हाम्रो बुलेटिन
News by हाम्रो बुलेटिन
बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
Read more१२ निर्माण कम्पनी कालोसूचीमा (नामावली)
सरकारले १२ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
Read moreक्यानले माग्यो १७ कर्मचारी
योग्यता पुगेका नेपाली नागरिकहरूले एक्काइस दिनभित्र अनलाइनमार्फत दरखास्त फाराम भर्नुपर्ने सूचनामा उल्लेख छ ।
Read moreडलरको भाउ बढ्यो
हिजो बिक्रीदर एक सय ३७ रुपैयाँ २९ पैसा रहेकोमा आज एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
Read moreतराईमा अझै केही दिन हुस्सु लाग्ने
तराईका विभिन्न ठाउँमा गएको सोमवारदेखि हुस्सु र स्याँठसँगै चिसो बढेको छ ।
Read moreअब प्रेमी-प्रेमिका पनि डेटिङ एपमार्फत एआईले नै खोजिदिने !
अब यो तनाव डिजिटल सहायकलाई जिम्मा लगाउन सक्नु हुनेछ ।
Read moreकुकुर मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने दुई जना पक्राउ
पाँच वटा कुकुरको बच्चा र एउटा माउ मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
Read moreठेकेदारको दादागिरी : महाकाली पुलको पहुँचमार्ग भत्काइयो
निर्माण कम्पनीका अधिकारीलाई नियन्त्रणमा लिएकामा सडक बन्द नगर्ने सर्तमा छाडिएको बताए ।
Read moreमहाकालीमा जलयात्राको सुरुवात, चार पालिकाकाे यस्तो प्रतिवद्वता
महाकाली नदीमा जलयात्रा प्रवद्र्धन तथा दिगो पर्यटन विकासका लागि महाकाली घोषणापत्र पनि जारी गरिएको जानकारी दिए ।
Read moreकञ्चनपुरमा प्रहरी हौं भन्दै गरियो किशोरीको अपहरण
३५ वर्षीय महेशसिंह खत्री र ३३ वर्षीय धुर्व जोशीलाई प्रहरीले किशोरी अपहरण गरेको आरोपमा पक्राउ गरेको हो ।
Read moreप्रतितोला एक हजार चार सय बढ्यो सुनको मूल्य
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मंगलबारको भन्दा आजको मूल्य बढेको हो ।
Read moreआजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२५ सुरु
विश्वभर आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
Read moreफूलवारीमा लोक साँस्कृतिक महोत्सव हुने
धनगढीमा पत्रकार सम्मेलन गर्दै पुस २३ गते देखि २७ गते सम्म धनगढी १८ स्थित डिपो बजारमा लोक साँस्कृतिक महोत्सब हुने जानकारी दिएको छ ।
Read moreआज संवैधानिक इजलास दुईथरी, राज्यमन्त्री चौधरीको योग्यता विवाद छिनोफानो हुने
अर्को इजलासमा न्यायाधीश कुमार रेग्मी छैनन्। उनको सट्टामा न्यायाधीश नहकुल सुवेदी छन्।
Read moreनयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले पत्रकार सम्मेलन गर्दै
बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
Read moreआगामी राजनीतिक यात्राबारे भीम रावलको निवासमा छलफल
दुई प्रभावशाली नेता पूर्वसांसद् कर्ण मल्ल र स्वतन्त्र सांसद् डा. तारा जोशीसँग आज भेटवार्ता गरेका हुन् ।
Read moreआज सोमबारे औँसी : बिहानै नबोली स्नान गरिँदै, गया श्राद्ध पनि आजै
आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ।
Read moreकुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु, तीन बिरामी
ब्वायलर कुखुराको मासु खाएर उनकै छोरा कमलको मृत्यु भएको हो ।
Read moreधनगढीमा `डेउडिया´ बोगटीको मनाइयो जन्मजयन्ती
धनगढीमा दिप प्रज्वलन गर्दै जन्मजयन्ती मनाइएको हो ।
Read moreसुदूरपश्चिमको मौलिक पर्व ‘पुसे पन्ध्र’, बातै हालेर काटिन्छ रात
डा. टीएन जोशीका अनुसार पुसे पन्ध्र पर्व सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो ।
Read moreसाउदीबाट आएका अर्का एक नेपालीमा एमपक्स पुष्टि
पीसीआर जाँचमा ४४ वर्षीय ती पुरुषमा एमपक्स पुष्टि भएको हो।
Read moreभीम रावललाई विष्णु रिमालको चुनौती : ह्याउ भए आफ्नो घर बनाएर देखाऊ !
पार्टी सङ्गठन निर्माणमा लागिरहेको तर रावल सधैँ पार्टीभित्र विवादका लागि मौकाको खोजीमा रहेको आरोप लगाएका छन् ।
Read moreदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव
देशका बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Read moreकैलालीबाटै चुनाव लड्ने परराष्ट्रमन्त्री राणाको घोषणा
उनले पहिले केही कारणले चुनाव हारेको भए पनि फेरि पनि आफू त्यही क्षेत्रमा आएर चुनाव लड्ने विचारमा रहेको सुनाइन्।
Read more