Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

सीटीईभीटी र चिकित्सा शिक्षा आयोगको विवादले परीक्षा स्थगित

आज शनिबार र आउँदो बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा अन्तिम समयमा आएर स्थगित भएको हो । स्थगित परीक्षा आउँदो भदौ २ र ६ गते सञ्चालन हुने सीटिईभीटीले जनाएको छ ।

Read more

ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

२०७६ साल कात्तिकमा उनी नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका उनले २०७८ मंसिरसम्म कप्तानी सम्हालेका थिए । सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका मल्ल पछिल्लोसमय खराव लयमा गुज्रिरहेका थिए ।

Read more

पहिलो पटक विश्व साइक्लिङमा भाग लिँदै नेपाल

पुरुषमा सुरज रानामगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटिबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन्। उषाले १३औँ दक्षिण एसियाली खेलकुदमा एमटिबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन्।

Read more

गौरीगंगामा ग्रामीण विद्युत सहकारीको विद्युत महशुल एकरुपता गर्न छलफल

गौरीगंगा नगरपालिका भित्रका सबै ग्रामीण विद्युत सहकारी संस्थाहरुको विद्युत महशुल एकरुपता कायम गर्न छलफल गरिएको हो । कार्यक्रम प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका प्रमुख देवीदत्त कडेलले सहकारी संस्थाले महशुल एकरुपता ल्याउन आग्रह गरे ।

Read more

थन्किएरबसेका सहकारी कार्यबिधि कार्वान्वयन गराउँदै : मन्त्री चौधरीले

मन्त्री चौधरीलेको निर्देशनसँगै कर्जा सूचना केन्द्र, बचत सुरक्षण कोष, असुली न्यायधिकरण, सहकारी समस्या समाधान सुझाव कार्यदल, उच्चस्तरीय प्राबिधिक समिति, क्रेडिट युनियन याक्ट (सियुए) लगायत कार्यबिधि कार्वान्वयन गरिने भएको छ ।

Read more

कञ्चनपुरका दिनेश बिष्टले घरमै बनाए इलेक्ट्रिकल मोटरसाइकल

उनले मोटरसाइकलको नाम सुदूरपश्चिम ७ राखेका छन । ४८ भोल्टेजको ब्याट्री प्रयोग गरिएको उक्त मोटरसाइकल एक पटक चार्ज गरेका ७५ देखि ८० किलोमिटर गुड्ने बताइएको छ । मोटरसाइकल फुल चार्ज गर्न साढे ३ देखि ४ घण्टा लाग्ने दिनेशले बताए ।

Read more

कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित चार जना पक्राउ

३ ग्राम ६ सय ८० मिलिग्राम लागुऔषधसहित कृष्णपुर नगरपालिका–४ का २१ वर्षीय रितिक थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

Read more

बैतडीमा जंगली जनावरले मकैबाली नष्ट गर्न थाले पछि किसान चिन्तीत

जंगली बंदेलले मकैबाली नष्ट गरेको  सुर्नया गाउँपालिका ३  तडीगाउँका  स्थानीय धर्मानन्द भट्टले  बताए ।  मेहेनत गरेर खेतमा लगाएको मकै घोगा लाग्ने  बेलामा जंगली जनावरले सखाप पारेको  उनले  बताए  । रातिको  समयमा आएका जंगली बदेलले मकैबाली  नष्ट  गर्दा भोकमरिको चिन्ता बढेको उनले  बताए  ।

Read more

बैतडीको सुर्नयामा सरसफाइ अभियान शुरु

पालिका क्षेत्र भित्रको फोहर व्यवस्थापन र सरसफाइको काम पालिकाको दायित्वभित्र पर्ने भएकाले गाउँपालिकाले सबै वडा कार्यालय तथा अन्य सरोकारवालाहरुलाई पत्र पठाएर फोहर व्यवस्थापन तथा सरसफाइ अभियान सञ्चालन गर्न आग्रह समेत गरेको छ ।

Read more

टीकापुर द्वन्द्व गराउनेहरूले मलाई समाप्त होस् भन्ने चाहेका छन् : रेशम चौधरी

चौधरीले नङ्गाको कुनै इज्जत बेइज्जत नहुने र नाङ्गिएको मान्छे सधैँ अरूलाई नङ्ग्याउन प्रयत्नरत हुने गरेको उल्लेख गरेका छन्।

Read more

डोटीका स्थानीय तहविरुद्ध अख्तियारमा भ्रष्टाचारका ९३ उजुरी, कुन पालिकामा बढी ?

