घरजग्गा रजिष्ट्रेशनबाट वर्षेनि आम्दानी बढाउँदै सुदूरपश्चिम प्रदेश सरकार
प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७९/८० सम्म घरजग्गा रजिष्ट्रेशनबाट आम्दानी बढाउँदै लगेको पाइएको छ। हरेक वर्ष यस्तो राजस्व बढ्दै गएको पाइएको हो।
Read moreप्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७९/८० सम्म घरजग्गा रजिष्ट्रेशनबाट आम्दानी बढाउँदै लगेको पाइएको छ। हरेक वर्ष यस्तो राजस्व बढ्दै गएको पाइएको हो।
Read moreअघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ६ सय ७२ वटा सवारी दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा दुर्घटनामा आधाले कमि आएको छ। सो अवधिभित्र तीन सय २० सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।
Read moreचार बर्षमा १३ गर्भवती तथा सुत्केरीको मृत्यु
Read moreविभागका अनुसार यो सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक छैन ।
Read moreउग्रतारा–मेलौली राजमार्गअन्तर्गत पहिलोपटक आर्थिक वर्ष २०७४/०७५ मा अमरगढी नगरपालिका–७ रातागौनबाट अजयमेरु गाउँपालिका–१ बयलडाँडासम्म ८ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । गत वर्ष ७ किलोमिटर कालोपत्रे गरिएकोमा यस वर्ष थप ६ किलोमिटर कालोपत्रे हुने भएको हो ।
Read moreजिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार उनीहरुको साथबाट खैरो हेरोइन बरामद भएको छ ।
Read moreमौसमविद्ले आज, भोलि र पर्सि तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरेका छन् । केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
Read moreसम्झौताको अवधिभित्र आधा काम पूरा नभएपछि तेस्रो पटकका लागि पुल निर्माणको म्याद थपको प्रक्रिया थालिएको छ।
Read moreअभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्धेश्यले नयाँ तथा पुराना अभिकर्ताहरुलाई लक्षित गरि तालिम संचालन गरेको बताईएको छ।
Read moreबेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत सात जना, हुम्लाका १० र दुई जना भारतीय नागरिक रहेका छन्।
Read moreसेवा प्रवाहमा अल्छी नगर्न स्वास्थ्यकर्मी लाई नगर प्रमुखको आग्रह
Read moreश्रीमानले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दिन सक्ने प्रावधान लागु भएपछि श्रीमतीसँग सम्वन्ध विच्छेद गर्न कैलाली अदालत धाउने पुरुषको संख्या बढ्दै गएको छ।
Read moreयी ३ जलविद्युत आयोजनाको बिजुली बलाँच पुर्याउन प्रवद्र्धकले ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको छ । जुन, अहिलेसम्म निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा लामो लाइन मानिएको छ ।
Read moreमृतक साउद मंगलसेन नगरपालीका १ कुन्तीको वडा कार्यालयमा कार्यरत थिईन ।
Read moreराजबन्दीहरुको रिहाइका निम्ती पार्टीले प्रधानमन्त्री तथा सत्ता गठबन्धनका दलहरुसँग निरन्तर छलफल गरिरहेको बताउँदै उनीहरुलाई जतिसक्दो छिटो थुनामुक्त गराउने चौधरीले बताए ।
Read moreसो कार्यालयका अनुसार सरकारी कार्यालयसहित विभिन्न सङ्घसंस्था, महिला स्वास्थ्य स्वयम् सेविका, आमा समूहलगायतको सहभागितामा हरेक शुक्रबार कार्यालय परिसर र आसपासमा लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने कार्य भइरहेको छ ।
Read moreअछाममा परम्परादेखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समयमा लोप हुन थालेका छन् । गाउँमा बिजुली बत्ती पुगेसँगै मिल सञ्चालन भएपछि पहिलेका पुस्ताले गहुँ, कोदो, मकै, फाँपर पिस्न प्रयोग हुने ती खोलाका पानी घट्ट पछिल्लो समय बिस्तारै लोप हुन थालेका हुन् ।
Read moreआफैंमा वरिष्ठ भएकाले कसैले बनाउँदा हुने, नबनाउँदा नहुने भन्ने नहुने नेता श्रेष्ठको तर्क रहेको छ ।
Read moreस्थानिय उत्पादनका साथै हेर्नमा राम्रो भएकाले यसको बजारिकरणमा सबैले ध्यान दिनुपर्ने नेपाल पत्रकार महासंघ बझाङका सचिव ललित सिंहले बताए । उनले भने, ‘केहि समय अघि मैले पनि ४–५ वटा टोपी त्यहाँबाट किनेर ल्याएको हुँ, टोपी राम्रो छ । यसको बजारिकरणमा सबैले ध्यान दिन आवश्यक छ ।’
Read moreजिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कंचभोजका ३४ वर्षीय प्रेमबहादुर बुढा क्षेत्रीलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो।
Read moreगुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर विकको मृत्यु भएको हो ।
Read moreजिल्लाको जानकी गाउँपालिका–१ बिलासपुरकी ७७ वर्षीया दुखनी देवी थरुनीको करेन्ट लागेर मृत्यु भएको हो।
Read moreशुक्रवार दलका अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा सांसद देउवालाई लक्षित गर्दै कानुनको बर्खिलाफ हुने गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुर्याउने दुराशय राखि सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूटा र अनर्गल पोष्टप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
Read moreबैतडी समाज कैलालीले शनिवार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन।
Read moreनयाँ दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार मृतकमध्ये कालीकोटका टेकबहादुर कामीको पहिचान भएको छ, अर्का एक नेपालीको अझै सनाखत भएको छैन ।
Read more