Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २९ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

जबर्जस्ती पिलर गाडेपछि सीमा क्षेत्रमा स्थानीयले लखेटे एसएसबीलाई

नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् । सूर्याेदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार राति एसएसबीले पिलर गाडेको थाहा पाएपछि घटनास्थल पुगेर स्थानीयले पिलर गाड्न रोकेका हुन् ।

Read more

सन् २०२० मा बलिउडले गुमाएका हस्ती

सन् २०२० मा कोरोना भाइरसले सबै क्षेत्रमा असर ग¥यो । हलिउडपछि सबैभन्दा धेरै आर्थिक कारोबार हुने बलिउड क्षेत्र पनि कोरोनाबाट प्रभावित बन्यो । ठूला लगानीका सिनेमा रिलिज नै भएनन् । कोरोनाले अस्तव्यस्त बनिरहेको बलिउडमा सोहीबीच केही चर्चित हस्तीहरूले पनि संसार छाडे । यसले बलिउडलाई झनै स्तब्ध तुल्यायो ।

Read more

कञ्चनपुरको दोधारा चाँदनीमा 'भारतीय सुरक्षाकर्मीद्वारा' नेपालीमाथि गोली प्रहार

कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा एक नेपाली नागरिकमाथि गोली प्रहार भएको छ। भारतीय पक्षले चलाएको गोली लागेर दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का १६ वर्षीय नरेश सुनार घाइते भएका हुन्।

Read more

प्रहरीलाई कमसल कपडा : ठेकेदार मुन्काको अर्काे ठेक्कामा पनि बदमासी

किर्ते रिपोर्ट पेस गरेर प्रहरीलाई ठग्न खोजेको आरोपमा पक्राउ परेका ठेकेदार पीताम्बर मुन्काले फेरि पनि नेपाल प्रहरीलाई कमसल सामान बेच्न खोजेको पुष्टि भएको छ । उनले नेपाल प्रहरीलाई आपूर्ति गरेको एक लाख २० हजार मिटर कटनको कपडा गुणस्तर परीक्षणमा फेल भएको छ ।

Read more

मानिसको राजमार्ग, वन्यजन्तुको लागि मृत्युमार्ग !

शुक्रबार र शनिबार पूर्व-पश्चिम राजमार्गमा बाघ र मान्छेबीच भएको जम्काभेटमा दुःखद घटना भए । बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलमा शनिबार विहान कारसँग ठाक्किएर १० वर्षको पोथी बाघ मर्यो । शुक्रबार बेलुका बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी-चिसापानी खण्डमा गुडिरहेको मोटरसाइकलको पछाडि बसेकी महिलालाई बाघले तानेर लग्यो । कैलालीको लम्कीचुहा नगरपालिका-४ कौवापुरकी ५२ वषर्ीया नन्दकला थापा छोराले चलाइरहेको मोटरसाइलमा यात्रा गरिररहँदा एक्कासी बाघको शिकार बनिन् । २०५८ सालमा त्यही ठाउँमा यसैगरी बाघले एकजनाको ज्यान लिएको थियो ।

Read more

मेनपावरका एजेन्टले बनाउँछन् नक्कली पीसीआर रिपोर्ट

फ्लाई दुवईको विमानबाट दुबई जान लागेका ७ जना शनिवार साँझ त्रिभुवन विमानस्थलमा पक्राउ परे । पर्यटक भिषामा विदेश जान लागेका उनीहरु पक्राउ पर्नुको कारण हो, ‘कोरोना परीक्षणको नक्कली पीसीआर रिपोर्ट ।’

Read more

सुदूरपहाडमा भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बेलुका भूकम्पको धक्का महसुस गरिएको छ ।  बेलुका ६ बजेर ४४ मिनेटमा  बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिए ।

Read more

जेठमा एसईई सञ्चालन गर्न चारवटा विकल्प पेश

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । परीक्षा सञ्चालनका निम्ति चारवटा विकल्प अघि बढाइएको छ । सम्बन्धित विद्यालय, स्थानीय तह, प्रदेश वा यसअघि झैँ संघीय सरकारमार्फत सञ्चालन गर्ने भन्ने रहेको छ । विद्यमान ऐनमा भने एसईई परीक्षा सञ्चालन जिम्मेवारी प्रदेश तहलाई दिइएको छ ।

Read more

'लाइसेन्सको अनलाइन आवेदन सजिलै दिन केही समय लाग्छ'

बन्द भएको लामो समयपछि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ । नौ महिनापछि गएको मङ्गलबारदेखि फेरि सुरु भएको लाइसेन्सको अनलाइन आवेदनमा समस्या देखिएको हो ।

Read more

यी राष्ट्रपतिलाई अब घर फर्काउनुपर्छ : गगन थापा

कांग्रेस युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका गलत काममा समर्थन गरेको भन्दै अब संसद् पुनःस्थापनापछि उनलाई घर फर्काउनुपर्ने बताएका छन् ।

Read more

प्रधानमन्त्री ओलीका यी १५ ठट्टा

नेकपाको एक खेमाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको अर्को खेमाको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति आफ्नो स्वाभाव अनुसार आक्रोश, कटाक्ष, ठट्टा, व्यंग्य र आरोपसहित अभिव्यक्ति दिँदै नेता तथा कार्यकर्ताको ध्यान आफूतिर केन्द्रित गर्ने प्रयासलाई निरन्तरता दिएका छन्।

Read more

देश विकास गर्छु भन्ने ओली, बिचरा धोवीको काम पो गर्दा रहेछन् !