आयोगको कञ्चनपुर कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७७/०७८ मा ४५, ०७८/०७९ मा १९ र ०७९/०८० मा २९ उजुरी परेका छन् । तीन वर्षमा अख्तियारमा परेका उजुरीहरूमध्ये हालसम्म ५३ फर्छ्यौट भइसकेका र ४० अनुसन्धानको क्रममा रहेका आयोगको कञ्चनपुर कार्यालयका लेखा अधिकृत वसन्तबहादुर शाहीले जानकारी दिए ।

Read more

डोटीका विश्वम्भरप्रसाद प्रधानन्यायाधीशमा सिफारिस, को हुन् उनी ?

समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन्। प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रiनन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने कानुनी व्यवस्था छ।

Read more

कैलालीमा साइकलबाट लडेर एक पुरुषको मृत्यु

टीकापुर नगरपालिका–१ भित्री कच्चि सडक खण्डमा साइकलबाट लडेर जानकी गाउँपालिका–३ का ६६ वर्षीय बुद्दिराम थारुको बिहीवार घटनास्थलमा नै मृत्यु भएको हो ।

Read more

बैतडीमा खानी उत्खनन रोकियो

परीक्षणका लागि उत्खनन गरिएको चट्टानमा औसतमा ३८ प्रतिशत ‘म्याग्नेटाइट आइरन ओर’ भेटिँदा उत्साह बढेको कम्पनीका अध्यक्ष  अधिकारीले बताए। म्याग्नेटाइट चट्टानमा पाइने ‘म्याग्नेटाइट ओर’ स्टिल उद्योग र सिमेन्ट उद्योगमा प्रयोग हुने बताइएको छ। खानी अध्ययनको ८० प्रतिशत काम सकिएको छ।

Read more

धनगढी जेसीज सप्ताह भोलिदेखि सुरु हुुदैँ

जेसीज सप्ताहको समापन तथा पुरस्कार वितरण समारोह साउन २७ गते दिउँसो ३ बजे ओम प्यालेसमा गरिने मूल संयोजक बम्मले जानकारी दिए ।

Read more

हरिहाँसको बासस्थान मासिंदै

हरिहाँस घोडाघोडीको सूचक प्रजातिका चरा हुन । यहाँ यो प्रजातिका चराको सङ्ख्या बढ्दै गएमा जैविक विविधताको अवस्था राम्रो भएको बुझाउने छ । यसैगरी, सङ्ख्या निरन्तर घट्दै गएमा अवस्था ठीक छैन भन्ने बुझाउनेछ ।

Read more

नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय

महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले सेरोटाइप–२ स्वरूपको डेङ्गी ४१ प्रतिशत देखिएको जानकारी दिनुभयो ।

Read more

पत्रकारलाई आक्रमणको आरोप लागेपछि निलम्बित रास्वपा बझाङ संयोजकको निलम्बन फुकुवा

समितिको बैठकले रुपन्देहीमा पार्टी कार्यकर्ताबीच भएको झगडा संलग्न दामोदर खत्रीलाई तीन महिनाको लागि निलम्बन गरेको छ।

Read more

मंगलसेन बजार विकास तथा प्रवर्द्धन समितिद्धारा आगलागी पिडित भण्डारी र बिष्टलाई राहात हस्तान्तरण

यही साउन ११ गते घरमा विद्युत सट भएर घरमा आगलागी भई क्षति व्यहोरेका अछाम जिल्लाको सदरमुकाम स्थीत मंगलसेन बजार निवासी मना भण्डारी र अर्जुन बिष्टलाई राहात हस्तान्तरण गरेको हो ।

Read more
Page 45 of 153