Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २९ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

धनगढिमा निर्माणाधिन सडकहरु अलपत्र छाडिदा दुर्घटनाको जोखिम सहित आवातजावात गर्न समेत सास्ती

स्तरोन्नतीको काम चलिरहेको हुलाकी सडक खण्डस्थित धनगढी उप–महानगरपालिकाको मनहेरामा निर्माणाधिन कल्भटमा बिहीबार बिहान  जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी मृत भेटिए।

Read more

सुरक्षाकर्मी निर्वाचनको तयारीमा

प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले अन्तिम फैसला दिन बाँकी रहेकै बेला सरकार भने निर्वाचन सुरक्षामा जुटेको छ । प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा गठित निर्वाचन तयारी तथा समन्वय समितिले काम थालेको छ ।

Read more

रहेनन अछाम कांग्रेसका नेता देवकोटा

नेपाली कांग्रेस अछामका नेता धर्मराज देवकोटाको निधन भएको छ । उपचारका लागि काठमाडौ जान लागेका नेता देवकोटा नेपालगन्ज विमानस्थलमा बेहोस भएका नेपालगन्ज मेडिकल कलेजको कोहलपुर स्थित शिक्षण अस्पताल लगिएको थियो । कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस अछामले जनाएको छ । देवकोटाको सब यात्रामा सयौं मानिस हरु सहभागी भएका थिए ।

Read more

भीम रावलसँग राजनीतिक संस्कार छैन, सम्पत्तिमै ध्यान छ : कर्णबहादुर थापा

नेपाल कम्युनिष्ट पार्टी (ओली) समूहका केन्द्रीय सदस्य कर्णबहादुर थापाले दाहाल-नेपाल समूहका नेता भीम रावलसँग राजनीतिक संस्कार नभएको बताएका छन्। ओली समूहको अछाम जिल्ला भेलालाई सम्बोधन गर्दै नेता थापाले आफ्नो निजी स्वार्थभन्दा माथि उठ्न नजानेका रावलकै कारणले पार्टी विभाजनको स्थितिमा पुगेको आरोप लगाए। आफ्नो धेरै मानसम्मान खोज्‍ने रावल केही निश्चित व्यक्तिको सल्लाहमा अघि बढ्दा उनकै गृहजिल्लामा ओली समूहको दबदबा रहेको दाबी गरे। रावलले कहिले पनि जनताको मतको मूल्याङ्कन नगरेको भन्दै उनले पद मात्रै खोज्ने प्रवृत्तिले पार्टीलाई ठूलो क्षति पुगेको थापाले बताए।

Read more

भिम रावलको राष्ट्रिय नेताको हैसियत पनि हैन : पूर्व राज्यमन्त्री कडायत

केपी वली पक्षका केन्द्रीय सदस्य तथा अछामी कम्युनिस्ट अान्दोलनका हस्ती पूर्व राज्यमन्त्री भिमबहादुर कडायतले पूर्व उपप्रधानमन्त्री , गृह मन्त्री तथा रक्षा मन्त्री समेत भैसकेका विगठित प्रतिनिधिसभा सदस्य भिम रावललको राष्ट्रिय नेताको हैसियत समेत नरहेको बताउनु भएको छ । रावललाई केही व्यक्ति र मिडियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेता भन्दै भिम रावलको प्रचार गरेको देख्दा अचम्ममा परेको उहाँले बताउनुभयो ।

Read more

प्रधानमन्त्रीको अलोकतान्त्रिक असंबैधानिक कदमका विरुद्ध आन्दोलनमा छौँः नेकपा केन्द्रिय सदस्य भण्डारी

प्रधानमन्त्रीको अलोकतान्त्रिक असंबैधानिक कदमका विरुद्ध आन्दोलनमा छौँः नेकपा केन्द्रिय सदस्य भण्डारी ।। विक्रम परियार, पौष २७ अछाम राष्ट्रिय युवा संघ नेपाल अछाम र अनेरास्ववियु अछामको संयुक्त बिस्तारित बैठक पार्टि कार्यालय मंगलसेनमा सुरु भएको छ । राष्ट्रिय युवा संघ अछामका संयोजक हिरण्ड कुँवरको अध्यक्षतामा सुरु भएको बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा अछाम जिल्ला सह ईन्चार्ज शरद सिंह भण्डारी रहनु भएको थियो ।

