Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द

शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।

Read more

सुदूरपश्चिममा माओवादी संसदीय दलको विवाद सुल्झिएन, केन्द्रीय समितिमा उठ्यो विषय

धामीले सुदूरपश्चिममा दलको नेता फेर्नेबारे विगतमा भएको समझदारी र केन्द्रको निर्देशन पालना नभएको विषय उठाएका हुन् ।

Read more

बझाङमा अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी महिला र बच्चाको मृत्यु

केदास्युँ गाउँपालिका-१ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको हो ।

Read more

भारतको छत्तीसगढमा आक्रमणमा परेर आठ प्रहरीको मृत्यु

छत्तीसगढको राजधानी सहर रायपुरबाट करिब ४४२ किलोमिटर दक्षिणमा रहेको बीजापुर जिल्लाको बेद्रे–कुत्रु रोडमा आक्रमण भएको हो ।

Read more

एमालेका ३ नेताको कारबाहीमा दुई केन्द्रीय सदस्यको विरोध- पहिला अनुमोदन गराएर पछि छलफल?

आइतबार पार्टी मुख्यालय, च्यासलमा सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यद्वय प्रकाश शाह र झपटबहादुर रावलले विरोध जनाएका छन्।

Read more

धनगढीकाे जाखाेर तालकाे जंगलमा युवतीमाथि पटक-पटक बलात्कार गर्ने युवक पक्राउ

नगरपालिकाकाे बनबेहडाका २७ वर्षीय अशाेक भनिने हरिराम चाैधरीलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

Read more

सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

Read more

खाडी जाने श्रमिकलाई चर्को भाडा, बाध्यता बन्दै भारतीय मार्ग

किनकि उनी पहिलो पटक पूर्वको मेची नदी तरेर भारतको पश्चिम बंगालको सिलिगुडीस्थित बागडोगरा विमानस्थल हुँदै खाडी उडे ।

Read more

मुगुमा भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए।

Read more
Page 12 of 152