Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

विकासोन्मुखमा जान ‘कोभिड बाधक’

सन् २०२२ भित्र देशलाई अल्प विकसित राष्ट्रबाट विकासोन्मुखमा स्तरोन्नति गर्न सरकार जोडतोडले लागेको थियो। बीचमा विश्वव्यापी महामारी बनेर आएको कोभिड–१९ ले त्यो लक्ष्य प्राप्त गर्न जोखिम बढाएको प्रधानमन्त्रीको ठम्याइ छ।

Read more

आईपीएल क्रिकेट : दोस्रो खेलमा दिल्ली र किङ्स इलाभेन भिड्दै, सन्दीपले खेल्ने सम्भावना कति ?

१३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको दोस्रो खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्सले आज किङ्स इलाभेन पञ्जाबको सामना गर्दैछ। खेल साँझ ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा सुरु हुनेछ।

Read more

क्लिन फिड एक महिनाभित्र लागू हुने : उपकरण आयात गर्न व्यवसायीलाई अनुमति

सरकारले कात्तिक ८ गतेबाट क्लिन फिड लागू गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाएको छ। संसदबाट क्लिन फिड ऐन पारित भएपनि सरकारले समयमै तयारी अघि नबढाएको भनी सरोकारवालाले असन्तुष्टि जनाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सक्रियता देखाएको हो।

Read more

धनगढीमा आज बोलन्या थलीको उद्घाटन

धनगढीमा आज  बोलन्या थली उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका सासंद  तथा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ्ग,प्रदेश सासंद कर्ण मल्ल, प्रदेश सासंद चुनु कुमारी चौधरी, डा. हेमराज पन्त र पत्रकार  महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहद्वारा सयुक्त रुपमा प्रमुख अतिथी पश्चिम सेतिको रुपमा कार्यक्रम उद्घाटन गरेका हुन्।

Read more

गौरीफन्टामा निःशुल्क खानापानी अभियान सञ्चालन

धनगढी उप-महानगरपालिकाले नेपाल-भारत सिमा नाका गौरीफन्टामा निःशुल्क खानापानी अभियान सञ्चालन गरेको छ । उप-महानगरपालिकाले भारतबाट नेपाल फर्कने नागरिकहरुलाई मध्येनजर गर्दै गौरीफन्टा नाकामा आजबाट निःशुल्क खानापानी अभियान सञ्चालन गरेको हो ।

Read more

उपत्यकामा थपिए ७११ संक्रमित, देशभर कुन जिल्लामा कति ? (विवरणसहित)

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थपिएका संक्रमितसहित संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले जानकारी दिए ।

Read more

पुट्ट लागेको भुँडी घटाउन दैनिक १० मिनेटको कसरत

व्यस्त दैनिकी, तनाव र अव्यवस्थित खानपान आधुनिक सहरीया जीवनको अभिन्न अंग जस्तै हुन्। यिनै तीन कारण हुन् जसले हामीलाई अस्वस्थ बनाउँदै लगेका छन् र हाम्रो शरीरलाई रोगको घर बनाउँदै छन्।

Read more

आजबाट आईपीएल हुँदै, उद्घाटनमा मुम्बई र चेन्नई भिड्ने

विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजबाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुँदैछ। मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच हुने खेलबाट यस सिजनको आईपीएल उद्घाटन हुन लागेको हो।

Read more

कांग्रेस महामन्त्री शशांक कोइराला डिस्चार्ज केही दिन होम आइसोलेसनमै बस्ने

कांग्रेस महामन्त्री डाक्टर शशांक कोइराला शनिबार दिउँसो डिस्चार्ज भएका छन् । महामन्त्री कोइरालाले फेसबुकमार्फत आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भएपछि शनिबार डिस्चार्ज भएको बताएका छन् ।चिकित्सकको सल्लाहबमोजिम उनी अझै केही दिन होम आइसोलेसनमा बस्नेछन् । महामन्त्री कोइरालाले आफ्नो उपचारमा संलग्न डाक्टर विश्वनाथ कोइरालालगायतको चिकित्सक टोलीलाई धन्यवाद व्यक्त गरेका छन् ।

Read more

बैतडीका २६ वर्षीय नरेशले बनाए ‘मिनी एफएम ट्रार्समिटर’

बैतडीका एक युवाले एफएममा प्रयोग हुने  ‘मिनी एफएम ट्रार्समिटर’ बनाएका छन् । बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ कफलीखाडका २६ बर्षिय नरेश विश्वकर्माले ८८.४ मिटर ब्यान्डको मिनि एफएम ट्रार्समिटर बनाएका हुन । सानै उमेरमा यस्ता कार्यमा इच्छुक हुने विकले अहिले आफ्नै घरमा मिनी एफएम ट्रार्समिटर  बनाएका छन् । सानै उमेरमा रेडियोमा मानिस कसरी बोल्छन् होला भन्ने कौतुहलता उनमा पनि थियो ।