Read more

किसान संघ अछामद्वारा विभिन्न माग राख्दै प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र पेश

नेपाल किसान संघ अछामले विभिन्न ७ बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र बुझाएको छ । कृषिको क्षेत्रमा काम गर्ने कृषि ज्ञानकेन्द्र लगायत जिल्लाका विभिन्न पालिकाहरूमा रहेका कृषि शाखाहरूबाट कृषकलाई राहात दिनुको सट्टा उल्टै अफ्ठेरोमा पारेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापनपत्र बुझाएको हो । पछिल्लो समयमा अछामका किसानहरूले धेरै दुख्ख पाईरहेकाले यथासिघ्र किसानका समस्याहरू समाधान गर्न ज्ञापनपत्र मार्फत अनुरोध गरिएको छ ।

Read more

पूर्वराजा शाह भन्नुहुन्छ एकताको गाँठो बलियो पार्नुपर्छ

पूर्वराजा ज्ञानेन्द्र शाहले एकताको गाँठो बलियो पार्नु पर्नेमा जोड दिएका छन् । २९९ औं पृथ्वी जयन्तीको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका हुन् ।

Read more

‘दुःखले आर्ज्याको मुलुक’ सुखभोगमा लुटिएपछि

संयुक्त राज्य अमेरिकाभन्दा नेपाल कम्तीमा आठ वर्षपहिला ‘मुलुक’ बनेको हो । दुवैले अपनाएको प्रक्रिया मूलतः ‘एकीकरण’ नै हो । गोरखाका राजा पृथ्वीनारायण शाहले सन् १७६८ को अन्त्यतिर काठमाडौं र सन् १७६९ मा भक्तपुरमाथि विजय गरेपछि नेपालको एकीकरण प्रक्रिया उत्कर्षमा पुगेको मानिन्छ ।

Read more

कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर थापालाई ६ घण्टा कार्यकक्षमै थुनियो, सुकुमवासीको तालाबन्दी जारी

कञ्चनपुुर जिल्लाको पुुनर्वास नगरपालिकाका मेयर जीवनराज थापालाई आइतबार ६ घण्टा कार्यकक्षमै थुनिएको छ। नगरपालिकास्थित आन्दोलनरत सुकुमवासी तथा अव्यवस्थित बासोवासीहरुले आफुहरुको व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको भन्दै ६ घण्टासम्म कार्यकक्षमै थुनेका हुन्। उनलाई दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म कार्यकक्षभित्र तालाबन्दी गरेर थुनेका हुन्। मेयरलाई साँझ थुनामुक्त गरेपनि तालाबन्दी भने कायमै राखिएको बताइएको छ।

Read more

मनाङ जाँदै गरेको ट्रक ब्रेक फेल हुँदा मर्स्याङ्दी नदीमा खस्यो

डुम्रे –बेँसीशहर-चामे सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ४ जगत्बाट मस्र्याङ्दी नदीमा मालवाहक ट्रक खसेको छ। बेँसीशहर नगरपालिकाबाट मनाङतर्फ जाँदै गरेको ग १ ख ५१२४ नम्बरको ट्रक ब्रेक फेल हुँदा नदीमा खसेको हो।

Read more

ब्ल्याक बक्सको सिग्नल प्राप्त, विमान दुर्घटना स्थल यकिन

इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको केहि समय पछि नै ६२ जना यात्रु बोकेको बोइंग ७३७ यात्रुवाहक विमान समुन्द्रमा खसेको विश्वास गरिएको छ । वेस्ट कालिमान्तान प्रान्तको पोन्तिानाकका लागि जकार्ताबाट उडेको चार मिनेटपछि नै श्रीविजाया एयरको सो विमान रडारबाट वेपत्ता भएको थियो ।

Read more

मन्त्री रायमाझीले भने पूर्व एमालेलाई फुटाउन खोज्दा पूर्व माओवादी ‘चिरा परेको’ मेसो पाएनन प्रचण्डले

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओलीसमूह र प्रचण्ड-नेपाल समूहले आइतबार एकै दिन नवलपुरमा छुट्टाछुट्टै भेला गरेका छन् । नेकपाको ओलीसमूहले कावासोतीमा र प्रचण्ड–नेपालसमूहले मध्यबिन्दु नगरपालिका ७ चोरमारामा भेला आयोजना गरेका हुन् ।

