निर्वाचनलाई ४ दिन विदा ?
निर्वाचन आयोगले छ दिनपछि यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
Read moreनिर्वाचन आयोगले छ दिनपछि यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
Read moreमंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन लागि आज बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिले ६ वटा निर्णय पारीत गरेको छ। समितिले निर्वाचनको काममा संलग्न कर्मचारीले निर्वाचन आचारसंहिता विपरीतको काम कारबाही गरेको अवस्थामा जोसुकैलाई तत्काल स्पष्टीकरण सोधी कारवाही अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय गरेको छ।
Read moreपाकिस्तानलाई हराउँदै अष्ट्रेलियामा जारी आईसिसी टी-२० विश्वकपको उपाधि इङ्ल्याण्डले जितेको छ। पाकिस्तानले दिएको १३८ रनको मध्यम लक्ष्य इङ्ल्याण्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। इङ्ल्याण्डलाई जिताउन बेन स्टोक्सले अर्धसतकीय इनिङ्स खेले। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५२ रनमा नटआउट रहे।
Read moreमार्फत अछाममा सत्ता गठबन्धनका उम्मेदवारका विरुद्ध अफवाह फैलाएकोमा गठबन्धनका उम्मेदवारले आपत्ति जनाएका छन् । केही दिनअघि फेसबुकमा चौरपाटी अछाम नामक फेक आइडीबाट सामाजिक सद्भावमा खलबल पु¥याउने र बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विरुद्ध पोष्ट सार्वजनिक भएको थियो । शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनको जित सुनिश्चित देखेपछि विरोधीहरूले सामाजिक सञ्जालमार्फत् विभिन्न जातीय द्वेष फैलाउने खालका कुप्रचार गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
Read more‘जीवेम शरदः शतम् ।’ अर्थात्, सयौँ शरदसम्म बाँच्नू । शुक्लयजुर्वेदसंहितामा शरद ऋतुलाई महत्त्व दिइएको छ । सामान्यतः हाम्रो समाजमा वृद्धवृद्धाले नातिनातिनाको मुख हेरेर मर्ने चाहना राखेको पाइन्छ । यहाँ शरद ऋतुसम्म बाँच्नू भन्ने कामना किन गरियो ? शरद ऋतुमा त्यस्तो के छ ? जवाफ सीधा छ– शरद ऋतु धेरै कुराले धनी छ । केही भावुक कविले वसन्तलाई ऋतुको राजा भनेर लेखे, वास्तवमा वसन्त ऋतु आशाको बीउ वा बोट हो भने शरद फल हो । वसन्त आकांक्षी हो भने शरद विजेता । किनभने, शरद ऋतुमा अन्नबाली पाक्छन्, यो फूलैफूलको मौसम हो । हिन्दू धार्मिक अनुष्ठानमा फूलको महत्त्व विशेष छ । यद्यपि, नयाँ परिवर्तनको सपना देख्ने र देखाउने कविहरूले वसन्तलाई महत्त्व दिनु स्वाभाविक मान्नुपर्छ, बीउ र बोटबिना फल सम्भव छैन ।
Read moreप्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।
Read moreअछामको साँफेबगर नगरपालिकाले असाह्य अशक्त्त र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घर घरमा गएर प्रदान गर्ने भएको छ । बिहिबार साँफेबगरमा भत्ता वितरण गर्दै आएका बैङ्कहरूको छलफलबाट उक्त निर्णय गरिएको हो ।
Read moreअछाम जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा १७ जनाको मृत्यु भएको छ । ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read moreबयालपाटा अस्पतालको आर्थिक अभाव दिर्घकालिन रुपमा समाधान लागिपरेका साँफेबगर नगरपालिकाका नगर प्रमुख सहितको बयालपाटा अस्पताल सरोकार समिति लामो समय पछी प्रदेश सरकार संग ५ बर्षिय सम्झौता गर्न सफल भएको छ ।
Read moreकमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।
Read moreसुदूरपश्चिम प्रदेशका १५ जना पत्रकार र राजनीतिज्ञ लगायतका व्यक्तिहरूले मृत्यु पश्चात् अङ्ग दान गर्ने घोषणा गरेका छन् । आइतबार धनगढीमा आयोजित मस्तिष्क मृत्यु (ब्रेन डेथ) बाट हुने अङ्ग दान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो सङ्ख्यमा स्वइच्छा ले घोषणा गरेका हुन् ।
Read moreयुवा स्वरोजगार विकास कोष सरल कर्जा
Read moreसुदूरपश्चिम प्रदेशको ठूला चाडपर्वमध्ये गौरा पर्व पनि एक हो । सुदूरपश्चिमेलीहरूले यो पर्वलाई दशैँपछिको सबैभन्दा ठूलो चाडको रूपमा मनाउँछन् ।
Read moreकाठमाडौं महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले आजै कर तिरेको छ। फनपार्कले पाँच वर्षदेखि मनोरञ्जन कर तिरेको थिएन।
