अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन थपिए ३ हजार ४३९ कोरोना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो ।
Read moreनेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो ।
Read moreबाजुराको बढीमालिका नगरपालिकाको साँफे–मार्तडी सडक खण्डअन्तर्गत जडाङ्गमा साउन २५ गते राति आएको बाढिले बुढिगंगा नदिमा रहेको बेलिब्रिज बगाएको थियो। बाढीले बेलिब्रिजसँगै सडक लगायत बस्ती समेत बगाएको थियो।
Read moreअछाम जिल्लाका गाउँ हरू मदिराका बोत्तल भरिदै छन् । अछाम जिल्लाका बिभीन्न गाउँ ठाउँमा जहातही मदिराका बोत्तल फालीएका छन्। यसरी जहातही मदिराका सिसी बोत्तल अव्यवस्थित रुपमा फाल्दा बर्षाको समयमा आउने बाढीले बगाउदा स्थानीयको खेत गरा साथै खोला नदी किनारमा पुर्याउने गरेको छ ।
Read moreडा. गोविन्द केसीको अनसनलाई सरकारले गरेको वेवास्ताप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बुधबार एक विज्ञप्ती सार्वजनिक गर्दै कांग्रेसले आपत्ति जनाएको हो ।
Read moreराष्ट्रिय गोजुरियो कराँते सङ्घले सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रकाश चन्दलाई दिएको छ । सङ्घ महासचिव समेत रहेका चन्दलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
Read moreनेपाल–भारत सीमानाका बैतडीको झुलाघाटका व्यापारीले सीमानाका खोल्नुपर्ने माग गरेका छन्। नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने भएकाले नाका बन्द हुँदा उनीहरु पारि नै अड्किएका छन्।
Read moreभक्त बीबी फर ह्युमानिटी र रामारोसन गाउँपालिका बिच मङ्गलबार बाढी पहिरोले भत्काएका २२ घर पुनर्निर्माण गर्ने सम्झौता भएको छ । अछामको रामारोशन गाउँपालिकामा भदौ २ गते बाढी पहिरोले गाउँपालिकामा रहेका २२ घर भत्काएको थियो । घर भत्किएपछी घरबार बिहिन भएका पीडितहरुलाई घर बनाउन रामारोशन गाउँपालिका र संस्था बिच सम्झौता भएको संस्थाको अध्यक्ष शारदा भुसाल झा ले जानकारी दिएका छ्न ।
Read moreदसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने नागरिकको संख्या दिनप्रतिदिन बढ्न थालेको छ । उपत्यकामा जारी गरिएको निषेधाज्ञा खुलेको २ सातासम्म उपत्यकाकाबाट बाहिरिने भन्दा भित्रिनेको संख्या बढी थियो । पछिल्लो केही दिनदेखि उपत्यकाबाट बाहिरिनेको चाप बढी देखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
Read moreप्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।
Read moreप्रदेश नं ५ को राजधानी बुटवललाई नबनाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २२ सयभन्दा बढी कार्यकर्ताले राजीनामा दिएका छन् । बुटवलमा राजधानी तोक्न नसकेकोमा उनीहरु रुष्ठ भएर नेकपा परित्याग गरेको बताइएको छ ।
Read moreनेपाल पत्रकार महासंघको मिसन टोलीले कैलालीका पत्रकार असुरक्षित रहेको ठहर गरेको छ। दिनेश सञ्चार गृहमा आक्रमण गर्दै पत्रकारमाथि कुटपिट भएपछि कैलाली आएको महासंघका महासचिव रमेश विष्ट नेतृत्वको मिसन टोलीले कैलालीका पत्रकार असुरक्षित रहेको निष्कर्ष निकाल्दै प्रतिवेदन सार्वजनिक गरेको हो।
Read moreबाजुराका विभिन्न ठाउँमा राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङका देवराज थापा रहेका छन्।
