Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २१ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

वैकल्पिक प्रधानमन्त्री शेर बहादुर देउवा प्रस्तावित

विपक्षी गठबन्धनबाट नयाँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रतावित भएका छन्। गठबन्धनले संकलन गरेको हस्ताक्षर अभियानमा देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ। सोही प्रस्ताव लिएर नेताहरु शीतल निवास पुगेका छन्

Read more

बहुमत पुर्‍याएर राष्ट्रपतिकोमा जाने तयारीमा विपक्षी गठबन्धन

बिपक्षी गठबन्धनले राष्ट्रपतिले दिएको समयसीमा भित्र बहुमतको सरकार गठनको दावी पेश गर्ने तयारी गरेका छन् । शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको नेताहरुको छलफलपछि देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर सरकार गठन गर्न बहुमत जुटाउने प्रयासलाई तीव्रता दिइएको हो । विपक्षी गठबन्धनले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको एक नेताले बताए ।

Read more

देउवालाई ओलीको फोन : तपाईं आफैं सरकार बनाउनु, नभए मलाई सघाउनु

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान फोन गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन्।

Read more

भीम रावलपनि पुगे झोला बोकेर देउवा निवासमा

नेकपा एमालेका नेता डा. भीम बहादुर रावलपनि विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । यसअघि एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पनि देउवा निवास पुगिसकेका छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षको अहिले बैठक जारी छ ।

Read more

रवि लामिछानेको जनमैत्री अस्पतालको ठगी धन्दा : पैसा तिर्न नसक्दा उठेन सङ्क्रमितको शव

‘सरकार नभए पनि हामी छौँ’ भन्दै रवि लामिछानेको नेतृत्वमा सञ्चालित अस्पतालले नै महाविपत्तिलाई कमाऊधन्दाकाे उपयोग गरिरहेको पुष्टि भएको छ । ‘पैसा तिर्न सक्नेका लागि सबै सुलभ र पैसा नहुनेहरूका लागि सित्तैमा उपचार गर्ने’ नारा बजाउँदै आएको सो समूहले नै लुट मच्चाइरहेको देखिएको छ ।

Read more

सुदूरवासीमा रोगभन्दा भोकले मरिने त्रास जोखिम नटर्दै भारत जाने संख्या पुनः बढ्यो

बिहिबार साँझ अछामका रेवन्त साउँद निधारमा रातो टिका र काँध ठूलो झोला बोकेर भारत जानका लागि गौरीफन्टा नाका पुगेका थिए। यो महामारीमा जोखिम मोलेर भारत जानु उनको रहर होइन, बाध्यता थियो। त्यो कुरालाई उनको मलिनो अनुहारले स्पस्ट पारेको थियो।

Read more

प्रेस युनियन पाँचथरद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

नेपाल प्रेस युनियन पाँचथर शाखाले जिल्लाका सञ्चारकर्मी तथा सञ्चार गृहहरूलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोभिड १९ कोरोना भाइरस बाट सावधानी अपनाउँदै सञ्चारकर्मीले सुरक्षित भएर काम गर्न सकुन् भन्ने उद्देश्यले युनियनले बिहीबार सामाजिक दूरी कायम गर्दे घरघरमै तथा कार्यालयमा लगेर मास्क,सेनिटाईजर,साबुन लगायतका सामाग्री प्रदान गरेको हो ।

Read more

लुँग्रेली समाज अछामद्धारा स्वास्थ्य सामाग्री बितरण

लुंग्रेली समाजले चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रामा स्वास्थ्य सामाग्री बितरण गरेको छ । कोरोना महांमारी नियन्त्रणमा सहयोग पुग्ने हेतुले प्रर्बासका बिभिन्न ठाउँमा बस्दै आउनु भएकोे लुंग्रेली दाजुभाइले संकलनल गरि पठाएको ८२ हजार बराबरको स्वास्थ्य सामग्री बितरण गरेको छ ।

Read more

सुदूरपश्चिमका दुईसहित ७ मन्त्रीको नियुक्ति बदर, स्वतः पदमुक्त

सर्वोच्च अदालतले मन्त्रिपरिषद्का सात मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषदमा नियुक्त भएका सात जना मन्त्रीको निरन्तरता असंवैधानिक भएको ठहर गरेको हो ।

Read more

धनगढीमा सुरक्षित रक्तदान कार्यक्रम अन्तरगत धनगढी ग्यालरी टिमद्धारा रक्तदान

धनगढीमा सुरक्षित रक्तदान कार्यक्रम अन्तरगत धनगढी ग्यालरी टिमद्धारा रक्तदान गरिएको छ । धनगढीमा रगतअभावपछी सुरक्षित मातृत्व सञ्जाल नेपालको आयोजनामा धनगढी उपमहानगरपालीका,नेपाल रेड्क्रस सोसाइटीको सहकार्यमा धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सोही क्रममा धनगढीको रंगशालामा आज तेस्रो दिन धनगढी ग्यालरी समुहद्धारा रक्तदान गरिएको हो। धनगढीमा रक्तदान कार्यक्रम यहि जेठ १ गते देखी ३० गतेसम्म जारी सुरक्षित रक्तदान कार्यक्रम दैनिक बिहान ८ देखी १० बजेसम्म हुँदै आएको छ ।

Read more

भुल एकता समाजद्वारा जिल्ला अस्पताल र बयालपटा अस्पताललाई स्वास्थ्य समाग्री वितरण

“आजको आवश्यकता, सामाजिक विकासको निम्ति पारिवारिक एकता“ भन्ने मुल नारा संगै एकिकृत भएको भुल एकता समाज पछिल्लो समयमा सामाजिक कार्यमा सक्रिय देखिएको छ । आफ्नो स्वास्थ्य जोखिममा राखेर बिरामीको सेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मी र हस्पिटल प्रसाशनलाई उर्जा थप्नको निम्ति अछामको जिल्ला अस्पताल, मंगलसेन र बयालपाटा अस्पताललाई भुल एकता समाजले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

