तातो सडकपेटीमा कोरोना संक्रमित
टेकु अस्पतालले दिएको कोरोना पजिटिभको रिपोर्ट झोलामा छ । आँखा सुन्निएका छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् । सास फेर्दा घरघर आवाज आउँछ । ६२ वर्षीय सोमबहादुर लामा आइसियूमा स्वास्थ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो, तर घामले तात्तिएको सडक किनारमा भेटिए ।
Read more