हाम्रो बुलेटिन
News by हाम्रो बुलेटिन
डडेल्धुरा अस्पतालले १५ जना चिकित्सक माग्यो
अस्पतालले १२ जना नवौं तहका विशेषज्ञ र २ जना मेडिकल अधिकृतका लागि आवेदन खोलिएको अस्पतालले मंगलवार सूचना सार्वजनिक गरेको छ।
Read moreअछाम एक जना मृत फेला
यस विषयमा इलाका प्रहरी कार्यालय साँफेबगर अछामबाट थप अनुसन्धान भइरहेको छ
Read moreचौमालामा टिप्परले विङ्गरलाई ठक्कर दिदाँ ९ जना घाइते
अहिले दुर्घटनास्थलमा नेपाल प्रहरी पुगेर उद्दार गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मालाखेतिका प्रहरी निरीक्षक बासुदेव भट्टले जानकारी दिएका छन ।
Read moreडडेल्धुरा अस्पतालमा प्रोटोकल मिचेर अध्यक्षले पेस्की लिएको खुलासा
साउन १५ गते अख्तियारले अस्पताललाई पत्र पठाउँदै शिविर सञ्चालनका लागि अध्यक्षले पेस्की लिएको सम्बन्धमा लागत अनुमान स्विकृत कार्यक्रम, प्रतिवेदन, बिल भौचर लगाएतका कागजात पन्ध्र दिन भित्र पठाउन समेत ताकेता गरेको छ।
Read moreखप्तड छेडेदहमा पहिरोले दुई घर विस्थापित, दर्जनौबढि उच्च जोखिममा
पहिराले गाउँका अन्य दर्जनौबढि घर उच्च जोखिममा परेका बताइएकाे छ
Read moreबुढीतोला–खानीडाँडा क्षेत्रको पहिरो हटाउने कार्य तिब्र
मंगलवार दिनभरीमा यातायात सुचारु हुने संभावना न्यून
Read moreअछामको कुईकाल्ले देवीको मूर्ति गायब
दुई वटा मूर्ति रहेको उक्त मन्दिरमा हाल एउटा मात्र मूर्ति छ । मूर्ति चोरी भएको हुनसक्ने स्थानीयको आशङ्का छ । ढुङ्गाको कलात्मक रूपमा बनाइएको ऐतिहासिक मूर्ति हराएको हो ।
Read moreकैलालीमा बाढीले नेपाल–भारत सीमा स्तम्भ बगायो
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार मोहना नदीले धनगढी उपमहानगरपालिका ९ स्थित भैंसीघाटमा रहेको एउटा नेपाल भारत सीमा स्तम्भ बगाएको हो।
Read moreअछामका विनोदका हत्या आरोपीलाई पक्राउ
उनी १६ महिनादेखि फरार थिए। विनोद २१ जेठमा २०७९ मा मृत फेला परेका थिए। १७ जेठमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच अछामको पञ्चदेवलमा विवाद भएको थियो। सो विवादलगत्तै बेपत्ता भएका शाहीको चार दिनपछि शव भेटिएको थियो।
Read moreकैलालीमा बाढी र पहिरोबाट प्रभावितहरुको उद्धारका लागि नेपाली सेनाको उद्धार टोली
गएरातिको अविरल वर्षाका कारण समस्यामा परेकाको उद्धारका लागि नेपाली सेनाको विपद् उद्धार टोली खटिएको छ ।
Read moreबाढीले कैलालीको गोदावरी धाममा वितण्डा, लाखौका भौतिक संरचनामा क्षति
स्थानीयका अनुसार शिवमन्दिर, विष्णु मन्दिर, संस्कृति पढाई हुने विद्यालयमा क्षति पुगाएका छ । बाढीमा फसेकाहरुलाई सोमबार राति १० बजे स्थानीयहरुले उद्धार गरेको थियो । बाढीले गोदावरीमा रहेको काठेपुलमा समेत क्षति पुगाएको छ ।
Read moreपरदेशमा मरन्याको रोइदिन्या कोही छैन...
कर्णाली प्रदेशको जुम्ला पातारासी गाउँपालिका–२ का अमरसहित उनकी पत्नी अनिता, छोरीहरू राधिका र पिङ्की, छोराहरू पृथ्वी, जटिल र वकिलको पहिरोले एक चिहान नै बनाइदिएको छ ।
Read moreप्रेस संगठनको अनुशासन संयोजकमा जोशी
यो समितीले पार्टीको काम बिपरीत काम गर्ने ब्यक्तिहरुलाई निगरानी गर्ने छ ।
Read moreप्रेस संगठनको अनुशासन संयोजकमा जोशी
आज बसेको बैठकले जोशीको संयोजकत्वमा अनुशासन आयोग गठन गरेको हो । सदस्यहरुमा आर अधिकारी, उमा केसी, महेशकुमार ओली, चक्रबहादुर केसी र अनिता भट्टराई रहेका छन् ।
Read moreकैलारीका ढाई सय घरपरिवार विस्थापित
कैलालीको कैलारी गाउँपालिकाका झण्डै ढाई सय घरमा पानि पसेको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण कैलारीका विभिन्न बस्तीका झण्डै दुई सय ५० घरमा पानि पसेको हो ।
Read moreसुदूरपश्चिमको सात जिल्ला जोडिने सडक भासियो, यातायात बन्द
सुदूरपश्चिमको सात जिल्ला भित्रिने सडक भासिएको छ।
Read moreपञ्चदेवल विनायक नगरपालिकाका विनोद शाहीको हत्याका मुख्य आरोपित सर्जन बहादुर शाही पक्राउ
शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका थिए ।
Read moreरामारोशन गाउँपालिकामा करार कर्मचारीहरु आन्दोलित
तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध
Read moreकांग्रेस अछामको “विशेष आन्तरिक अभियान“ मंगलसैन बाट सुरू
अछाममा अभियान साउन २२ गतेदेखि ३२ गतेसम्म सञ्चालन हुनेछ । केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, वडा र टोलटोलमा बिभिन्न कार्यक्रम हुनेछन् ।
Read moreबैतडीबाट ७ तोला सुन र दार्चुलाबाट ६ किलो चरेशसहित दुई जना पक्राउ
सामान पाटन नगरपालिका–८ का एक स्थानीयका आफन्तले काठामाण्डौबाट औषधी भन्दै पठाएको खुलेको छ
Read moreराष्ट्रिय युवा संघ नेपाल नगर कमिटी साँफेबगरको भेला सम्पन्न
यहि श्रावण २७ गते संघको तेस्रो नगर अधिवेशन भब्यताका साथ गर्ने लगायतका निर्णय
Read moreजिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या
जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन बनेपछि सेवा प्रवाहमा समस्या देखिएको हो
Read moreसुदूरपश्चिममा आँखा पाक्ने समस्या विकराल, महामारीको रुप लिन सक्ने जोखिम
यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ
Read more