नेपालमा श्रीलंकामा जस्तो आर्थिक संकट आउन नदिन के गर्ने? ( बुँदागत रूपमा हेर्नुहोस)
श्रीलंकामा जस्तो आर्थिक संकट आउन नदिने के गर्ने? ( बुँदागत रूपमा हेर्नुहोस)
Read moreश्रीलंकामा जस्तो आर्थिक संकट आउन नदिने के गर्ने? ( बुँदागत रूपमा हेर्नुहोस)
Read moreआगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङमा सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी सहित पाँच दलको चुनावी गठबन्धन हुने भएको छ । आईतबार सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस जिल्ला सभापति जीत शेरचनको अध्यक्षतामा बसेको जिल्ला स्तरीय नेताहरुको बैठकले स्थानिय तहको निर्वाचनमा पालिका स्तर देखि वडा तहसम्म एक भएर अगाडी बढ्ने निर्णय गरेका छन ।
Read moreअछामको बलात्कार घटनाको फैसला विरुद्ध शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । ‘अछाम फैसला मान्दैनौं, ‘महिलामाथिको शोषण बन्द गर’, ‘पितृसत्तात्मक व्यवस्था मुर्दावाद’, ‘भ्रष्ट न्यायालय मुर्दावाद’ लगायत नारा लेखिएका ब्यानरसहित विरोध प्रदर्शन गरेको हो । अछाम जिल्ला अदालतले किशोरी बलात्कारको मुद्दामा गरेको फैसला त्रुटिपूर्ण र खेदजनक रहेको भन्दै उक्त फैसलाको विरोधमा प्रतिरोध जनअधिकार आन्दोलनले प्रदर्शन गरेको हो।
Read moreप्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको कुरा उठाएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल-भारतबीचको सीमा विषयलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीलाई भनेको उल्लेख गरेका छन् ।
Read moreआफूमाथि बलात्कार भएको भन्दै न्याय माग्न आएकी किशोरीलाई साढे तीन वर्ष जेल पठाउन आदेश दिने न्यायाधीशको फैसलामाथि न्यायपरिषद्ले अध्ययन गर्ने भएको छ । आर्थिक प्रलोभन, सामाजिक दबाब वा मानसिक यातनामा परेर पनि पीडितले बयान फेर्न सक्छन् भन्ने हेक्का नगरी फैसला दिने अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीले हुँदै नभएको कानुन उद्धृत गरेर सजाय तोकेका छन् ।
Read moreयो आर्थिक वर्ष अर्थतन्त्रका लागी उत्साहप्रद रहेन । कोभिडको त्रासले जति बिगार्छ सोचेका थियौँ, त्यति बिगारेको थिएन तर कोभिड शान्त हुँदै गर्दा अर्थतन्त्रले गति लिन्छ की भन्ने अपेक्षा पुरा हुन सकिरहेको छैन
Read moreप्रधानमन्त्रीको भारत भ्रमणअघि माथिल्लो कर्णालीमा जीएमआरको समय थप्ने निर्णय
Read moreअर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको छ ।
Read moreप्रणालीमा देखिएको तरलता अभाव हल गर्न बैंकरले कर उठाउने तरिकामा सुधार गर्न सुझाब दिँदै त्यसको प्रकृयाका बारेमा नयाँ प्रस्ताव अगाडि सारेका छन्।
Read moreपाँच दलीय सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलहरु मिलेर निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।
Read moreबैशाख ३० गते स्थानीय तहको चुनावमा एक करोड ७७ लाखा ३३ हजार ७२३ मतदाता छन् । आउँदो वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले स्थानीय तह चुनावमा मत दिन पाउनेछन् । आयोगले मतदाताको नामावली प्रकाशित गरिसकेको छ ।
Read moreनिर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न १९ बुँदे योग्यता निर्धाण गरेको छ ।
Read moreस्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी, ६१ हजार ८ सय ३१ नेपाल प्रहरी र २३ हजार ५ सय ३२ सशस्त्र प्रहरी खटाइने भएको छ । नेपाली सेनाको संख्या भने खुलाइएको छैन । स्थानीय निर्वाचनमा तराईका सबै जिल्ला र पहाडका केही गरी करिब ३ हजार मतदान केन्द्र अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ । भारतसँग सिमाना जोडिएका तराईका ८ र विभिन्न भूमिगत समूह र निर्वाचन वहिष्कार गर्ने दलको बाहुल्यता रहेका क्षेत्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।
