Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

दार्चुलामा आफ्नै देशको बाटो प्रयोग गर्दै छाङरु र तिङ्करवासी

नेपाली सेनाले दार्चुला सदरमुकाम खलङ्गालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो आगामी सोमबार हस्तान्तरण गर्ने भएको छ। नेपाली सेनाले झण्डै चार महिनाको भगीरथ प्रयासपछि व्यास गाउँपालिका १ घाँटीबगरस्थित अत्यन्तै कडा र अप्ठेरो पहरो फोरेर उक्त बाटो निर्माण गरेको हो।

Read more

प्रधानमन्त्री निवासमा कसरी पुग्यो कोरोना ? संक्रमणको स्रोत खोज्दै सरकार

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवका साथै निवासमा खटिएका ६३ सुरक्षाकर्मी लगायतमा कोरोना संक्रमण देखिएको छ ।

Read more

स्कुटर जलाइएकी कर्मचारी भन्छिन्, ‘मोबाइल, पर्स र छोराको लुगा निकाल्छु भन्दा पनि दिएनन्’

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी कर्मचारी शारदा भट्टराई शुक्रबार नयाँ पाठ्युपुस्तक समायोजनको काममा बुटवल आएकी थिइन् । तर, शिक्षा शाखाकी अधिकृत भट्टराई आफ्नो स्कुटरमा घर फर्किन पाइनन् । प्रदेश ५ को राजधानी फेर्ने निर्णयको विरोधमा भएको आन्दोलनको आगोले उनी चढेको स्कुटरलाई भष्म पारिदियो ।

Read more

बालुवाटारमा फैलियो कोरोना, सल्लाहकारदेखि सवारी चालकसम्म संक्रमण पुष्टि

देशभर तीव्र रुपमा फैलिरहेको कोरोनाभाइरस प्रधानमन्त्री निवास बालुवाटारमा पनि फैलिएको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा कोरोना फैलिएपछि तरंग उत्पन्न भएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्थाप्रति सर्वत्र चासो रहेको छ ।

Read more

गोलभेंडाको जुस खानुका यस्ता छन् फाइदा

गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ ।

Read more

कोहलीको ब्याटिङ चल्यो, शीर्ष स्थानमा पुग्यो बैंगलोर

कप्तान विराट कोहलीको ब्याटिङ चलेसँगै रोयल च्यालेन्जर्स बैंगलोर युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा पुगेको छ । तीन खेलसम्म सबैभन्दा महंगा कोहलीको ब्याटिङ नचलेर आलोचना भइरहँदा अबुधाबीमा शनिबार भएको खेलमा सर्वाधिक रन बनाएसँगै बैंगलोर शीर्ष स्थानमा पुगेको हो ।

Read more

संक्रमण बढेपछि उपत्यकामा बाड्न थालियो गुर्जो

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जो वितरण पनि बाढ्न थालेको छ । गुर्जोको बिरुवा, धुलो, डाँठ र चिया निःशुल्क वितरणमा लागेका अभियानकर्मी कमलबहादुर राजलवटले उपत्यकाका विभिन्न स्थानमा माग अनुसार वितरण गरिएको जानकारी दिए ।

Read more

कहाँ कति पुगे संक्रमित तथा मृतक ?

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख २८ हजार ५५१ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४५ लाख ३६ हजार ४७ पुगेको छ   । कूल संक्रमितमध्ये दुई करोड ५७ लाख ४ हजार निको भएका छन् भने करिब ७८ लाख ३ हजार २९१ मानिस सक्रिय संक्रमित छन् ।

Read more

बझाङमा युट्युबरको आतंक : मनपरी सोध्छन् पीडित बालिकालाई

बझाङको मष्टा गाउँपालिका–२, खिकालाकी १२ वर्षीया बालिकाका सम्झना कामीको बलात्कारपछि हत्या भयो। गाउँकै मन्दिरभित्र उनको वीभत्स हत्या भएको थियो। सो घटनाको विरोधमा अहिले देशभर आवाज उठिरहेको छ।  बझाङको सदरमुकाम चैनपुरदेखी राजधानिको माइतीघर मण्डलासम्म दोषीलाई कारबाही माग गर्दै आन्दोलन भएका छन्।

Read more

बोक्सी आरोपमा बर्बरता

मोरङको सुन्दरहरैंचा नगरपालिका–३ आइतबारेमा नौ दिनअघि नयाँ धामी उत्रिएको हल्ला फैलियो। २९ वर्षीया धनहीरा राई मंगलबार राति घरमा चिन्ता (धामी) बस्ने कुरा चलेपछि छरछिमेकी भेला भए। स्थानीय एक ३८ वर्षीया महिला पनि सीमा जोडिएको उक्त घरमा चिन्ता बसेको हेर्न गइन्।