Read moreनेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटोरघोडेटो बाटो हस्तान्तरण गरेको छ । सुदूर पश्चिम प्रदेशको दार्चुला जिल्ला सदरमुकामदेखि घाँटीबगड हुँदै छाङरु जाने गोरेटो बाटो बिगत ३ वर्षदेखि अवरुद्ध रहेको थियो । बाटो अवरुद्ध भएपछि व्यास नगरपालिकाका वडा नं. १ का जनता मर्कामा परेका थिए ।
Read moreसामान्य शल्यक्रिया गर्न जुम्ला तथा अन्य सुविधा सम्पन्न अस्पतालहरुमा जानुपर्ने बाध्यताबाट मुगालीहरु मुक्त भएका छन्।मुगु जिल्ला अस्पतालमा विगत लामो समयदेखि विशषेज्ञ चिकित्सक नहुँदा मुगाालीहरु विरामी पर्दा कुनै शल्यक्रिया गर्नु परेमा कि त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला वा देशका अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर हुने गदर्थे।
Read moreप्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्तावको विषयलाई लिएर प्रदेश सभामा दिनभर अनेकथरि रमिता देखिएका छन् । प्रदेश सरकारले शुक्रवार सभामा पेश गरेको प्रदेशको राजधानी दाङको देउखुरी तोक्ने प्रस्तावमाथि सोमवार सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो ।
Read moreपछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार ५३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप एक हजार ५३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
Read moreअमेरिकाले आफ्नो आप्रवासी नियम परिवर्तन गरेको छ । आप्रवासी नियममा गरिएको नयाँ परिवर्तनसँगै अब कम्युनिष्ट पार्टीका सदस्य वा सोसरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने भएका छन् । गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो घोषणा गरिएको यूएससीआईएसले बताएको छ ।
Read more५ लाख रुपैयाँको कपाली तमसुक बनाएर बलात्कार घटना दबाउन खोज्ने स्थानीय ‘पञ्च’ र आरोपित गरी नौ जना पक्राउ परेका छन्। उनीहरूमध्ये केही कांग्रेस र जनता समाजवादीका स्थानीय नेता छन्।
Read moreनेपालमा बितेको २४ घण्टामा २ हजार २५३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।
Read moreमहाभारतमा हरेक व्यक्ति आफ्नो भूमिकामा महत्वपूर्ण छन् । हरेकसँग केही न केही अद्भुत शक्ति थियो । केहीले त्यस्तो शक्तिलाई प्रयोग गरे भने केहीले आफूसँग भएको शक्ति नै थाहा पाएनन् ।
Read moreबुटवलमा निषेधाज्ञा अवज्ञा गर्दै व्यवसायीको प्रदर्शन, कांग्रेसले बन्द गर्यो रुपन्देही
Read moreधादिङका रमेश कार्की यतिबेला काठमाण्डौको कीर्तिपुरमा गाईपालनमा व्यस्त हुनुहुन्छ । बारीमा तरकारी पनि फलाउनुभएको छ । दुध र तरकारीले बजार पाएकै छ । साथमा श्रीमती र छोरी छन् । यतिमै खुसी हुनुहुन्छ रमेश । चाहेको खुसी स्वदेशमै मिलेपछि उहाँलाई अब परदेशको रहर छैन ।
Read moreचिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। उनलाई सास फेर्न गाह्रो हुन थालेपछि अक्सिजन दिन थालिएको उनका सहयोगीले जनाएका छन्।
Read moreनेपाली कांग्रेसले डाक्टर गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै ऐक्यबद्धता जनाएको छ ।
Read moreपूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना पुष्टि भएको छ। थापा सहितका कांग्रेसका चार नेतालाई कोरोना पुष्टि भएको हो। नेता अर्जुननरसिंह केसी सहितका अन्य केन्द्रीय सदस्यहरुलाई समेत कोरोना भाइरसको संक्रमण देखिएको छ। पूर्व मन्त्री थापाले कोरोना पुष्टि भएको बारे समाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्।
Read more