हेर्दा हेर्दै राजनीति फेरियो । पार्टी कार्यालयभन्दा पाटी प्यालेस प्यारो भयो । पद र भुँडी वाइड, तर सोच चाहिँ साह्रै ‘न्यारो’ भयो । ठूलो भाग खोज्दै दुईतिर बाँडिएका नेकपाका शीर्षहरुलाई देख्दा र उनीहरुको कुरो सुन्दा रमाइलो नमान्ने मान्छे कमै होलान् ।

Read more

निर्वाचन निर्धारित मितिमै हुन्छः गोकुल बाँस्कोटा

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने जिकिर गरेका छन् । राष्ट्रिय युवा सङ्घ नेपाल धुलिखेल नगर कमिटीद्वारा आज आयोजित कार्यक्रममा उनले निर्वाचन नसर्ने उल्लेख गर्दै निर्वाचनमा को कहाँ भन्ने हैसियत जनताले निर्धारण गरिदिने बताए ।

Read more

शनिबार बैतडीमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

जिल्लामा स्काभेटर दुर्घटना हुँदा शनिबार अपरेटर (चालक) को मृत्यु भएको छ । पाटन—पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलालीको निगालीका २५ बर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

Read more

प्रहरी नियन्त्रणमा रहेका वडाध्यक्ष र प्रधानाध्यापकलाई छाडियो थप सामग्री

शिक्षक नियुक्तिमा घुस लिएको आरोप लागेपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका दैलेखका एक वडाध्यक्ष र प्रधानाध्यापकलाई छाडिएको छ।

Read more

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघले महिलालाई खाएपछि राति यात्रामा रोक

बर्दिया राष्ट्रिय निकुञ्जले पूर्वपश्चिम राजमार्गको निकुञ्ज क्षेत्रमा रातको समयमा यात्रामा रोक लगाइएको छ। पाटेबाघको आक्रमणमा परी महिलाको ज्यान गएपछि बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल, मोटरसाइकल चलाउन र पैदल यात्रा गर्न रोक लगाइएको हो।

Read more

मोटरसाइकलमै झम्टेर बर्दियामा पाटे बाघले महिलालाई बेपत्ता पार्‍यो

बर्दियामा पाटेबाघले मोटरसाइकलमा सवार महिलालाई झम्टेर लगेको छ।  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा सवार ती महिलामाथि पाटे बाघले आक्रमण गरेको हो। महिला अझैसम्म फेला परेकी छैनन्‌।

Read more

भिम रावलमाथि आरोपै आरोप लगाउँदै मन्त्री आले ले भने, दुई वर्षमा गर्ने काम पाँच महिनामै गर्छु

नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगरले पाँच महिने कार्यकालमा दुई वर्ष बराबरको काम गर्ने बताएका छन्। शनिबार डडेल्धुरा सदरमुकाममा पत्रकार सम्मेलनमा नवनियुक्त मन्त्री आलेले आफ्नो कार्यकाल छोटो भएको र चार–पाँच महिनाको अवधिमा बढीभन्दा बढी काम गरेर देखाउने बताएका हुन्।

Read more

ओलीको व्यंग्‍य : घर मालिकले आफ्नो घरको दाबी गर्न पर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले घर मालिकले आफ्नो घरको दाबी गर्दै कतै निवेदन हाल्न नपर्ने बताएका छन्। काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

Read more

राष्ट्रिय सभामा सुरुकै दिन उठ्यो प्रतिनिधिसभा विघटनको मुद्दा, प्रधानमन्त्रीको कदमविरुद्ध दलहरूको विरोध

राष्ट्रिय सभाको सातौँ अधिवेशनको पहिलो बैठकमा नै प्रतिनिधिसभा विघटनलाई लिएरै सबै दलले असन्तुष्टि पोखेका छन् । शुक्रबारको बैठकमा नेकपा दलका नेता दीनानाथ शर्मा, कांग्रेसका जितेन्द्रनारायण देव, जसपाकी प्रमिला कुमारीले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको आलोचना गरे ।

Read more

प्रतिनिधिसभा पुनर्स्थापनाको लागी यसकारण बोल्दैन कांग्रेस

पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भयो। लगतै बसेको नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्‍यो। उसले भन्यो– 'प्रधानमन्त्रीको यो कदम सर्वसत्तावादी आकांक्षाबाट प्रेरित छ।'

Read more

एक्लै सडकमा दाहाल–नेपाल समूह

विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो।

Read more

नेकपाको दुवै पक्षलाई आयोगको पत्र, दाहाल–नेपाल पक्षलाई मागदाबीको प्रक्रिया पूरा गरेर आउन ध्यानाकर्षण, ओली पक्षलाई विवरण अद्यावधिकलाई थप स्पष्ट पार्न निर्देशन

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई शुक्रबार पत्राचार गरेर उनीहरूले गरेको पत्रका विषयमा थप स्पष्ट पार्न भनेको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अध्यक्ष सम्बोधन गर्दै अलग–अलग प्रकृतिको पत्र लेखेको छ । दाहाल–माधवकुमार नेपाल पक्षलाई आधिकारिकताको मागदाबी गर्नका लागि कानुनी प्रक्रिया पूरा गरेर निवेदन दिन भनिएको छ । ओली पक्षलाई भने आयोगले विवरण अद्यावधिकका लागि बुझाइएको पत्रमा स्पष्ट पार्न भनेको छ ।

Read more
Page 116 of 153