Read more

नेपालमा थपिए अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन २ हजार ७ सय २२ जनामा काेराेना पुष्टि

नेपालमा थपिए अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन २ हजार ७ सय २२ जनामा काेराेना पुष्टि

Read more

अख्तियारबाटै अख्तियार दुरुपयोग : बाल संगठनको जग्गा अवैध रूपमा प्रयोग

सार्वजनिक निकायमा हुने अनियमितताको अनुसन्धान गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै अख्तियारको दुरुपयोग भएको छ । अनाथ तथा असहाय बालबालिकाको हितमा काम गर्दै आएको नेपाल बाल संगठनको जग्गामा ग्यारेज बनाएर आयोगले प्रयोग गर्दै छ । अझै विरोधाभास के छ भने संगठनमा भएको अनियमितताको छानबिन आयोगमा चलिरहेको छ ।

Read more

चौरपाटीको शिरोमणी लेखनाथ अधारभूत विद्यालयलाई २० हजार बराबरका मास्क र सेनीटाईजर सहयोग

चौरपाटीको शिरोमणी लेखनाथ अधारभूत विद्यालयलाई २० हजार बराबरका मास्क र सेनीटाईजर सहयोग

Read more

बि’छि’प्त पार्ने त्यो तस्बिरः जो भारतबाट घर फर्किए, आँगन टेक्न पाएनन्

पुचौंडीको हाट बशन्तपुरस्थित बजारमा पुगेपछि उनलाई भोक लाग्यो। चाउँमिन खान खोजे। पसलेले चाउमिन दिए, प्लाष्टिकमा पोको पारेर। एक बोत्तल पानी साथमै थियो। उनी बजारमा रोकिएनन्, हतारिदैं छिटछिटो पाइला सारे। क्वाप, क्वाप चाउमिन खाँदै बाटो नापिरहेका थिए। धेरै कोही संग बोलेनन्, अनुहारको रंग फुङग उडेजस्तो थियो। उनको हतास भावभंगी देखेर मात्रै स्थानीय पसलेको ध्यान खिचिएको थियो। ती पसलेले अलि पर पुग्दासम्मै उनलाई हेरिरहेका थिए।

Read more

बझाङमा बलात्कारपछि सम्झनाको हत्या : प्रमाण बोले पनि आरोपितले बोलेनन्

बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ। सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो।

Read more

सर्वोच्च अदालतले भन्यो ‘५ लिटर रक्सी, १० लिटर जाँड बनाउन दिनू’

सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ।  न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो।

Read more

२४ घण्टामा १५१३ जनालाई कोरोना, सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

Read more

कैलालीका २० सहित सुदूरपश्चिमका थप २८ जनामा कोरोना पुष्टि

मंगलवार कैलालीका २० सहित सुदूरपश्चिमका थप २८ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६१ जनाको कोरोना परीक्षण भएकोमा २८ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका अनुसार धनगढी उप–महानगरपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको छ।

Read more

सुपरओभरमा मुम्बईलाई पराजित गर्दै बैंगलोरको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक जित हात पारेको छ । आफ्नो तेस्रो खेलमा दोश्रो जित निकाल्ने क्रममा बैंगलोरले साबिक बिजेता मुम्बई इन्डियनलाई सुपर ओभरमा पराजित गरेको हो ।

Read more

सुदूरपश्चिमका ६१०१ जनाले जिते कोरोना

सुदूरपश्चिम प्रदेशमा थप ८२ जना कोरोना संक्रमण मुक्त भएका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार अछामका ४५, डोटीका तीन, कैलालीका दुई र कञ्चनपुरका एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

Read more

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको बैठक साफेबगरमा सम्पन्न

नेपाली काङगे्रस क्षेत्रीय कार्यसमितिको बैठक आज साफेबगरमा सम्पन्न भएको छ । नेपाली काङगे्रस क्षेत्रीय सभापती कृण बुढाकाको अध्यक्षतमा बसेको बैठकले क्षेत्र नं १ का पालीकाहरुमा क्रीयाशिल फारमहरु पालीका कार्यसमीतीका सभापतीलाई हस्तान्तरण गरिएको छ ।

Read more

कोरोना बाट १ जनाको मृत्यु भएपछी गाउँपालीका द्धारा १ हप्ताको लागि अत्यावश्य सेवा बाहेक अन्य सेवा बन्द ,

कोरोना बाट १ जनाको मृत्यु भएपछी गाउँपालीका द्धारा १ हप्ताको लागि अत्यावश्य सेवा बाहेक अन्य सेवा बन्द ,

Read more
Page 138 of 153