Read moreकोरोना माहामारी घटदै जान थालेपछि अहिले देशभर मेला महोत्सवहरु बाक्लै आयोजना हुने गरेका छन । लामो समय मेला महोत्सव नहुँदा दर्शकहरुलाई सांस्कृतिक प्यास मेटने अवसर मिलेको थिएन अहिले मेला, महोत्सव, कन्सर्ट हुन लागेपछि देशका अमुल्य गहना कलाकारहरु पनि व्यस्त हुन थालेका छन । दर्शकलाई सांगितिक र हाँस्य प्रस्तुती मार्फत मनोरञ्जन दिन अहिले कलाकारहरुलाई भ्याई नभ्याई नै भएको छ ।
Read moreमोवाईल सेवा नहुँदा सामान्य कामको लागि पनि घण्टौं हिडेर सम्वन्धित ठाउँमा धाउनु पर्थ्यो । सञ्चार नहुँदा त्यहाँका स्थानियले निकै कठिनाई झेल्दै आईरहेका थिए तर अहिले नेपाल टेलिकमले आफनो सेवा विस्तार गरेपछि यो समस्या हटेर गएको छ ।
Read moreसाफेबगर नगरपालिका नगरस्तरीय युवा संजालको तेस्रो अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष पुजा बुढाको अध्यक्षतामा भएको भेलाको बन्दसत्रले योगेश कुवँरको अध्यक्षतामा नगर स्तरीय युवा संजाल चयन गरेको छ ।
Read moreनिर्वाचन आयोगले बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई चैत २९ गते नियुक्ति दिने भएको छ ।
Read moreअछाममा म्यादी प्रहरी भर्नाका लागि २ हजार बढीले आवेदन दिएका छन । जिल्लामा १ हजार २ सय ३२ जना म्यादी प्रहरीका लागि २ हजार १५ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरीनायव उपरीक्षक रविराज थपलियाले बताए उनका अनुसार ३ सय ४१ जना महिला र १ हजार ६ सय ७४ जना पुरुषले म्यादी प्रहरीका लागी आवेदनदिएका छन ।
Read moreआगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसबाट भीम बहादुर साउँदले उम्मेदवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा मार्फत आगामी वैशाख ३० गते हुने निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
Read moreनेपाली कांग्रेसका भ्रातृ संगठन नेविसंघ र तरुण दलको नेतृत्व चयनको विषयलाई लिएर शेखर कोइराला समूह असन्तुष्ट बनेको छ । पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगबाट भ्रातृ संगठनको नेतृत्व नियुक्त गरेको भन्दै कोइराला समूह असन्तुष्ट बनेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले ९ चैतमा नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए ।
Read moreआगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा गठबन्धन बनाउने वा एक्लै लड्ने भन्ने विषयमा कांग्रेसभित्र मतभेद देखिएको छ । स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने सदस्यहरूको गठबन्धनलाई लिएर मत बाझिएको छ ।
Read moreइन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) बाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । वान्खडे स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली सयम अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । साविकको विजेता चेन्नई आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ ।
Read moreएल.आई.सी (नेपाल) लि.धनगढी शाखा बाट अभिकर्ता मन्जु कु.शाही मार्फत बीमा गराउनु भएका स्व.प्रकाश ब शाहका पत्नी श्री ज्ञानु चन्द शाह ज्यु लाई धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्ट द्वारा एक कार्यक्रम बिच मृत्यु दाबीकाे चेक हस्तान्तरण गरिएकाे छ।
Read moreएकैपटक सात गुणाले बढ्यो विद्युतीय भुक्तानी सीमा, अब २ अर्बसम्म राजस्व डिजिटल पेमेन्ट हुने
Read more