प्राधिकरणमा कुलमानका ४ वर्ष
०७३ भदौ २९ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक भएपछि सञ्चारमाध्यम र त्यसको केही समयमै सामाजिक सञ्जालमा निरन्तर चासोमा रहेका कुलमान घिसिङ कार्यकालको अन्तिम दिनसम्म पनि उत्तिकै चर्चामा रहे । सार्वजनिक वृत्तमा हुने घिसिङको चर्चाका कारण राजनीतिक नेतृत्व र सरकारी उच्च ओहदामा रहनेहरूले उनलाई प्रचारमुखी भएको आरोप लगाइरहे ।
Read more