Read more

धनगढी–काठमाडौँ हवाई उडान ५ गतेदेखि, पहाडी जिल्लामा उडान भर्न परीक्षणको तयारी

कोरोना भाईरसको संक्रमण रोकथामका लागि ६ महिनादेखि बन्द रहेको हवाइ उडान फेरी सुरु गर्ने तयारी भएको छ। धनगढी–काठमाडौँ–धनगढी पनि असोज ५ गतेदेखि हवाइ उडान सुरु हुने भएको छ।धनगढी विहानस्थलका प्रमुख तेजवहादुर बुढथापाले ५ गतेदेखि विमान कम्पनीले उडान भर्ने तयारी थालेको जानकारी दिए। ‘बुद्ध एयरले ५ गतेदेखि धनगढी–काठमाडौँ उडानका लागि तयारी अवस्थामा रहेको जानकारी दिएको छ,’ बुढथापाले दिनेश खवरलाई भने, ‘श्री एयरलाइन्सले भने केही दिन ढिलो गरी उडान भर्ने जानकारी दिएको छ।’

Read more

कञ्चनपुरमा महिलामाथि कुटपिट गर्ने चालकलाई १५ दिन कैद, पीडितले क्षतीपूर्ति पाएन

चालकको कुटपिटबाट घाईते भएकी लक्ष्मी धनाडीले घाउ खर्च नपाउने तर छुट्याउने क्रममा समान्य चोटपटक लागेका आफूलाई घाउ खर्च वापत ६ सय १५ रुपैँया विपक्षीबाट भराउने फैसलाप्रती चित्त नबुझेकाले पुनरावेदनका लागि सरकारी वकिलको कार्यालयमा निवेदन दिने जाहेरवाला दिपेन्द्र चन्दले बताए।

Read more

कोभिड-१९ बाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड तीन लाख नाघ्यो

विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड  तीन लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

Read more

शिक्षक संघ अछामद्वारा कांग्रेस राहत संकलन समितिको कोषमा १ लाख ४५ हजार बढी सहयोग जम्मा

असोज २ ,अछाम नेपाल शिक्षक संघ अछाम जिल्ला कार्यसमितिले रामारोशनको बाढी पहिरो पिडितहरुका लागि १ लाख ४५ हजार १० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

Read more

प्याजको मूल्य बढाउने आठ पसललाई १४ लाख ८० हजार जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले  विभिन्न स्थानका  आठ पसललाई कारबाही गरेको छ । अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै ती पसललाई कारवाही स्वरुप जरिवाना गर्दा  चौध लाख ८० हजार राजश्व  समेत सङ्कलन  भएको छ । विभागका निर्देशक एवम् सूचना अधिकारी रविन्द्र आचार्यले तरकारी, पानी तथा खाद्यान्नका पसललाई आज कारबाही गरिएको जानकारी  दिए ।

Read more

मलमास शुरु, के गर्न हुन्छ के हुँदैन ?

हिन्दू परम्परा अनुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञहरुले बताएका छन्। मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ। यो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ।

Read more

बझाङमा सिमा सुरक्षा गर्ने प्रहरी नै भोकभोकै, गाउँलेसँग पैचो मागेर गुजारा

यहि भदौ २० गते सिमा प्रहरी चौकी धुलीमा रहेका सबै प्रहरीले भोकै रात काटे। २१ गते सबेरै उठेर प्रहरी चौकीमा रहेका ३ जना शैनगाउँकी रुप्सी बोहराको घरमा पुगे। झिसमिसेमा नै प्रहरी आगनमा आएको देखेपछि बोहराको घरपरिवारका सदस्यहरु एकछिन अलमलमा परे। के भयो होला एकाबिहानै प्रहरी किन आए भनेर बोहराको मनमा चिसो पस्यो।

Read more

रामारोशका बाढी पीडित,टुहुरा र मृतका परिवारलाई गर्‍यो भारत प्रवासले राहत वितरण

रामारोशका बाढी पीडित,टुहुरा र मृतका परिवारलाई गर्‍यो भारत प्रवासले “राहत“ वितरण। अवस्था र वयवस्था देखि टाढा भए पनि हरेक दुःखको सहारा बने भारत स्थित प्रवासमा बस्ने नेपाली। रामारोशन लाई पीडा हुँदा,प्रवासीलाई दुखेको दिन !

Read more

कैलालीमा आजदेखि अझै खुकुलो निषेधाज्ञा, के गर्न पाइन्छ के गर्न पाइदैन ?

कैलालीमा पछिल्लो पटक थप गरेको निषेधाज्ञा हिजो मध्भ्यरातिदेखि सकिएपछि आजदेखि थप खुकुलो बनाउँदै निषेधाज्ञा जारी भएको छ। प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आदेश जारी गर्दै निषेधाज्ञा अझै खुकुलो बनाएका हुन्।

Read more
Page 141 of 153