Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

नुहाउने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

उनको शव नुहाउँन गएको स्थानबाट अन्दाजी ५०० मिटर तल खोलाको छेउमा बिहिवार बिहान मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Read more

बाजुराको कुवाडी अस्थायी डिपोमा चामल अभाब, हिमालीमा खाद्यन्न संकट

ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २, ३ को बिच्छँया, गाउँपालिकाकै ४ र ५ को रुगीनमा खाद्य संकट भएको छ ।

Read more

सुदूरपश्चिममा डेंगुबाट चार जनाको मृत्यु, झण्डै १७ सयमा संक्रमण

डेंगु संक्रमितहरुको तथ्याँक अद्यावधिक नभएकाले पनि मृतकको संख्या कम देखिएको हुन सक्ने अनुमान गरिएको छ।

Read more

माओवादी बैठकमा नेतृत्वको चर्को आलोचना, नेताहरू भन्छन्- पार्टीमा छोरी-ज्वाइँ र परिवारबाद हाबी भयो

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा पनि नेतृत्वको चर्को आलोचना भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चलिरहेको बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्वको चर्को आलोचना गरेका छन् । उनीहरूले पार्टीको शीर्ष भूमिकामा रहेका अधिकांश नेताहरूमा परिवारबाद हाबी भएको आरोप लगाएका छन् ।

Read more

धनगढीबाट २ लाख १९ हजारका अवैध सामान बरामद

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी घाटबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको हो।

Read more

‘ब्लु बस’माथि एमाले महासचिवको टिप्पणी– रविले भोटको सस्तो राजनीति गर्न खाेजे

विश्वका धेरै देशमा महिला बन्द समाजमा जकडिएको  वेलामा समेत नेपाली समाजमा अधिकांश महिला सुरुदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र रहेको दाबी गर्दै पोखरेलले नेपाली समाजमा रूपान्तरणकारी सोच र कार्यक्रम आवश्यकता भएको उल्लेख गरेका छन्।

Read more

चिया पकाउन ढिलो गरेको भन्दै पत्नीको हत्या

मध्यप्रदेशको ग्वालियरमा एक युवकले आफ्नै पत्नीको घाँटी थिचेर हत्या गरेका छन् । समाचार अनुसार पत्नीले चिया पकाउन ढिलो गरेको भन्दै ती युवकले आफ्नै पत्नीको हत्या गरेका हुन् ।

Read more

दुबै मृगौंला फेल भएकी बझाङकी धामीलाईं उपचारका लागि सहयोगको अपिल

धनगढीमा बिरामीका कुरुवालाई समेत खान बस्नको समस्या रहेकाले आफूले सक्दो सानोतिनो सहयोग गरिदिन मिनाका दाई दीपकबहादुर धामीले आग्रह गरेका छन् ।

Read more

बझाङमा गाउँलेले भत्काएको घर सार्वजनिक जग्गामा भएको पुष्टि

मंगलबार स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहबरमा दुवै पक्षलाई राखेर जग्गा विवादको समस्या समाधान गरिएको हो ।

Read more

बैतडीमा गड्यौला मल विक्रि शुरु

सुख्खा फलफूल विकास केन्द्र सतबाँझको एरीयाभित्र गड्यौला मल उत्पादन स्थल निर्माण गरेर मल उत्पादन गर्ने गरिएको उनले बताए । गड्यौला मल उत्पादनका लागि धनगढीबाट गड्यौला ल्याएर उत्पादनस्थलमा राखिएको थियो ।

Read more

कञ्चनपुरबाट एक वर्षमा तीन करोडभन्दा बढीको अवैध सामान बरामद

सशस्त्र प्रहरी बल, नेपाल ३५ नम्बर शैलेश्वरी गणले गत वर्ष भन्सार चोरी–तस्करीका अवैध सामान बरामद गरेर भन्सार चलान गरेको छ। गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले गणसहित मातहत रहेका बोर्डर आउटपोस्ट (बिओपी)मार्फत भारतबाट चोरी–तस्करी गरेर ल्याएका अवैध सामान बरामद गरेर भन्सार चलान गरिएको बताए ।

Read more

तराईसँगै सुदूर पहाडका जिल्लामा पनि डेंगुको जोखिम बढ्दै

डेंगुबाट बच्नका लागि व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, पानी जमेको भाँडाकुडा सफा गर्नुपर्ने, धेरैदिन सम्म पानी जमा गरेर नराख्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Read more

जलविद्युत् आयोजनाले फेरियो मार्माको मुहार

परम्परागत खेतीकिसानीमा निर्भर यहाँका स्थानीयको रोजगारीको मुख्य स्रोत भारतमा ज्याला मजदुरी रहेकोमा विद्युत् आयोजनाले युवालाई गाउँमै रोकेको मार्मा गाउँपालिकाका उपाध्यक्ष शर्मिला चन्द सिंहले बताए ।

Read more

एक महिनाभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताल कारबाहीमा पर्ने

मन्त्रालयले सरकारी, निजी, गैरसरकारी, सामुदायिक प्रतिष्ठान तथा मेडिकल कलेजको नाममा परिपत्र जारी गर्दै आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालनमा नरहेका स्वास्थ्य संस्था वा अस्पतालले एक महिनाभित्र फार्मेसी सञ्चालन नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

Read more

सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएसँगै कैलालीबाट मन्त्री हुने संख्या ६ पुग्यो

कैलाली निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभातर्फको दुइटै निर्वाचन क्षेत्रले मन्त्री पाएको छ ।

Read more

सुदूरपश्चिममा ४ सय नयाँ सैनिक भर्ना

सैनिक स्रोतका अनुसार श्री देवीदल गण, कैलालीमा २५०, श्री भैरवप्रसाद गण, डोटीमा एक सय, श्री गुरुगोरख गुल्म, दार्चुलामा ५० जनालाई भर्ना गरिएको छ। सेनाले उनीहरुको सैन्य तालिम थाल्ने तयारी गरेको छ।

Read more

मोहनापुल–अत्तरिया ६ लेन सडकका तीन वटा पुलको काम अलपत्र

म्याद थप गरिएको समयमा पनि काम पूरा भएन। सम्झौताको अवधिभित्र आधा काम पूरा नभएपछि तेस्रो पटकका लागि पुल निर्माणको म्याद थपको प्रक्रिया थालिएको छ।

Read more

सुदूरपश्चिममा कांग्रेसका भट्ट र नाउपाका चौधरी मन्त्रीमा नियुक्त

नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Read more

सुदूरपश्चिममा तेस्रो पटक मन्त्रीमण्डल विस्तार गरिदै

नागरिक उन्मुक्ति पार्टीबाट भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा घनश्याम चौधरीलाई जिम्मेवारी दिइने छ भने रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिइने छ ।

Read more

कैलालीमा माइतीबाट घर पुग्ने वित्तीकै २४ वर्षीया एक महिलाको मृत्यु, हत्या भएको आंशका

संजीता घर पुग्ने वित्तिकै झुण्डिएर देहत्याग गरेको खबर तिकुनिया पुगेका यादबसम्म पुगेपछि फर्केर घर पुगेको बताइएको छ। तीन वर्षअघि संजीता र सुवेतबिच प्रेम विवाह भएको माइती पक्षले बताएको छ।

Read more

मन्त्रीको नाम टुंग्याउन सुदूरपश्चिम कांग्रेसले बोलायो संसदीय दलको बैठक, को–को बन्दैछन् ?

बैठकमा प्रदेश सरकार विस्तार र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा छलफल हुनेछ ।

Read more
Page 46 of 153