बिषको भण्डार बन्दैछ शरीर, यी ७ तरीकाले गर्न सकिन्छ शुद्धिकरण !
खराब खानपान, जीवनशैली र पर्यावरणको कारण हाम्रो शरीरमा विभिन्न विकार जम्मा हुन्छ । यही विकार हो, शरीरमा रोग पैदा गर्ने ।
Read moreखराब खानपान, जीवनशैली र पर्यावरणको कारण हाम्रो शरीरमा विभिन्न विकार जम्मा हुन्छ । यही विकार हो, शरीरमा रोग पैदा गर्ने ।
Read moreकाठमाण्डाै - गएको आर्थिक वर्ष २०७६/०७७ को असोज २६ गतेसम्म १ खर्ब ७५ अर्ब रुपैयाँ राजश्व संकलन र ११ अर्ब ४४ करोड रुपैयाँ अन्य गरेर १ खर्ब ८७ अर्ब रुपैयाँ आम्दानी भएको थियो । १ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ खर्च भएको थियो । अर्थात् झण्डै १८ अर्ब रुपैयाँ ढुकुटीमा जम्मा रहेको थियो । सरकारी आय-व्ययको हिसाबकिताब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार यो वर्ष भने सरकारी ढुकुटी रित्तो जस्तै छ ।
Read moreनेपालमा कोरोना संक्रमण निकै न्यून रहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै भने ‘म निवासबाटै शासन चलाइरहेको छु। तपाईँहरू घरभित्रै बस्नुस्।’
Read moreराजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ मैनालीको मोबाइलमा २०७७ असार ३० गते एउटा एसएमएस आयो- 'भैरहवाबाट एक जना व्यक्ति कारमा बोराभरी पैसा लिएर बुटवल जाँदैछन्।'
Read moreइण्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदराबाले पाँचौ हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा हैदरावाद २० रनले पराजित भयो ।
Read moreविश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघेको छ।
Read moreनेपालले बनाएको दुई किलोमिटर सडक अतिक्रमणमा
Read moreपति–पत्नीसँग जोडिएको गजबको मामला अदालतमा आएको छ । यस विषयलाई लिएर उच्च न्यायालयका न्यायाधिस पनि आश्चर्यमा परेका छन् । वास्तवमा एक पति र पत्नीले एक अर्काको विरुद्ध ६७ पटक मुद्दा दर्ता गराइसकेका छन् ।
Read moreकोरोना भाइरसको लागि पीसीआर परीक्षण शुल्क एक हजार रुपैयाँभन्दा बढी लिन नपाउने भएको छ।
Read moreअछामका दुई सय ५० परिवारलाई ३२ वर्षपछि लालपुर्जा वितरण गरिएको छ। जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटिका दुई सय ५० परिवारलाई ३२ वर्षपछि सोमबार लालपुर्जा हस्तान्तरण गरिएको हो।
Read moreअन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा प्लान इन्टरनेशनल नेपालले किशोरकिशोरीहरुलाई आफ्ना समस्या र मुद्दालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने उद्देश्यले आर्ट इज पावर नामक कार्यक्रम आयोजना गरेको छ । सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला, कालिकोटका गरी २१४ किशोरीसहित २५० जना किशोरकिशोरीहरुले भर्चुअल आर्ट वर्कसपमा सहभागी जनाएका छन् । उनीहरुले शव्दमार्फत् तयार पारेको रचनालाई कलाकारहरुले भिजिअल आर्ट तयार पार्नेछन् ।
Read moreबाँकेको खजुरा गाउँपालिकास्थित रनियापुरबाट गाईको मासुसहित आज तीन जना पक्राउ परेका छन् ।
Read moreइन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्समाथि रोयल च्यालेन्जर्स बैंगलोरले ८२ रनको जित निकालेको छ ।
Read moreअछाममा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।
Read moreप्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको राजश्व विभागले करिब २ अर्ब रुपैयाँ राजश्व छली गर्ने ३ व्यवसायीक फर्मका ३ व्यवसायीविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
Read moreगायक तथा टेलिभिजन रियालिटी शोका सञ्चालक आदित्य नारायण झाले विवाह गर्ने भएका छन् । उनले आफ्नी प्रेमिका अभिनेत्री श्वेता अग्रवालसँग लगन गाँठो कस्न लागेका हुन् ।
Read moreबलिउडका ३४ ठूला फिल्म निर्माता तथा ४ फिल्म संस्थाले अर्नव गोस्वामी र उनको टेलिभिजन च्यानलविरुद्ध मुद्दा दायर गरेका छन्।
Read moreसरकारसँग शनिबार मध्यराति ८ बुँदे सहमति भएसँगै डा. गोविन्द केसीले आइतबार बिहान २८औं दिनमा अनशन तोडेका छन्। चार साता लामो अनशनले स्वास्थ्य कमजोर भएका कारण डा. केसीको उपचार त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भइरहेको छ।
Read moreअछाम जिल्लाको चौरपाटी गाउँपालिकाले गाउँपालिका भित्र विद्युत विस्तार कार्यलाई तिब्रता दिएको छ । नेपाल विद्युत प्राधिकरण र चौरपाटी गाउपालिकाको सहयोगमा सात वटै वडाहरुमा बिजुली विस्तार गर्ने कार्यमा धमाधम भईरहको हो ।
Read moreकोरोना भाइरस (कोभिड-१९) को कारण विश्वमै परिवर्तन आएको छ। पहिलेभन्दा परिवर्तन भएका यी कुराले तपाईं आत्तिनुभएको छ वा तनावमा हुनुहुन्छ होला । तर यसलाई सामान्य प्रतिक्रियाको रूपमा लिनुहोस्। तर तपाईंले आफ्नो मानसिक स्वास्थ्यको बारेमा भने ख्याल गर्नुपर्दछ ।
Read moreमाइकल म्युसी सन् १९८८ मा पहिलो पटक अमेरिकी पिस कोरसँग नेपाल आएका थिए । जुम्लाको नाराकोटस्थित श्री भैरव माध्यमिक विद्यालयमा एक वर्ष गणित, विज्ञान र अङ्ग्रेजी भाषा पढाए । जुम्ला सदरमुकाम कर्णालीका चार जिल्लाका शिक्षकलाई गणित र विज्ञान पढाउने तालिम पनि दिए ।
Read moreटेकु अस्पतालले दिएको कोरोना पजिटिभको रिपोर्ट झोलामा छ । आँखा सुन्निएका छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् । सास फेर्दा घरघर आवाज आउँछ । ६२ वर्षीय सोमबहादुर लामा आइसियूमा स्वास्थ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो, तर घामले तात्तिएको सडक किनारमा भेटिए ।
Read moreभारतमा कोरोना भाइरस महामारीका कारण बन्द भएका सिनेमा घर सात महिनापछि खोलिने भएको छ ।
Read more