Read more

लन्डनमा गायक केसीले फेसबुकमा ‘गुडबाई’ लेखेर आत्महत्या

केही वर्षदेखि बेलायत बस्दै आएका कलाकार बद्री केसीले लन्डनमै आत्महत्या गरेका छन्। रुखमा झुन्डिएको अवस्थामा शनिबार बिहान उनको शव फेला परेको उनकै सहकर्मी राम थपलियाले अन्नपूर्ण पोष्टलाई जानकारी दिए।

Read more

ओली र प्रचण्डकै सहमतिमा दोस्रो तहका नेता पुनः एकता वा गठबन्धन बनाउने छलफलमा

आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरे र त्यसको संयोजक आफै भए । दुवै पक्षका नेकपा नेताहरुको बेलाबेलाका अभिव्यक्ति र गौतमको अभियान घोषणापछि चर्चा हुन थालेको छ– के फेरि नेकपाको एकता सम्भव छ ?

Read more

झापमा दलित बालिकामाथि आठ दिनसम्म होटेलमा बन्धक बनाएर बलात्कार

झापामा गौरादहकी एक दलित बालिकाले आफूलाई बन्धक बनाएर आठ दिनसम्म बलात्कार गरेको बताएकी छिन् । प्रहरीले घटनामा अनुसन्धान सुरु गर्दै बलात्कार भए–नभएको पुष्टिका लागि स्वास्थ्य जाँचका लागि पठाइएको छ ।

Read more

टोखामा दम्पत्तीको शंकास्पद मृत्यु, अनुसन्धान गर्दै प्रहरी

राजधानीको टोखामा एक दम्पत्तीको शंकास्पद अवस्थामा शव भेटिएको छ। बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदीक्षा गिरी मृत अवस्थामा भेटिएका हुन्।

Read more

माधव नेपाल ले भने कौरव वंशका दुर्योधनजस्तै हुन केपी ओली

नेकपा प्रचण्ड- नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कौरवका भाइ दुर्योधन रहेको आरोप लगाएका छन् ।

Read more

५० यात्रु बाकेको विमान वेपत्ता, पानीमा जहाज र मानिसको शरिरको टुक्रा देखियो

इन्डोनेसियाको राजधानी जाकर्ताबाट उडेको बोइङ ७३७ यात्रुवाहक विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

Read more

सुको छैन, चुनावकै सुर्ता

अघिल्लो आमनिर्वाचनमा सरकारले निर्वाचन आयोगलाई १० अर्ब र सुरक्षा निकायलाई २० अर्ब रूपैयाँँ निकासा गरेको थियो । संघीय संसद्सँगै प्रदेशसभाको निम्तिसमेत निर्वाचन गर्दाको बजेट हो यो तर ‘आउँदो वैशाख’ मा प्रदेश सभाको भने निर्वाचन गर्नुपर्ने छैन । प्रदेशको निर्वाचन नभए पनि खर्च भने त्यही हिसाबले बढ्ने अर्थ मन्त्रालय स्रोतको दाबी छ ।

Read more

आज भोली जताततै मेला छ हजुर

विभाजनपछि पार्टीमा आधिकारिकताको संघर्ष चलिरहेका बेला नेकपाका दुवै पक्ष भेला, बैठक, छलफल र कार्यक्रममा होमिएका छन् । नेता र कार्यकर्ताको संख्या आफूतर्फ धेरै रहेको देखाउन उनीहरू ज्यान फ्यालेरै लागेको देखिन्छ । त्यसैले होला आज एउटा समूहमा खुलेर लागेका ठूलै नेताहरू पनि उज्यालो नहुँदै अर्को पक्षको कार्यक्रममा झुल्किएका हुन्छन् ।

Read more

धनगढिमा जता हेरेनी आँखले हेरेरै नसकिने भिड, देखियो भट्टको प्रभाव

नेकपा ओली समूहले धनगढीमा आयोजना गरेको बृहत् आमसभामा कम्तीमा ७० हजार संख्यामा जनसहभागिता जुट्यो। साविक एमाले वा एकीकृत नेकपाकै कुनै कार्यक्रममा पनि यति संख्या पुग्न सकेको थिएन। पार्टी फुटेलगत्तै भएको सुदूरपश्चिम प्रदेशको यो शक्ति प्रदर्शन सम्भव तुल्याएका हुन् मन्त्री लेखराज भट्टले।

Read more
Page 114 of 153