बिभाजनको पीडा पत्रकारमा पनि
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर आगामी बैशाखमा दुई चरणको निर्वाचन मिति तोकेपनि निर्वाचन हुने पूर्ण सम्भावना देखिएको छैन । यता पत्रकार महासंघमा भने आफ्नै चुनावी रन्को शुरु भइसकेको छ । प्रधानमन्त्रीको गृह जिल्ला झापामा रहेका २ सय ५३ जना सदस्यमध्ये बालुवाटार निकट भनेर डेढ दर्जन खुलिसकेका छन् ।
Read more