अपाङ्गता भएका नागरिकसँग छलफल
सोही आन्दोलन पछि प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिका लागि नीति ल्याउन अपाङ्गता प्रादेशिक निर्देशन समिति गठन गरेर छलफल थालेको उनले बताए ।
Read moreसोही आन्दोलन पछि प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिका लागि नीति ल्याउन अपाङ्गता प्रादेशिक निर्देशन समिति गठन गरेर छलफल थालेको उनले बताए ।
Read moreमहिला स्वास्थ्य स्वयंम सेविकाहरूको क्षमता विकासका साथै आवश्यकता अनुसार सहयोग गरिने बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले बताए ।
Read moreकञ्चनपुरको बेदकोट नगरपालिका-७ स्थित नारद पाण्डेले सञ्चालन गरेको क्रेसरमा भारतको साहारनपुर उत्तर प्रदेशका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Read moreयोसँगै ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २८ पुगेको छ।
Read moreडेङ्गी फैलाउने लामखुट्टे नष्ट गर' अभियानसँगै नागरिक पनि सचेत हुन थालेकाले सङ्क्रमण केही घटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
Read moreगौरा पर्वमा अष्टमीका दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व ९ वटै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ।
Read moreब्रतालु महिला तथा युवतीहरू साँझपख घरको भित्ता वा सामुदायिक भवनमा कोरिएको विभिन्न पौराणिक चित्रमा टिक्ने अर्थात पूजा गर्ने गर्दछन्।
Read moreडेङ्गी सङ्क्रमण भएपछि पाँच दिनदेखि उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।
Read moreमंगलवार अनुगमनको क्रममा अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल शिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
Read moreसुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो।
Read moreचालु आर्थिक वर्ष २०८०/८१ मा चामल खरिद तथा ढुवानीको ठेक्का सम्झौता भएको छैन।
Read moreनगरका जनताका आवश्यकतालाई मध्यनजर गर्दे बजेट बिनियोजन गरीएको छ नगर प्रमुख कुँवर
Read moreज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
Read moreनयाँ शहर आयोजना कार्यालयले जनताका अपेक्षा , कार्यालयको मापदण्ड र डिपिआर अनुसार काम नगरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
Read moreनेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का अनुसार कञ्चनपुरमा यो वर्ष १०७ वटा गिद्धको गुँड भेटिएको छ ।
Read moreमुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाउँदै आवश्यक पहल गरिदिन व्यवसायीले आग्रहसमेत गरेका छन् ।
Read moreधनगढी–३ की अन्दाजी ३२ वर्षीया कुँवरको गएराति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।
Read moreवर्षाले खेल रोकिनुअघि नेपालले ३७ दशमलव ओभरको खेल समाप्तीमा छ विकेट गुमाएर एक सय ७८ रन बनाएको छ ।
Read moreचाैरपाटी गाउँपालिका वडा नं. ३ डुंग्री बस्ने ७२ बर्षिया साउदले सरकारले दिने जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घाेषणा गरि भत्ता नलिए पछि एक कार्यक्रमका विच चौरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउँदले खादा, अविर, दाेसल्ला र सम्मानपत्र सहित सम्मान गरिएकाे हाे ।
Read moreजिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत अवस्थामा फेला परेकी किशोरी हिमाली गाउँपालिका –१ नेटाकी स्थानीय तारा थापाकी १४ वर्षीया छोरी सर्पनसिला थापा छन् ।
Read moreकैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ४ लालपुर वाणीकी २५ वर्षीया राधा परियारको सोमबार बिहान ८ बजे मृत्यु भएको हो।
Read moreकृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रकाशन गरेको प्रदेशस्तरमा रोपाइँको सारांशअनुसार यस वर्ष भदौ ११ सम्म रोपाइँ भएको छ।
Read moreप्रदेश निती तथा योजना आयोग र युएनडीपिको सहकार्यमा संचालन भएको दिगो बिकास सम्बन्धि एक कार्यशालामा शाहले यस्तो बताएका हुन ।
Read moreजिल्ला प्रशासन कार्यालय बैतडीले आज (आइतवार) एक सूचना जारी गरेर भोलि (सोमबार) बिहान ५ बजेदेखि देखि मंगलबार बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने जनाएको छ।
Read moreसात वर्षपछि स्मेकले तयार गरेको विस्तृत इन्जिनियरिङ प्रतिवेदनमा उक्त आयोजनाको क्षमता ७५० मेगावाट हुने देखियो।
Read more