Read more

मंगलसेनमा संचालित कृषि हाटबजार र मेडिकलको नगरपालिकाद्वारा अनुगमन

मंगलसेनमा सञ्चालित कृषी हाटबजार र औषधी पसलहरुको आज अनुगमन गरीएको छ । कोरोना महामारीको समयमा दैनिक उपभोग्य सामानहरुको अस्वभाविक मुल्यवृद्धी भईरहेको भन्ने गुनासो आउन थालेपछि आज मंगलसेनको कृषी तथा पशु विक्रि एवं संकलन केन्द्र र औषधी पसलहरुको आज अनुगमन गरीएको हो ।

Read more

देशभरी एकै दिन २४६ को मृत्यु, ८,१७३ संक्रमित थपिए

कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Read more

गुगलको नयाँ सेफ्टी कन्ट्रोल फिचर, सर्च हिस्ट्री एक क्लिकमै डिलिट गर्न सकिने

गुगलले आई/ओ २०२१ मार्फत आफ्ना सबै प्लेटफर्मका लागि विभिन्न प्रकारका नयाँ सेफ्टी कन्ट्रोल जारी गरेको छ । कम्पनीको नयाँ अप्सनमा क्विक डेलिट अर्थात तुरुन्तै डिलिट गर्न सकिने अप्सन पाउन सकिनेछ ।

Read more

दाउन्नेमा बस दुर्घटना: ४ जनाको मृत्यु, ४९ घाइते ,२ को अवस्था गम्भीर

निषेधाज्ञाका कारण अलपत्र परेका यात्रु बोकेर पश्चिमतर्फ जाँदै गरेको बस बुधबार पश्चिम नवलपरासीको दाउन्ने पहाडबाट खस्दा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै रुकुम पश्चिमका हुन् ।दुर्घटनामा ४९ घाइते भएका छन् । २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यलाई उपचारपछि बुधबार नै घर पठाइएको छ । बसमा रुकुम पश्चिम र सल्यानका यात्रु थिए ।

Read more

के होला सरकारी कर्मचारीको तलब ? बजेटको मस्यौदा तयार

अर्थ मन्त्रालयको बजेट लेखन कार्यदलले आगामी आर्थिक वर्षको लागि बजेटको मस्यौदा (ड्राफ्ट) तयार गरेको छ । बजेट लेखन कार्यदलले मस्यौदा लेखनकार्य सकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

Read more

शवले भरियो गंगा किनार, हरेक दिन बगेर आउँछन् ६०–७० शव

उत्तर प्रदेशको गंगा नदीको किनारमा शवहरु भेटिने क्रम अझै पनि जारी रहेको छ । प्रयागराजमा श्रृंगवेरपुर धाम नजिक ठूलो संख्यामा शव गाडिएको छ । स्थिति यस्तो छ कि एक छेउबाट अर्को छेउसम्म मात्र शव मात्र देखिन्छन् । एक किलोमिटर टाढासम्म गाडिएको शवको बीचमा एक मिटरको दुरीसमेत छैन ।

Read more

बजेट अध्यादेशबाट कि संसदबाट ?

बजेट आउन १० दिन मात्रै बाँकी हुँदा पनि सरकारले अझै बजेट अधिवेशन आह्वान गरेको छैन । संविधानमा जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

Read more

बजारमा लकडाउन , गाउँमा सवारिसाधन सहित मानिसको चलपहल

जिल्लामा कोरोना भाइरसको संक्रमण बढेको भन्दै बैशाख १९ गते राती अछामलाई लकडाउन गरियो । तर अछामका गाउँमा भने त्यसको खासै प्रभाव परेको छैन । यहाँका स्थानीय सदाझैं आफ्नो नियमित काम गरिरहेका छन् ।

Read more

११ जना सांसद हरुलाई चुनौती दिदै बोलन्या थली अछामले उपलब्ध गरायो अक्सिजन

बोलन्या थली अछाम युनिटले जिल्ला अस्पताल अछामलाई केहि थान अक्सिजनको सिलिन्डर हस्तान्तरण गरेको छ । बोलन्या थलीले संचालन गरेको प्राणका लागि पाँच सय अभियानमा संकलित रकम बाट अक्सिजनको सिलिन्डर खरिद गरिएको थियो । बोलन्या_थलीले डडेल्धुरा युनिट को समन्वय तथा अछाम युनिटको पहलमा अक्सिजन बितरण गरिएको हो । निरन्तरको प्रयास पछी बोलन्या थली अछाम युनिटले खाली १३ वटा सिलिन्डरमा अक्सिजन भरेर जिल्ला अस्पताल लाई उपलब्ध गराएको हो ।

Read more

भारतमा कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापीको प्रयोग बन्द

४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको उपचारमा प्लाज्मा थेरामीको प्रयोग बन्द गरिएको छ । भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले सोमबार राति कोरोनाको उपचारको निर्देशिका परिवर्तन गरेको हो ।

Read more

यही साता विश्वासको मत लिने ओलीको योजनामा धक्का

तेस्रोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली जेठको शुरुमै विश्वासको मत लिने निर्णयमा पुगेका थिए । उनले जेष्ठ ६ गते विश्वासको मत लिने बताएका थिए । तर, जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ राजेन्द्र महतोका कारण ओली ‘ब्याक’ भएको बुझिएको छ ।

Read more
Page 84 of 153