटा निवासी तथा नेपाल तरुण दल अछाम क्षेत्र नं. १ का सभापति जनक कडायतले साँफेबगर हाटबजारको आगलागी रोक्न आफ्नै घरमा डोजर चलाउन अनुमति दिने गिता कठायत कुँवरको घर निर्माणका लागि १५ हजार १ सय १५ रुपैयाँ सहयोग गरेका छन् ।
Read moreअछाम जिल्ला साँफेबगर नगरपालिका वडा नं. ९ बुढाकोट घर भई हाल कैलाली मालाखेति निवासि नन्दादेवी कुँवर नागरिक नायकद्वारा सम्मानित भएकि छन् । नन्दादेवीले आफ्नो जीवन दाउमा राखेर वन संरक्षण गर्न पछि परिनन्। डोटीमा जन्मिएकी र कैलालीको गोदावरी–३ ढकुवा गाउँमा बस्दै आएकी नन्दादेवी सानैदेखि वनजंगललाई माया गर्थिन्। माइतीको कमजोर पारिवारिक अवस्थाले विद्यालय शिक्षाबाट वञ्चित उनको कलिलो उमेरमै अछामका लक्षण कुँवरसँग विवाह भएको थियो। घरमै कखरा सिकेर उनी साक्षरसम्म बनिन्।
Read moreसाँफेबगर नगरपालिकाले हाटबजारका अग्नी पिडितहरुलाई ६ लाख राहत उपलब्ध गराउने भएको छ । आज बसेको कार्यपालिकाको बैठकले आगलागी पिडितहरुलाई तत्काल ६ लाख राहत उपलब्ध गराउने निर्णय नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले जानकारी दिएका छन् । नगर प्रमुख कुँवरले एकद्धार प्रणालीबाट राहत वितरण गरिने र मेल्लेख गाउँपालिकाबाट पनि ५० हजार सहयोग गर्ने जानकारी पाएको बताए ।
Read moreसाँफेबगर नगरपालिका- ३ हाटबजारमा आगलागी भएको छ । आगलागीबाट होटल , मासुपसल लगायत ९ पसल जलेका छ्न् । सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा अहिले आगो नियन्त्रणमा आएको छ ।
Read moreअछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीपछि सुदूरपश्चिम प्रदेश सरकारले राहत तथा उद्दार कार्यमा सक्रिय भूमिका निर्वाह गरेको छ ।
Read moreअछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ । ग्यास सिलिण्डरबाट सल्केको आगोले भीषण रुप लिएको हो ।
Read moreअछामको जयगढ बजारमा भीषण आगलागी भएको छ। खाना पकाउँदै गरेको सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीयले बताएका छन्। आगलागीबाट एक घर, दुई सुनचाँदी पसल, एउटा मोबाइल पसल, एउटा भाडा पसल र ४ किराना पसल जलेर नष्ट भएको छ।
Read moreअछामको जयगढ बजारमा ठुलो आगलागी भएको छ। मंगलबार साँझ बजारमा रहेको एक घरमा खाना पकाउँदै गरेको सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीयले बताएका छन्।
Read moreआफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पर्सा प्रहरीले एक जना पुरुष पक्राउ गरेको छ । नेकमेकबाट Cyber Tipline Report 207962886 को आधारमा पर्सा प्रहरीले एक जना बाबुलाई पक्राउ गरेको हो ।
Read moreनेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो। विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो ।
Read moreजनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ । केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा स्थानीय पुस्तक विक्रेतामार्फत उक्त संख्यामा पाठ्यपुस्तक बिक्री गरेको हो ।
Read moreनेपाली कांग्रेस अछाम क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितीले बयालपाटा अस्पतालको आर्थिक समस्या समाधानका लागी क्षेत्र नं. १ का नेता, कार्यकर्ता र निर्वाचित जनप्रतिनिधि संग छलफल सम्पन्न गरेको छ । नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान एवम् अछाम जिल्ला क्षेत्र नं. १ साँफेबगर नगरपालिकामा रहेको बयालपाटा अस्पतालले झेलिरहेको आर्थिक संकटको समाधानका लागि ठोस निर्णयमा पुग्नका लागी अछाम क्षेत्र नं. १ भरि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित स्थानिय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगाएतका जनप्रतिनिधि, नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ का नेता कार्यकर्ताका माझ सामुहिक छलफल गरीएको हो ।
Read moreअछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका-५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read more