Read moreनेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ। सांसद समेत रहेका नेता गिरीको ७५ वर्षको उमेरमा शनिबार बेलुका निधन भएको हो । लामो समयदेखि विरामी रहेका गिरीको ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भैरहेको थियो ।
Read moreअछामको साँफेबगरमा लायन्स क्लब अफ अछाम, साँफेबगर गठन भएको छ । जसको अध्यक्ष भरत बहादुर खड्का, उपाध्यक्ष कृष्ण कुँवर, दिनेश कुँवर, तेज बहादुर कुँवर ,सचिव पृथ्वी कुँवर, कोषाध्यक्ष धिरज बोगटी र सह कोषध्यक्ष मुकेश मिजार, सदस्य संयोजक हिक्मत कुँवर, सचेतक हेमराज कुँवर, जनसम्पर्क अधिकारी धिरज कुँवर र सदस्य निर्देशक गंगा कुँवर लगायत २९ सदस्य कमिटी गठन गरिएको उपाध्यक्ष दिनेश कुँवरले जानकारी दिए ।
Read moreएसईईको नतिजा आइसकेको छ । कतिपय विद्यार्थी कुन कलेजमा के विषय लिएर पढ्ने भन्ने दोधारमा छन् । यस्तोमा केही कलेजले प्रवेश परीक्षा लिइसकेका छन् । केहीले भर्ना प्रक्रिया थालेका छन् ।
Read moreअछामका १० वटा पालिकाले वार्षिक रुपमा सवा १ करोड बढीका सेनेटरी प्याड खरिद गरेका छन्।
Read moreआगामी निर्वाचनअघि नै कम्युनिस्ट पार्टीबीच एकीकरण गृहकार्य भए पनि अहिलेलाई ‘च्याप्टर क्लोज’ भएको छ । यद्यपि, कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल गृहकार्य भने जारी छ ।
Read moreआगामी मंसिर ४ गते हुन गैरहेको प्रदेश सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेस बारा जिल्ला क्षेत्र न.४ (ख) का सभापति लोकप्रिय यूवा नेता यूवाहरूका ढुकढुकी, जनप्रिय, संधै अन्याय अत्याचारको विरुद्धमा आवाज उठाउने, गरिबहरूका शुख र दुःखका साथी लुकेश सिंहले आफ्नो उम्मेदवारी दिने जनताबाट कुरा आउन थालेका छन। सिंहलाई उम्मेदवार बनाउने चर्चा क्षेत्र भित्र र आम जनतामा चल्दैछ ।
Read moreबयालपाटा अस्पतालको आर्थिक अभाव दिर्घकालिन रुपमा समाधान गर्न साँफेबगर नगरपालिकाका नगर प्रमुख सहित अछामका अगुवा नेताहरुको टोलिले प्रधानमन्त्रि शेर बहादुर देउवा संग छलफल गरेको छ । बयालपाटा अस्पतालको सरोकार समितीका संयोजक समेत रहेका नगर प्रमुख कुँवरले अनुदानले अस्पताललाई सदैव धान्न नसकिन भन्दै अस्पताल दिर्घकालिन संचालनको निमित्त प्रदेश र केन्द्रलाई दबाब दिन लागिपरेका छन् । सुदुरपश्चिमका पहाडि जिल्ला र कर्णालिका जिल्लाहरुका बिरामिलाई बषौंदेखि निःशुल्क उपचार दिदैं आईरहेको बयालपाटा अस्पतालमा विदेशि दाताहरुले अनुदान घटाउन थालेपछि आर्थिक समस्या आउन थालेको हो ।
Read moreकिसानलाई दिने अनुदानमा अनियमितता गर्ने सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर भएको छ। ४७ लाख ३७ हजार ६ सय २९ रुपैयाँ अनियमितता गरेको अभियोगमा पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालय कार्यालय, हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत, वरिष्ठ पशु चिकित्सक, कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष र कन्सलटेन्सीका सञ्चालकसमेत ७ जनाविरुद्ध मुद्धा दायर भएको हो। पशु हाटबजारका लागि किसानलाई दिइने अनुदानमा अनियमिता गरेको आरोप उनीहरु विरुद्ध लगाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
Read moreगरिब घरपरिवार पहिचानसम्बन्धी सरकारी तथ्यांकमा सुदूरपश्चिमका धेरैजसो जिल्ला अति गरिबीको सूचीमा छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सर्वेक्षणअनुसार बाजुरा देशकै सबैभन्दा बढी गरिब परिवार बसोबास भएको जिल्लामा पर्छ । यहाँका आधारभूत समस्या सम्बोधन गर्नुपर्ने दायित्व बोकेको प्रदेश सरकारले भने प्राथमिकतालाई उपेक्षा गर्दै पूर्वाधार निर्माणका नाममा सामुदायिक भवन, पार्टी कार्यालय, मठमन्दिर, भ्यु टावरलगायतका अनुत्पादक क्षेत्रमा अर्बौं बजेट खन्याएको छ ।
Read moreअछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी कुप्रथाको कथा बोकेको म्युजिक भिडियो लिुल सार्वजनिक भएको छ । लक्ष्मी शर्माको लिलु बोलको लोक देउडा गित आईतबार सार्वजनिक भएको हो ।
Read moreअर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्माले छानविन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।
Read more