Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०२ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

एमालेबाट कारबाही भएकालाई पार्टी प्रवेश गराउने देखि शहिद परिवारसंग भेटघाट

वडा नम्बर ९ को विचफाँटाको प्याराताल निरिक्षण गर्न पुग्न खोज्दा सुरक्षा निकायले असुरक्षा जानकारी दिएपछि त्यहाँबाट वडा नम्बर ८ को गोविन्द विकको घर पुगेका थिए ।

Read more

काठ कटान तथा ओसारपसार मुद्दामा फरार अछामका २ महिलासहित ३ जना पक्राउ

अछामको तुर्माखाद गाउँपालिका–६ बस्ने माङ्गली देवी जैशी, तारा देवी साउद र हर्क विक पक्राउ परेका हुन्।

Read more

विपिन जोशी छिट्टै स्वदेश फर्किने विश्वास छ : परराष्ट्रमन्त्री राणा

धनगढी सञ्चारकर्मीसंग कुराकानी गर्दै परराष्ट्र मन्त्री डा. राणाले दुई ठुला छिमेकी मुलुकसँग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै राम्रो भएको बताइन् ।

Read more

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सुदूरपश्चिम आउँदै

माओवादी केन्द्रले कञ्चनपुरको पुनर्वास आयोजना गर्न लागेको भ्रष्टाचार र बेथितीविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड सुदूरपश्चिम आउन लागेका हुन ।

Read more

साँफेबगरले खोल्यो नगर प्रहरी भर्नाका लागि आवेदन

शुक्रबार एक सूचना जारी गर्दै नगरपालिकाले एक जना नगर प्रहरी प्रमुखसहित नौ जना नगर प्रहरी जवानका लागि आवेदन खोलेको हो ।

Read more

सुदूरपश्चिम समाज क्यालिफोर्नियाको अध्यक्षमा बोगटी निर्विरोध निर्वाचित

हालै सम्पन्न समाजको पहिलो साधारण सभाबाट बोगटी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

Read more

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञानमा स्नातकोत्तर कार्यक्रम

विश्वविद्यालयको बाह्रौँ सिनेट बैठकले गरेको निर्णयअनुसार स्नातकोत्तर कक्षा सञ्चालनको तयारी भएको हो ।

Read more

कञ्चनपुरमा भारतीयले नेपालको जमिन कब्जा गरेकोबारे तुरुन्त जाँचबुझ गर्न झलनाथ खनालको माग

सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब ६६७ हेक्टर जमिन भारतीयले कब्जा गरेर खेतीपातीसमेत गरिरहेको कुरा जानकारीमा आएको उल्लेख

Read more

सुदूरपश्चिममा राजनीतिक नियुक्तिका पद रिक्त हुँदै, नियुक्तिका लागि ‘लबिङ’मा काँग्रेस–एमाले नेताहरु

सुदूरपश्चिम प्रदेश सरकार विभिन्न पदमा राजनीतिक नियुक्तिका लागि कसरतमा जुटेको छ । सरकारले नियुक्त गर्ने कतिपय पद रिक्त भएका छन् भने कतिपयको अवधि सकिनै लागेको छ । राजनीतिक नियुक्ति हुने पद बाँडफाटका लागि प्रदेश सरकार र यहाँका सत्ता साझेदार दल छलफलमा जुटेका हुन् ।

Read more

डडेल्धुराबाट श्रीमतीसंगै भारत हिँडेका खडायत मृत भेटिए

आलिताल गाउँपालिका–५ गोलेथर बस्ने अन्दाजी २० वर्षीय कृष्ण खडायत कञ्चनपुरमा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

Read more

हाइटीमा पत्रकार सम्मेलनका क्रममा गोली प्रहार, दुई पत्रकारसहित तीन जनाको मृत्यु

हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलाबारीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य कैयौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ।

Read more
Page 14 of 152